Advertisement
SKIP THIS

गीतकार सुमित्रा अश्रुधाराको ‘घरबार बसाइ देउ’ सार्वजनिक


चर्चित संगीतकार अर्जुन पोख्रेल द्वारा संगीतबद्द नब गायक पासाङ सेर्पाको पहिलो गीत ‘घरबार बसाइ देउ’ को म्युजिक भिडियो बजारमा आएको छ। संखुवासभाको नब गायक पासाङ सेर्पाले पहिलो आइटम डान्सिङ गीत ‘घरबार बसाई देउ बजार’ बजारमा ल्याएका हुन भने गीतकार सुमित्रा अश्रुधाराले सब्दहरुलाइ कुदेर गीतकारको धरातलमा उभिएकी छिन।

पछिल्लो पुस्तालाई एउटा गीतकारको लहरमा आफुलाइ उभ्याउनु लागिपरेको नब गीतकार हुन सुमित्रा भने पासाङ सेर्पा यहि गीतबाट डेब्यु गर्दै छन संगीतको धरातलमा उनी यहि गीतबाट आफुलाइ अरु सम्म पुराउन र चिनिन सक्नेमा भरोसा राख्छन र आफुलाइ गीत संगीतको दुनियाँ उभाउन चाहान्छन र बिश्वास पनि राख्दछन।

नायिका बर्षा सिवाकोटी र मोडल न्युपुन राज श्रेष्ठ द्वारा अभिनित यो भिडियो चर्चित डाइरेक्टर संयज बराल द्वारा निर्देशन भएको छ। यहाँ न्युपुनले बर्षालाई एकदम हात जोडेर प्लिज घरबार बसाई देउ भनिरहेका छन । हाइलाइट नेपालको प्रस्तुती रहेको उक्त गीतको म्युजिक भिडियो तलको लिंकमा हेर्न सक्नुहुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...