Advertisement
SKIP THIS

एसियन गेमका रजत पदक विजेता खेलाडीलाइ काेरियामा सम्मान


इन्डोनेसियामा सम्पन्न भएको एसियन गेममा रजत पदक बिजेता प्याराग्लाइडिङका  खेलाडी हरुलाई शुक्रवार दक्षिण कोरियाकाे सउलमा सम्मान गरिएको छ । उनीहरू कोरियाको गोछांगमा अक्टोबर १७ देखि २१ सम्म सम्पन्न २०१८ प्रि प्याराग्लाइडिङ वर्ल्ड कपमा नेपालबाट सहभागिता जनाउन काेरिया अाएका हुन् ।

नेपाली प्याराग्लाइडिङ रास्ट्रिय टिम मुख्य प्रशिक्षक योगेश भट्टराई, टिम ब्यबस्थापाक कृष्ण भण्डारी, प्याराग्लाइडिङ खेलाडी तथा एसियन गेमका रजत पदक बिजेता बिशाल थापा, युकेश गुरुङ, विजय थापा, शुशील गुरुङ तथा प्याराग्लाइडिङ रेस्ट पाइलट सुरज थापा, निस्सिम थापा, कृष्ण सुनुवारलाई सम्मान गरिएको हो । नेपालका खेलाडीहरु बिभिन्न देशमा हुने खेलमा सहभागी भएर पदक जितेर नेपाल र  नेपालीकाे पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याएकाे खेलाडीहरुको योगदानको कदर गर्दै हौसला स्वरूप सम्मान गरिएको कास्की परिवारका अध्यक्ष सुरज गुरुङले बताए । ‘हाम्राे लागी पनि खुशीकाे कुरा हाे । देशकाे नाम इज्जत बढाउने देशका गहनालाइ सम्मान गर्न पाउनु । तपाइहरूकाे हाम्राे गाैरब हुनुहुन्छ । यसरी नै प्रगती गर्नुहाेस । सफलताकाे शुभकामना ।’ उनले भने ।

कार्यक्रममा कास्की परिवार कोरिया, तमू धीं कोरिया, अन्नपुर्ण दुधपाेखरी सेवा समाज, तनहुं सम्पर्क समितिकाे संयुक्त अायाेजनामा भएकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • काभ्रे सम्पर्क समितिको ८औँ अधिवेशन सम्पन्न, सुष्मा थापा अध्यक्षमा निर्विरोध
  • कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...