Advertisement
SKIP THIS

पहिलाे कफि सेफ (वारिस्ता) सगरमाथा अाराेही दाबुटी शेर्पा सम्मानित


याे सिजनमा सगरमाथा आरोहण गरेकी विश्वकै पिहलाे कफी सेफ दाबुटी शेर्पा (वारिस्ता दावा)लार्इ  सउलमा सम्मान गरिएकाे छ । आइतबार भएकाे कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश ३ एकता समाज, दोलखाली समाज र वुमन फर वुमन दक्षिण कोरियाले संयुक्त रूपमा सम्मान गरेकाे हाे ।

शेर्पाले गत बैशाख ३१ गते सगरमाथा स्वदेशी कफीलाई बिश्वमा प्रबर्द्धन गर्ने उद्देश्यले चढेकी थिइन् । उनले सगरमाथा शिखरमै कफी  बनाएर खुवाएकी थिइन् ।  `हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख´ भन्ने नारा लिएर सगरमाथा आरोहण गरेकी थिइन् । यसै कार्यकाे प्रसंसा गर्दै काेरियामा रहेका संस्थाहरूले सम्मान पत्र र दाेसल्ला लगाएर सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा दक्षिण कोरियाको लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले सर्वोच्च शिखर सगरमाथामा पुगी विश्वमा छुट्टै तरिकाले नेपाल चिनाउन सकेकोमा हार्दिक बधाई दिदै यस्तो कार्य गर्नेलाई सदैब सहयोग गर्ने प्रतिबद्ध ब्यक्त गरे । हामी नेपालीकाे लागी याे गाैरबकाे  विषय हाे । साथै नेपालकाे कफिकाे बजार लागि पनि याे राम्राे तरिका  हाे । सबैले अनुकरण गर्न सके झन राम्राे हुने  थियाे । उनले भने ।

सम्मान कार्यक्रममा बाेल्दै आरोही शेर्पाले आफू बिगत सात बर्ष देखि कफी बनाउँदै आएको र सगरमाथाको चुचुरोमा पुगेर कफी बनाउने पाए भन्ने लागेकाे बताइन । साथीभाइसँग कुरा गर्दा नयाँ विश्व कीर्तिमानी हुन्छ भने । गाह्राे भए पनि सबैकाे सहयाेगले शिखर चढ्न सफल भएको बताइन् । अहिले साथीभाइले मलाइ `बादिस्ता दावा´ भन्छन् । मेराे काम स्वदेशमै स्वराेजगार हुन प्रयास गर्नु हाे । यसैकाे सिलसिलामा अहिले म काेरिया अाएकाे हुँ ।

उनी त्यही कफी बनाउने तालिमको लागि कोरिया आएकी हुन । उनले अब फेरि नेपाल फर्के लगतै अर्को हिमाल चढ्न क्याम्पेन सुरु गर्ने जानकारी दिइन् ।

कार्यक्रममा विभिन्न क्षेत्रीय, जातिय र राजनीतिक संघ संगठनहरुको प्रतिनिधिहरू उपस्थित थिए । नेपाल अादिवासी जनजाति महासंघ कोरिया शाखाको कार्यबाहक अध्यक्ष मल्लिका थकालीको सभापतित्वमा भएको कार्यक्रमलाई महासंघकै सचिब युगेल टेन्डुप शेर्पाको संयोजकमा सप्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...