ठगेन्द्र प्रसाद न्यौपाने
सबै सम्पन्नतामा खुशी रहेनछ मैले देखेकाे काेरिया
छोटों समयको चामत्कारिक विकास।चुच्चे रेल,चौड़ा वाटोहरु,समुन्द्रमाथी पुल,समुन्द्रको पिधैवाट वाटो,ठुला अपार्ट र सुन्दर मनमोहक पार्कहरु छोटकरीमा कोरियाको विशेषता।जुन सामान्य आँखाले नियाल्न सकिन्छ।व्यक्ती वरावर कारकों संख्या,निर्यातकों दोस्रो ठुलो रास्ट्र,३० हजार डलर माथी प्रती व्यक्ती आय,संसारकै शुरक्षित रास्ट्र र महिला अधिकारमा नमुना राज्य विश्वकै तथ्यहरुले वोल्ने कोरिया।आप्रवासी कामदारको संख्या नै काेरियाकाे जनसंख्याकाे एक तिहाइ,भुगोलमा नेपालको भन्दा दुई तिहाइ , फेरी चुरे पहाड र समुन्द्र आखिर कसरी आटेको छ।यतिका मान्छेहरु के समस्या चै छैनत? कोरियामा व्यस्त समयमा आक्कल झुक्कल वाहिर निस्कने एउटो मजदुर म खै कति पढे होलार? अनि कतिफुर्सदमा
जिउँदो छ त एनआरएनए कोरिया ?
पाखुरीको गोलाइ र छातीको चौड़ाई नापीनापी मापदण्ड वनाउदै पुर्वका राइ,लिम्वु र पश्चिमको मगर,गुरुंगलाई लगेर आधुनिक विश्वमा आधिपत्य जमाउन खोजेको वेलायत। अनि त्यसैको पिडामा छटपटाउदा छटपटाउदै देशको वारेमा सोच्न नसकेको हाम्रो प्रवासी पुस्ताको विचमा करिव १६ वर्स पहिले नेपालमा निंरकुस व्यवस्था रहदा देशलाइ अव वनाउनु पर्छ भनेर कम्मर कस्ने र एनआरएनएको अवधारणा ल्याउने तमाम व्रिटेन लाहुरे दाइहरुप्रती सम्मान व्यक्त गर्दछु।छिटो आकर्षक रुपमा फैलिएको एनआरएनए यति लोकप्रिय भयो सिनेमाका आकर्षक संवाद देखी चिया चमेनाका चुस्की संगै गरिने गफहरु विना एनआरएनएको विसय अपुरै हुनलागे। ठुला ठुला दर्सन र सिद्धान्तले राज्य वनाउछौ भन्दै विगुल पिट्नेफुर्सदमा
कृष्ण र रुपाको प्रेमले लेख्ने छ प्रेमको नयाँ परिभाषा
सञ्चारको प्रयोगले संसारलाइ सानो पार्क बनाइरहेको आजको विश्वमा हरेक दिन र समय हरेक मानव मस्तिष्क हल्लाउने र जिवनलाइ फरक रुपमा पढिरहन पाइन्छ। यसरि उपलब्ध हुने सूचना तथा जानकारि रोमाञ्चक मात्र छैनन पिडादायक पनि छन । तपाइ सञ्चारको प्रयोगले जति खुसिहरु सहज पाउनु हुन्छ त्यतिकै सहजताका साथ त दुखहरु पनि पाउनु हुनेछ। यो आजको विश्वको विशेषता हो। जोकोहीलाइ जोकोहीसंग सहजै स्पर्समा पुर्याएको छ ईन्टरनेटले। जस्को भरपुर प्रयोग गरेर जिवनका पाइलाहरुमा चल्न सहज अनुभुत गर्न सकिन्छ। पछिल्लो समय दाङ्का कृष्ण ओलीको जिवनको आइपरेको दर्दनाक अवस्थाको पिडालाइ बाँडनमा यसरिनै सञ्चारको दुनियाँले सघायो। उक्तफुर्सदमा