Advertisement
SKIP THIS

गाेकुल थाेकर

 

चीनले बनायाे विश्वकै लामाे पुल

चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सबैभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन् । अब सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ । समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ । एक वाक्यांशमा उद्घाटन सम्बोधन गरेका राष्ट्रपति चिनफिङले भने, मैले हङकङ, जुहाई र मकाउ पुल औपरिक रुपमा खुल्ला गरेको छु । उनको यो घोषणासँगै उक्त पुल औपचारिक रुपमा खुला भएको छ । अर्बौँ डलरको लगानीमा बनाइएको यसफुर्सदमा


दक्षिण काेरियामा रहेका नेपालीकाे दशै

दशै नेपालीका लागि ठूलो चाड । देशमा हुनेले त आफन्त, मान्यजन र साथीभाइसँग भेटे । आर्शिबाद लिए । रमाइलो गरे । विदेशमा भएका नेपालीका बाध्यता आफ्नै छन् । भनेको बेला छुट्टि मिल्दैन आफ्नो छुट्टि भएको बेला साथीभाइको हुँदैन । रमाइलो गरौ भन्दा भन्दै यस्ता चाडवाड सकिन्छन् । मनमा गाउँघर र आफन्तबाट टाढिनुको पीडा त हुन्छ नै तै पनि कसरी रमाइलो गर्छन् त विदेशमा भएका नेपालीहरु चाडबाडको बेला ? हामीले दक्षिण कोरियामा रहेका केही नेपालीहरुको दशै कसरी बित्यो भनेर कुराकानी गरेका छौ । तारा नारायण राजभण्डारी परदेशमा भए पनि घटस्थापना कैफुर्सदमा


५ सय नेपाली कलाकारसँग अमेरिकाको ‘ग्रिनकार्ड’

नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५ सय नाघेको छ । उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार सङ्घ’ का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास अनुमतिपत्र लिइसकेका छन् । सङ्घले यसबारे सङ्कलित विवरणसहितको पुस्तक प्रकाशनको तयारी पनि गरेको छ । तीमध्ये कतिपयले अन्य कामसहित कलाकारितालाई पनि निरन्तरता दिएका छन् भने कतिपय पेशाबाट पलायन भएका छन् । ‘सेलिब्रेटी’फुर्सदमा


कोरियामा सम्झिए मिनोद मोक्तान

दक्षिण कोरियामा विभिन्न संघसंस्थाले गत हप्ता हृदयघातका कारण मृत्यू भएका मानव अधिकारबादी गायक तथा स्टप क्र्याक डाउन व्यान्डका भोकलिस्ट मिनोद मोक्तान(मिनु) प्रति श्रद्धान्जली अर्पण गरेका छन् । आइतबार एमडब्लुटिभीको हलमा भएको कार्यक्रममा दक्षिण कोरियामा रहेका अधिकारबादी संघसंस्थाहरुको प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको थियो । मोक्तान केबिएस टेलिभिजनमा विदेशीले कोरियन भाषामा गीत गाउने कार्यक्रममा भाग लिन कोरिया आएका थिए । त्यस पछि उनी झन्डै दुई दशक कोरियामा बसेका थिए । कोरियामा रहँदा सन् २००३ मा रक पप व्यान्ड स्टप क्र्याक डाउन स्थापना गरेका थिए । सो ब्यान्डले कोरियामा रहेका विदेशी कामदारका पीडाफुर्सदमा


अाइतबार दक्षिण काेरियामा दशै २०७५ हुने

नेपालीको ठूलाे चाड बिजयादशमिको अबसरमा दक्षिण कोरिया पनि दशै २०७५ मनाउन लागिएको छ। गैर अावासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र सनातन साहित्य संगित साधना समूह (पाँच स) कोरिया मिलेर अाइतबार कार्यक्रम गर्न लागेकाे हाे । दोङ्देमुनको 숭인동 공원, 동산 배드민턴 장 मा मनाउन लागिएको छ । यही हलमा गत बर्ष साकेला मनाइएकाे  पाँच सका अध्यक्ष यम सापकाेटाले जानकारी दिए । टीका जमरा ग्रहण, शुभकामना आदान-प्रदानकाे साथमा कलाकारकाे साङ्गीतीक प्रस्तुति रहने छ । हामीले  काेरियामा रहेका साथीभाइसँग  केही  छिन दुःखलाइ भुलेर रमाइलाे गर्ने प्रयास गरेका हाै । उनले भने ।फुर्सदमा


पहिलाे कफि सेफ (वारिस्ता) सगरमाथा अाराेही दाबुटी शेर्पा सम्मानित

याे सिजनमा सगरमाथा आरोहण गरेकी विश्वकै पिहलाे कफी सेफ दाबुटी शेर्पा (वारिस्ता दावा)लार्इ  सउलमा सम्मान गरिएकाे छ । आइतबार भएकाे कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश ३ एकता समाज, दोलखाली समाज र वुमन फर वुमन दक्षिण कोरियाले संयुक्त रूपमा सम्मान गरेकाे हाे । शेर्पाले गत बैशाख ३१ गते सगरमाथा स्वदेशी कफीलाई बिश्वमा प्रबर्द्धन गर्ने उद्देश्यले चढेकी थिइन् । उनले सगरमाथा शिखरमै कफी  बनाएर खुवाएकी थिइन् ।  `हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख´ भन्ने नारा लिएर सगरमाथा आरोहण गरेकी थिइन् । यसै कार्यकाे प्रसंसा गर्दै काेरियामा रहेका संस्थाहरूले सम्मान पत्र र दाेसल्लाफुर्सदमा


एमटियुले सउलमा बृहत र्याली गर्‍यो

प्रवासी श्रमिकहरुको स्वतन्त्र युनियन प्रवासी मजदुर युनियन (एमटियु)ले अक्टोबर १४ मा बृहत र्याली सम्पन्न गरेकाे छ । काेरियामा काम गरिरहेका विदेशी कामदारलार्इ बिभिन्न सुविधा दिन माग गर्दै र्यालीकाे अायाेजना गरिएका थियाे । एमटियुका अध्यक्ष उदय रार्इले भेदभाब हटाउन र्याली गरेकाे बताएका थिए । काेरियन सरकारले खानेबस्ने खर्च सम्बन्धी निर्देशिका खारेज गर्नु पर्ने, मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने, धरपकट बन्द गर्नु पर्ने, प्रवासी महिला श्रमिकलाई गर्ने यौन दुर्ब्यबहार र भेदभाबको अन्त्य हुनु पर्ने, ३ बर्ष पछिको बोनस भिषा कम्पनी मालिकको बिना अनुमति थप गर्न पाउनु पर्ने, ४०फुर्सदमा


मन दुखाउने दशै

कुरो त्यस्तै पचास सालतिरको हो । त्यसताका बुबा, आमा, दाइ हामी छ जना दिदी बहिनीकाे  परिवार थियौ । दाइ प्राय सिक्किम तिर कमानमा काम गर्न जानु हुन्थ्यो । एक दुई बर्षमा दशैको मौकामा औकातले भ्याए नभ्याएका सरसामान, लत्ताकपडा बोकेर घर आउनु हुन्थ्यो । हामी घरको मेलापात गर्थ्यौं । त्यस बाहेक छरछिमेकमा अर्मपर्म र खेतालापात गरेर पढाई खर्च जुटाउथ्यौं । बेलुका पढ्ने बत्तीको लागि अरु नसुतिन्जेल दाउरा बालेर अगेन छेउमै काम चल्थ्यो । त्यस पछी बहिनीहरु सुत्थे । म बाहिरको खाटमा एउटि बहिनीसंग सुत्थेँ । बाहिर सुत्दा डर लागे पनि पुर्णिमाकाेफुर्सदमा


कोरियामा थारु कल्याणकारीणी सभाले राष्ट्रिय तेक्वान्दो खेलाडीलाई सम्मान गर्यो

थारु कल्याण कारिणी सभा (थाकस) दक्षिण कोरियाले नेपालको रास्ट्रिय तेक्वान्दाे खेलाडिहरुलाइ सउलमा एक कार्यक्रम अायोजना गरि सम्मान गरेको छ। विश्व तेक्वान्दाे महासंघले कोरियाको मुजुमा सेप्टेम्बर २८ देखि अोक्टुबर १२ सम्म आयोजना गरेको प्रशिक्षक प्रशिक्षण (master training ) मा सहभागिहरुलाइ उक्त सम्मान गरेको थाकस कोरियाका  अध्यक्ष शिब चाैधरीले बताए। नेपाल लगायत बंगलादेश, भारत, पाकिस्तान, श्रिलंका, मंगोल, सुडान, मेक्सिको, अमेरिका, थाइल्यान्ड, ईथोपिया र चीन गरि १२ देशका ८० जना खेलाडि सहभागी थिए । नेपालबाट सहभागी १३ जना खेलाडिहरुलाइ सम्मान गरिएको अध्यक्ष चाैधरीले बताए। सम्मानित हुनेमा नेपालबाट सहभागि चितवन जिल्ला तेक्वान्दो संघका वरिष्ठफुर्सदमा


जीवनका कुरा

नेपालको एक प्रतिष्ठित बैंकको जागिर छोडेर भर्खर कोरिया प्रबेश गरेको मेरो नजिकको एक मित्रले सबेरै फोन गरेर बडो टिठ लाग्दो गरी भन्यो “ यार मलाई आजकल मेरा सपनाहरुले तर्साउन थालिरहेको छ । मलाई एकदम असहज र बेचैन हुनथालेको छ खै के गर्ने हो ? बिना सम्बोधन सिधै मलाई सोधेको यो प्रश्नमा मेरो पनि सिधा जवाफ थियो “ मित्र सपनाहरुले शुरु शुरुमा तर्साउन थाल्छन र जिबन असहज र बेचैनी बन्छ जब तिनै सपनाहरुले पछी गिज्जाउन थाल्छन तब सबै ठीक ठाक हुन्छ तैसैले केही समय पर्ख र हेर ! हामी सपनाको भारिलाईफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...