तपाईं अहिले महिला / बालबालिका सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बाल यौन दुराचार गर्ने जर्मनी नागरिक पक्राउ

काठमाडौं-बिभिन्न समानहरु दिई ललाई फकाई प्रलोभनमा पारी बाल यौन दुराचार गरेको अभियोगमा काठमाडौं ठमेल, ज्याठास्थित एक होटलको कोठाबाट जर्मन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ | ६३ वर्षीय अल्बर्ट फ्रेडलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले बिहिबार पक्राउ गरेको छ । यौन दुराचार गरी नेपाली बालकहरुलाई पीडित बनाउने गरेको भन्ने बिषेश सूचनाको आधारमा ब्यूरोबाट निरन्तर निग्रानी तथा अनुसन्धान गर्ने क्रममा निज जर्मन नागरिक बस्दै आएको होटलबाट १ जना नेपाली नाबालकलाईफुर्सदमा

के, मिरा राई नेपाली होइनन र ?

हिजो आज बिना कारण तरकारीवाली भनेर कुसुम श्रेष्ठको चर्चा शिखरमा छ । उनले तेस्तो के काम गरिन जसको लागी उनलाइ चर्चित बनाउन मीडिया उनिमाथी खनिए । न उनि वास्तबिक तरकारीवाली हुन न उनले ख्याति कमाउने कुनै तेस्तो नौलो काम गरेकी थिइन । कुनै ब्यक्ति(फोटो लिनेब्यक्ति) को गम्भीर गल्तीको कारण रातारात सेलिब्रेटी बन्नु कुसुमको लागी त नचिताएको चिट्ठा पर्नु सरह हो तर संगै यसले गम्भीर नकारात्मक पक्षहरूलाई हौसला दिएको छ ।फुर्सदमा

यसरी उम्किएँ त्यो नर्कबाट

विदेश गएर कमाएको पैसाले घरको ऋण तिरेर छोराछोरीलाई राम्रो पढाउँला भन्ने लागेको थियो । ऋण काढेर पैसा एजेन्टलाई बुझाएपछि असार ११ मा इराक उडाउने पक्का भएको थियो । हामी स्वयम्भूबाट दिल्ली जाने बस चढ्यौं । नेपाली नाकामा माइती नेपालका प्रतिनिधि र प्रहरीले कता जाने भनी सोधे भारतीय गुम्बामा पढ्दै गरेको छोरालाई भेट्न जाने भन्न सिकाइएको थियो । जति जाँच भए पनि हामी दिल्लीसम्म पुग्यौं । म चढेको बसमा दिल्ली लैजानफुर्सदमा

यसपालीको ओलम्पीक खेलमा सबैभन्दा कान्छी खेलाडी नेपाली चेली

फोनिज कोरिया संवाददाता काठमाडौं ब्राजिलको रियो डे जेनेरियोमा आगामी अगष्ट पाँच तारिखबाट शुरु हुने ओलम्पीक खेलमा सबैभन्दा कान्छी खेलाडी नेपाली चेली गौरिका सिंह भएकी छिन् । उनको उमेर मात्रै १३ वर्ष भएको छ  ।  साने उमेरदेखि नै पौडीमा उत्कृष्ठ हुदै राष्ट्रिय खेलाडी बन्न पुगेकी सिंहले गत फेब्रवरीमा भारतको गोवामा सम्पन्न साउथ एसियन खेलमा रजत र काश्य पदक जित्न सफल भएकी छिन् । सिंहले ओलम्पिकमा महिलाको  १०० मिटरको बैकस्टोरमा प्रतिस्पर्धामा उत्रनेफुर्सदमा

विदेशीसँग विवाह गर्ने नेपाली महिलाका सन्तानले किन नागरिकता पाउदैनन् ?

गत वर्ष विदेशी नागरिकसँग विवाह गरी अमेरिका पुगेकी पोखराकी विन्दु परियारका बारेमा सनसनीपूर्ण खबरले नेपाली मात्र होइन विदेशी सञ्चारमाध्यम पनि गर्माए । उक्त समाचार नेपाली चेलीलाई विदेश पुर्‍याई शारीरिक, मानसिक हिंसाको सिकार बनाइएको घटनामा केन्द्रित थियो । हालसम्म ३ लाख ९२ हजार विदेशी महिला (नेपालीसँग विवाह गरेका) ले नेपालको अंगीकृत नागरिकता प्राप्त गरिसकेका छन् तर आजसम्म एउटी पनि नेपाली महिला (विदेशीसँग विवाह गरेका) ले आफ्ना सन्तानलाई नागरिकता दिलाउन सकेका छैनन्फुर्सदमा

दुई हात र एक खुट्टा नभएकी गायिका तथा सञ्चारकर्मी कमलाको आँट र साहस

काठमाडौ। दुई हात र एक खुट्टा नभएपनि गायिका एवम् संचारकर्मी कमला श्रेष्ठको मन पटक्कै डगमगिएको छैन्। अझ केही गरेर देखाउने आँट र साहस अनि धैर्य कमलामा देखिएको छ। काठमाडौवाट प्रसारित हिमालय टेलिभिजनमा आइतवार र शुक्रवार दुई दिन समाचारबाचन गर्ने नियमित प्रकृया र यदाकदा गीत गाउने वाहेक प्राय दिनचर्या कमलाको घरमा नै वित्ने गरेको छ। कमलाको दुई हात र एक खुट्टा नभएको २१ बर्ष भैसकेको छ। १२ बर्षको उमेरमा दर्शैको बेलामाफुर्सदमा

किन हरेक महिलामा फरक यौन चाहना हुन्छ ?

बीबीसीको सहयोगमा -महिलाहरु के चाहन्छन् रु सदियौँदेखि आम मानिसदेखि लिएर मनोवैज्ञानिक सम्मलाई यो प्रश्नले दिक्क पार्ने गरेको छ । सिगमन्ड फ्राएड जस्ता महानतम मनोवैज्ञानिक देखि लिएर हलिउडका अभिनेता मेल गिब्सन सम्म यो सवाललाई लिएर हैरान छन् । यो रहस्यका बारेमा हजारौँ किताब, लेख, ब्लग पोष्ट लेखिइसकेका छन् । लाखौँ पटक यो मसलामाथि बहस भएका छन् । लोग्ने मानिस मात्र होइन, महिलाहरु समेत अक्सर यो विषयमा चर्चा गरिरहन्छन् । तथापि यसमाफुर्सदमा

नेपालको सर्बोच्च तीन निकायमा महिलाको नेतृत्व ऐतिहासिक संयोग

काठमाण्डौ शुशिला कार्कीले  प्रधानन्यायधिशको कार्यभार ग्रहण गरेसँगै नेपालका तीन शक्तिशाली पदमा महिलाको नेतृत्व स्थापित भएको  छ । राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधिश शुशिला कार्की हुनुभएको छ । बरिष्ठ अधिवक्ता सपना प्रधान मल्लले  नेपालको छवि अहिले महिलाको विषयमा बोल्नेमात्र नभएर व्यवहारमा लागु गर्ने देशको रुपमा सुचीकृत भएको  प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो ‘परिवर्तनको प्रतिवद्घतालाई व्यवहारमा उतार्न सक्षम देश भनेर स्थापित भएको छ ।’ उहाँले देशको प्रमुख पदमा महिलाकोफुर्सदमा

गर्भवती महिलाले किन मादकपदार्थ सेवन गर्न हुदैंन ?

सोल -गर्भवती महिलाले पटक्कैं मादकपदार्थ सेवन गर्न नहुने एक खोज अनुसन्धानबाट पत्ता लागेको छ ।अमेरिका स्थित रहेको टेक्सास विश्वविधालय र अमेरिकन एकेडेमीका डाक्टरहरुले अल्कोहल सेवन नगर्न गर्भवती महिलाहरुलाई चेतावनी दिएका छन् ।थोरैं मात्रको मादक पदार्थ सेवनले पनि पेटको रहेको बच्चालाई प्रत्यक्ष असर गर्ने बताएका छन् ।   सोमबार अध्ययन सार्वजनिक गर्दै ती दुई औंषधी विज्ञान अध्ययन शाखाले भनेका छन् गर्भवती महिलाले मादकपदार्थ सेवन गरेको जन्मिने बच्चाको आनीबानी,संझन सक्ने क्षमता,भाषिक ज्ञान,दृश्यावलोकन लगायतफुर्सदमा

कोरियामा महिलाको संख्या धेरै

सोल-दक्षिण कोरियामा पुरुष भन्दा महिलाको जनसंख्या बढी देखिएको छ | सरकारी तथ्यांक अनुसार सन् १९६० यता पहिलो पटक पुरुषभन्दा महिलाको जनसंख्या बढी भएको हो |   गत आइतबार गृह प्रशासन मन्त्रालयले जनाए अनुसार गत जुनमा महिलाको जनसंख्या २ करोड ५७ लाख १६ हजार पुगेको थियो | सोहि महिना पुरुषको संख्या २ करोड ५७ लाख १५ हजार रहेको थियो | त्यस्तै अगस्टमा महिलाको संख्या २ करोड ५७ लाख ३५ हजार पुगेकोफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...