Advertisement
SKIP THIS

गाेकुल थाेकर

 

रियल मेड्रिड छोड्नुको कारण खोले रोनाल्डोले

क्रिस्टियानो रोनाल्डोले रियाल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँगको सम्बन्धका कारण स्पेनिस क्लबमा ९ वर्षे चम्किलो करियरमा पूर्णविराम लगाउनु परेको बताएका छन् । रियालको टोलीमा सर्बकालीन उच्च गोलकर्ताको कीर्तिमान बनाएपछि झण्डै १० करोड युरोमा चार महिनाअघि युभेन्ट्स सरुवा भएका थिए । रोनाल्डोको तिव्र चाहना र अनुरोधका कारण उनको युभेन्ट्स सरुवा सम्भव भएको रियालले दाबी गरेको थियो । रोनाल्डोले एउटा अन्तर्वार्ता दिने क्रममा रियालको दाबी सत्य सावित हुने गरी ‘आफूप्रति पेरेजको व्यवहार फरक हुन थालेको’ बताएका छन् । ‘क्लबभित्र मलाई फरकपना महशुष हुन थाल्यो । खासगरी अध्यक्षको व्यवहारमा मैले सुरुआती दिनको जस्तो महत्वफुर्सदमा


विदेशकाे शीप र पुँजी, गराै स्वदेशमा लगानी

दक्षिण काेरिया नेपालकाे पछिल्लाे समय सन्दर्भलाई अांकलन गर्ने हाे भने टाठा,बलिया र बाठा बैदेशिक राेजगारीमा बिभिन्न देशहरुमा रहेकाे देखिन्छ। नेपाली समाजकाे ट्रेन्ड नै याे बस्याे कि बिदेश जानुपर्छ,पैसा कमाउनुपर्छ,नेपाल बसेर केही हुनेवाला छैन। नेपाली समाजले नै यस्ताे सिकाएकाे छ कि जति पढेपनि विदेश नगई हुदैन । यस्तै मानसिकता बाेकेका युवाहरु नेपालका चाेक,गल्लि र पार्क र कलेजमा बग्रेल्ति भेटिन्छन। हरेक दिन कलेजका क्यान्टिनमा युवाहरुकाे समूह यस्तैयस्तै कुरा गर्दै अट्टहास हाँसाे संगै प्रत्येक पिरियड उज्वल भबिस्य निर्माणकाे कल्पना गर्दै प्राेफेसरकाे लेक्चर मन नलागी नलागी सुनिदिएका हुन्छन। दक्षिण काेरिया पछिल्लाे समय नेपाली शिक्षित यूवाहरुकाेफुर्सदमा


तमू धीं दक्षिण कोरियाको दोश्रो शाखा ख्याङ्साङ्नाम्दोमा बिस्तार हुने

तमू धीं दक्षिण कोरियाले दक्षिणपुर्वी क्षेत्र ख्याङ्साङ्नाम्दोमा बसोबास गरिरहेका तमु(गुरुङ)हरुलाई समेट्ने उद्देश्यसहित नोभेम्बर ११ तारिख दोश्रो शाखा बिस्तार गर्ने भएको छ। विभिन्न पेशा तथा व्यापार व्यावसाय गर्दै दक्षिण कोरियामा बसोबास गरिरहेका तमू(गुरुङ)हरुलाई आईपर्ने विविध दु:ख कष्ट तथा समस्याहरुलाई समाधान गर्ने,तमू भाषा,लिपी,भेषभूषा,धर्म,संस्कार र संस्कृतिको संरक्षण संवर्द्वन गर्ने उदेश्यले तमु धींकाे स्थापना भएकाे हाे । संस्थाले तमू समुदायका आपसी एकता,सदभाव अभिबृद्दि,समग्र तमू समुदायको बृहत्तर हित र समुदायको उत्थान एवं देश विदेशमा रहेका तमू संघ-संस्थाहरुसंग समन्वय गर्ने गर्दछ । स्थपना कालदेखि तमु धींले दक्षिण कोरिया र नेपालमा हुने विभिन्न प्रकारका सामाजिक क्रियाकलापहरुमा अाफ्नाे सक्रियफुर्सदमा


एशियाली महाशक्ती चीन र जापान शत्रुता त्याग्दै

अमेरिकासँगको बढ्दो विवादले चीन र जापानबीच असम्भव मित्रतालाई जन्म दिएको छ । टोकियो र बेइजिङमा क्षेत्रीय मुद्दालाई लिएर लामो समयदेखि सैन्य टकराव रहँदै आएको छ । तर हाल ७ वर्षपछि पहिलोपटक जापानी प्रमुख बेइजिङ भ्रमणका क्रममा रहँदा दुई देशबीचको सम्बन्धले ऐतिहासिक मोड लिएको हो । यसरी हाल दुवै पक्ष आर्थिक सहकारिता बढाउन र क्षेत्रीय स्थिरता कायम गर्न तत्पर देखिएका छन् भने उत्तर कोरियाको विषयमा समेत साथ काम गर्न सहमत भएका हुन् । शुक्रबार आबे यसैबारे छलफल गर्न चिनियाँ राष्ट्रपति शि जिङपिङसँग भेट गर्नेछन् । चीन र जापानबीच व्यापारिक सम्बन्ध कायमफुर्सदमा


एसियन गेमका रजत पदक विजेता खेलाडीलाइ काेरियामा सम्मान

इन्डोनेसियामा सम्पन्न भएको एसियन गेममा रजत पदक बिजेता प्याराग्लाइडिङका  खेलाडी हरुलाई शुक्रवार दक्षिण कोरियाकाे सउलमा सम्मान गरिएको छ । उनीहरू कोरियाको गोछांगमा अक्टोबर १७ देखि २१ सम्म सम्पन्न २०१८ प्रि प्याराग्लाइडिङ वर्ल्ड कपमा नेपालबाट सहभागिता जनाउन काेरिया अाएका हुन् । नेपाली प्याराग्लाइडिङ रास्ट्रिय टिम मुख्य प्रशिक्षक योगेश भट्टराई, टिम ब्यबस्थापाक कृष्ण भण्डारी, प्याराग्लाइडिङ खेलाडी तथा एसियन गेमका रजत पदक बिजेता बिशाल थापा, युकेश गुरुङ, विजय थापा, शुशील गुरुङ तथा प्याराग्लाइडिङ रेस्ट पाइलट सुरज थापा, निस्सिम थापा, कृष्ण सुनुवारलाई सम्मान गरिएको हो । नेपालका खेलाडीहरु बिभिन्न देशमा हुने खेलमा सहभागी भएर पदक जितेरफुर्सदमा


डाटा बेचेको काण्डमा फेसबुकमाथि ८ करोड जरिवाना

फेसबुक प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ । बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको हो । आयुक्त कार्यालयलाई अधिकतम ५ लाख पाउण्ड सम्ममात्र जरिवाना गर्न पाउने प्रावधान छ । यो वर्षको सुरुवातदेखि नै चर्चामा रहेको क्याम्ब्रिज एनालिटिका डाटा काण्डको सन्दर्भमा फेसबुकमाथि यस्तो सजाय भएको हो । कार्यालयका अनुसार सन् २००७ देखि २०१४ सम्म फेसबुकले प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु अनधिकृत रुपमा संश्लेषण गरीफुर्सदमा


माटोमा फूलको सौन्दर्यता

यो माटो सृष्टि देखि नै ओसिलो र मलिलो कहा होर आदिम फूलहरु सडेर गलिएका छन इतिहासका पसिना र रगतहरुले भिजिएका छन नत्र यो माटो – माटो भन्नु लायक नै थिएन माटोमा फूलको सौन्दर्यता लुटेर, चिमोठेर, काटेर, लडाएर एकात्मक संगित रेटिरहने बिलासि झ्याउकिरिहरु ब्रमाण्डको कुन बगैचाबाट लखेटिएका हुन कि गन्तव्यहिन बटुवा जस्तै हुन किन मेट्दै छ भुईफूलका रंगहरु ? रंगका पहिचानहरू ? फस- फस पलास जस्तै – किन सडाउदैछ आदिम इतिहास ? कि निचोरिसक्यो रंगका सौन्दर्यता ? किन कोट्याउदैन लालमोहरमा कुदिएका सन्धिहरु ? राष्ट्रीय फूल लालिगुरास सयपत्री र मखमलि भाइटिका बिशेषफुर्सदमा


विश्व हल्लार्इ रहेकाे मीटु #Metoo अभियान सुरू गर्ने बुर्के

अहिले संसारभरी एउटा अभियान चर्चित छ, मिटू #Metoo। यौन दुर्व्यवहार गर्नेविरुद्ध बालिका र महिलाहरुले यो अभियानमार्फत् संसारभरी नै कुरा खोलिरहेका छन् । त्यसका कारण सयौंको संख्यामा मानिसहरुको जागिर समेत गइसकेको छ । अहिले यो अभियान संसारभरी घरघरको चासोको विषय भइरहेको छ । काेरियाका ठूला नेता, शिक्षक र अभिनेताहरू याे अभियानबाट अाफ्नाे पद र इज्जत दुबै गुमाएका छन् । खुला समाज भएको पश्चिमी दुनियाँ मात्र होइन, कम्युनिष्ट देशका रुपमा चिनिने चीन र मुश्लिम देशका बन्द समाजमा पनि यसको चर्चा भइरहेको छ । भारतमा विदेश राज्यमन्त्रीले हालै राजीनामा दिनुपर्ने अवस्था आयो भनेफुर्सदमा


जापानका प्रधानमन्त्री आबे चीन भ्रमणमा

जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित बिहीबार चीनको बेइजिङ आइपुगेका छन् । दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन् । जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलो पटक हुन लागेको हो । दुबै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुनसकेका थिएन । सन् २०१२ मा जापानले केही द्वीपलाई आफ्नो स्वामित्वमा ल्याएको घोषणा गरेलगत्तै चीनमा जापान विरोधी घटना भएका थिए । तर पछिल्ला वर्षहरुमा दुबै मुलुकबीच सम्बन्ध सामान्यीकरण गर्नेफुर्सदमा


दुई कोरिया र राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच सहमति

उतर काेरिया, दक्षिण काेरिया र अमेरिकी नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच दुर्इ काेरियाकाे सिमा क्षेत्रको केही भागलाई निशस्त्र गर्न सहमति भएको छ। कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने प्रयासमा स्वरूप याे सहमति भएको हो। ‘त्यहाँ रहेका तीनै पक्षले सीमा क्षेत्रमा रहेका विष्फोटक पदार्थ र सुरक्षा चौकीलाई संयुक्त सुरक्षा क्षेत्रबाट यही अक्टोबर २५ सम्म हटाउन भएका त्रिपक्षीय वार्तापछि सबै सहमत भएका छन्,’ दक्षिण कोरियाली रक्षा मन्त्रालयले जारी एक वक्तव्यमा जनाइएको छ। सहमतिमा उनीहरूले ‘तीन–पक्षीय संयुक्त प्रमाणिकरण’ कार्यलाई आगामी दुई दिनसम्म सञ्चालन गर्नेछन्। शान्ति गाउँ पानमुनजोमको करिब २५० किलोमिटर अग्रभागमा दुवै देशका सैनिकफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...