चन्द्र प्रकाश तिमल्सिना
यस्तो छ डिप्रेशन निराकरणका उपायहरु
दक्षिण कोरिया, वास्तवमा कतिको बाध्यता,परिस्थितिको कारण र कतिजना साथीको लहैलहैमा लागेर सके दुइ, तीन नत्र महिनाको कम्तिमा लाख कमाउने सोचसहित आफनो जन्मभुमि छाडेर परदेश कोरिया आएका छौँ । कोरिया आउनु भन्दा पहिले नेपालमै कोरियामा हुने अप्ठ्यारो कामको बिषयमा, यहाँको रहनसहन को बारेमा नेपाली र कोरियन प्रशिक्षकद्वारा प्रशिक्षण गरिन्छ । र कोरिया आइसकेपछि प्रशिक्षण हुन्छ र प्रत्येक नेपाली युवाले त्यसै अनुसार माइण्ड मेकअप गर्नुपर्ने हुन्छ । यति प्रशिक्षण गर्दागर्दै ‘मर्न हैन कमाउन र केही गर्न आउने हो कोरिया’ भन्दाभन्दै पनि नेपालीहरुले किन गर्छन त दिनहुँ आत्महत्या?? वास्तवमा यो सबै डिप्रेशनको कमालफुर्सदमा