Advertisement
SKIP THIS

Bala Rai

 

आसन्न प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचन

नेपालमा ठुल्ठुला चाडको मौसम सिद्दिए पछी राजनितिक बृतमा बडो उल्लासमय ढङ्गले नया चाडको सिजन सुरु भएको छ, त्यो हो प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचन । देश संघिय प्रणालीमा गैसके पछीको पहिलो प्रादेसीक सरकार र केन्द्र सरकारको गठन र संचालनमा कस्को प्रभाब बलियो रहने वा ति सरकारमा कस्को उपस्थिती बलियो हुने भन्ने राजनैतिक प्रतीष्ठाको बिषयले गर्दा पनी साच्चीकै यो चुनाबलाई बडा दशै भन्दा पनी अत्यन्त ठुलो उत्सबका रुपमा हेरिरहेका छन सम्पुर्ण राजनितिकर्मीहरुले। हुन पनी साच्चिकै प्रतिष्ठाको बिषय छ यो चुनाब! संघिय प्रणालिमा गठित पहिलो प्रादेसीक सरकार क-कस्ले संचालन गर्ने जिम्मेबारीफुर्सदमा


मैले देखेको द.कोरिया

कतिपय अवस्था बाध्यात्मक हुन्छन् कतिपय रहरमा कतिपय मिश्रित । मेरो सन्दर्भमा मिश्रित अवस्था हो विदेशिनु । हरेक कुराको दुईवटा पाटाहरु हुन्छन राम्रा र नराम्रा, तर म यहाँ राम्रो कुरो पहिले पस्किन्छु। छोटो समयमा पनि विभिन्न वाधा अडचन झेल्दै आफ्नो संस्कृति जिवित राख्दै आर्थिक छलाङ मारेको देश हो द. कोरिया। यहाँको सार्वजनिक यातायात गज्जबै छ, गाडिमा प्रवेश गर्‍यो ड्राईभरले आफुभन्दा पहिले नै अभिवादन टक्र्याउँछ। युवायुवतीको जमात गाडिमा चढछन उनिहरु पछि कोई वृद्ध वृद्दा गाडिमा चढेभने सिट खाली गर्दिन्छन र उभिन्छन। सम्झिन्छु, आफ्नो देश जहाँ २५/२६ वर्षकि युवती चुईगम पटकाउँदै आउँछिन रफुर्सदमा


गीतकार सुमित्रा अश्रुधाराको ‘घरबार बसाइ देउ’ सार्वजनिक

चर्चित संगीतकार अर्जुन पोख्रेल द्वारा संगीतबद्द नब गायक पासाङ सेर्पाको पहिलो गीत ‘घरबार बसाइ देउ’ को म्युजिक भिडियो बजारमा आएको छ। संखुवासभाको नब गायक पासाङ सेर्पाले पहिलो आइटम डान्सिङ गीत ‘घरबार बसाई देउ बजार’ बजारमा ल्याएका हुन भने गीतकार सुमित्रा अश्रुधाराले सब्दहरुलाइ कुदेर गीतकारको धरातलमा उभिएकी छिन। पछिल्लो पुस्तालाई एउटा गीतकारको लहरमा आफुलाइ उभ्याउनु लागिपरेको नब गीतकार हुन सुमित्रा भने पासाङ सेर्पा यहि गीतबाट डेब्यु गर्दै छन संगीतको धरातलमा उनी यहि गीतबाट आफुलाइ अरु सम्म पुराउन र चिनिन सक्नेमा भरोसा राख्छन र आफुलाइ गीत संगीतको दुनियाँ उभाउन चाहान्छन र बिश्वासफुर्सदमा


नेपाल संघिय समाजवादी फोरम दक्षिण कोरियाको बैठक सम्पन्न

नेपालमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरी दोस्रो चरणको प्रदेश सभाको निर्वाचनमा सम्पन्न गर्ने कार्यमा मुलुक जुटिरहेको बेला क्रियाशील बिभिन्न राजनैतिक दलका पार्टीहरु आ आफ्नो पार्टीलाई जिताउन चुनावी अभियानमा लागेको देखिन्छ । त्यसै गरी एतिहासिक पहिलो पटक प्रदेश सभाको निर्वाचनमा नेपाल संघिय समाजवादी फोरम पार्टीले पनि बिभिन्न प्रदेशबाट उम्मेदवारी घोषना गरी निर्वाचनको तयारीमा जुटीरहेको छ । पहिचान सहितको संघियता भन्ने मूल नाराका साथ पार्टी चुनावी माहोलमा होमी रहेको बेला नेपाली जनताको हक अधिकार आदिवासी जनजाति हरु को अधुरो मुदा स्थापित गर्न संघिय समाजवादी फोरम नेपाललाई जिताउन प्रवास संगठन नेपालफुर्सदमा


नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाद्धारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका फिओनाले तिहारको अवसरमा देउसी भैलो कार्यकम आयोजना गरयो । न्यू योर्कको ज्याक्सन हाइटमा भएको कार्यक्रमको उदघाटन, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका उपाध्यक्ष विनोद पोमोले दिप प्रज्वलन गरेर गर्नुभएको थियो । पोमाले महिला महासंघ स्थापना कालदेखि नै महासंघलाई सहयोग गर्दै आउनुभएको छ । महासंघका उपाध्यक्ष इन्दिरा चोङवाङले उपस्थित सबैलाई औपचारिक स्वागत गर्दै फिओनाको उद्देश्यको बारेमा जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा रहेर पनि आदिवासी महिलाहरुको लागि सहयोग गर्नका लागि स्थापित महासंघले हामी सगै केही फरक गर्छौ भन्ने मान्यताका साथ नेपाल आदिवासी महिलाको शशक्तिकरण र सहयोगका लागिफुर्सदमा


गितकार सरोज चेम्जोङ्गको नया म्युजिक भिडियो सार्वजनिक

उदयमय गितकार सरोज चेम्जोङ्गको ‘तिम्रै हातको सिदुर’ बोल्को नया म्युजिक भिडियो सार्वजनिक भएको छ । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका-५(साबिक पाक्तेप-५जौबारी)मा बुवा सुख बिर चेम्जोङ्ग र आमा खिर माया चेम्जोङ्ग पहिलो सन्तानको रुपमा जन्मेका नव गितकार सरोज चेम्जोङ्ग सानो उमेर देखि साहित्य,लेखन गित संगित रुचि राख्ने अनन्त गितकारको रुपमा स्थापित हुन सघर्षित छन। मध्यम परिवारमा हुर्केका उनको बाल्यकाल गाउघर मै बिताउदै गाउँ कै नजिकको श्री घुर्बिसे पन्चमी उच्च मा.बि स्कुलबाट slc उतिर्ण गरि उच्च शिक्षाका लागि झापामा अवस्थित मोडल कलेजमा उच्च शिक्षा हासिल गरेका थिए। बिगत तीन बर्ष दक्षिण कोरियालाई कर्मफुर्सदमा


ती महान परदेशी

कथा/ हर्के प्रबासी भएको २ बर्ष बितिसक्यो । बिहान सबेरै उठेर काममा जाउ साझ अबेर आएर आराम गर उसको दैनिकी हो यो । आफु भोको छ तिर्खाएको छ तर त्यसको प्रबाह हुदैन उसलाई, उसलाई त झल्झली २ बर्ष अगाडी छोडेर आएको आफ्नो परिवार अनि मुटुका टुक्रा जस्ता कल्कलाउदा भबिश्यका साहाराको चिन्ता बढी लाग्छ । आफुलाई हनहनी ज्वरो आएको छ तथापी काममा सकी नसकी लत्रेकै छ किनकी आफ्नो ज्यान जे जस्तो अबस्थामा होस मजदुरी गर्नु नै उसको कर्तब्य हो । हुन त उसको बिबशता पनि छ गाउमा भएको घरले उ तिरैफुर्सदमा


कोरियामा मगर दिदीबहिनीद्वारा सामुहिक भाईटिका संकलित दक्षिणा राहत कोषको स्थापना

नेपाल मगर संघ दक्षिण कोरिया महिला विभागका चेलीबेटीहरुको आयोजनामा तिहार पर्वको अवसरमा कोरियामा रहनुहुने मगर दाजुभाइहरुलाई सामुहिक भाईटिका लगाइ एक आपसमा शुभकामना आदान प्रदान गरी भब्य रुपमा मनाएका छन । गत शनिबार साझ तिहारकै दिन कोरियाको राजधानी सौलमा सम्पन कार्यक्रममा मगर संघ कोरियाका संरक्षक सल्लहाकार कार्य समितिका पदाधिकारी सदस्यहरु तथा कोरियाबासी मगर दाजुभाइहरुको बाक्लो उपस्थितमा टिका तथा आशिर्वाद ग्रहण गर्नुका साथै स्थानिय कलाकारहरु सहित सामुहिक देउसी तथा सोरठी नाचगान समेत रहेको थियो । सल्लहाकार मिना थापामगरको स्वागत मगर संघ कोरियाका अध्यक्ष खड्ग थापामगरको शुभकामना मन्त्यब्य र सास्कृतिक विभाग सदस्य स्निकाफुर्सदमा


किरात याक्थुम चुम्लुङ्गद्वारा निर्देशक नवीन सुब्बा र प्रकाश आङ्देम्बे सम्मानित

किरात याक्थुम चुम्लुङ्गद्वारा निर्देशक नवीन सुब्बा र प्रकाश आङ्देम्बे सम्मानित नोगेन नेम्बाङ दक्षिण कोरियाको बुसान शहरमा भएको बिआइएफएफ बुसान अन्तरराष्ट्रीय चलचित्र फेस्टिभलको २२औ कार्यक्रमको अवसरमा नेपालबाट सहभागी हुन आएका नेपलाी चलचित्र निर्देशकद्धय नविन सुब्बा र प्रकाश आङ्देम्बेलाई अक्टोबर २४ तारिख मंगलबार किरात याक्थुम चुम्लुङ्ग दक्षिण कोरियाले सम्मान गरेको छ । नेपालको संस्कार, संस्कृति वा आफ्नो मौलिक अनुहार पर्दा मार्फत बिम्बित गराई सिंगो चलचित्र क्षेत्रमा योगदान गर्नु भई याक्थुङ समुदायलाई पनि बिश्व सामु चिनाउन सफल बरिष्ट चलचित्र निर्देशक नबिन सुब्बा र साहित्यकार तथा निर्देशक प्राकाश आङ्देम्बेलाई किरात याक्थुम चुम्लुङ्ग दक्षिण कोरियालेफुर्सदमा


तिहारको तीन रङ्ग

गाउँको रङ्ग शहरको रङ्ग प्रवासको रङ्ग माटोको निधारमा आँशुसित मुछेर यसरी, तिहारको सप्तरङ्गी टीकाको तीन रङ्ग लगाईएछ ! गाउँको रङ्गभित्र जोर मादल, छिङ्छिङ् चुरा बजाउँदै घन्कन्छ, हलुका नशा चढेका चिसो बत्तासले मीठो लयमा झ्याउरे गीत गाउँछ ! बाँसुरी, देउसी, भैलो भट्टयाउँछ ! पाउजु, खैजडीका नाङ्गा खुट्टाहरु, आँगनमा गोलबद्ध हुन्छन् देउसी रे ! भन्छन् खुशीले बुरुक्क–बुरुक्क उफ्रदै अङ्गालो हालेर नाच्छन् ! नाङ्लोभरि सेलरोटी, फलफूलहरु दक्षिणा चामलमाथि दियो बालेर मीठो मुस्कान दैलो उघारेर निस्कन्छ ! रङ्गीबिरङ्गी फूलमालाहरु कम्मर मर्काएर नाच्छन् अफसोच, यि दृश्य हेर्ने आँखाहरुले गाउँ छाड्छन् शहरको बाटो समाउँछन् विदा हुन्छन्फुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...