Advertisement
SKIP THIS

तपाईं अहिले महिला / बालबालिका सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा नेपाली नारीहरुले दर खाएर तिज मनाए

सोल -कोरियामा कार्यरत नेपाली नारीहरुले  नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिज यहि सेप्टेम्बर ६ तारिखका दिन एक कार्यक्रमको आयोजना  गरि भब्य रुपमा मनाएका छन् | सौलको तुन्देमुन स्थित लक्ष्मी रेस्टुरेन्टको सभाहलमा मनाइएको तिज कार्यक्रममा  सौल देखि निकै टाढाका चेलीहरु पनि आएका थिए | नेपाली रातो/ हरियो साडी , ब्लाउज र कुर्ता सलवारका साथमा नेपाली गरगहनामा सजिएका चेलीहरुलाई देख्दा नेपालमै भए जस्तो लाग्ने  एक सहभागीले बताएका थिए  | त्यसैमा नेपालीफुर्सदमा

नेपाली महिला तस्करीमा साउदी कूटनीतिक अधिकारी संलग्न

काठमाडौं-दुई नेपाली महिला दिल्लीस्थित साउदी अरेबियाको दूतावासका कूटनीतिक कर्मचारीको प्रत्यक्ष संलग्नतामा दुई नेपाली महिला पाँच महिनायता शारीरिक शोषण बेहोर्न बाध्य भएको उजुरीका आधारमा भिसा सेक्सनका काउन्सेलर तहका कर्मचारी छानबिनमा परेका छन् । कान्तिपुर दैनिकको समाचार अनुसार हरियाणा, गुडगाउँको कैट्रोना कम्प्लेक्समा बस्ने ती कर्मचारीले आफूहरूलाई घरमा बन्दीसरह राख्दै अतिथिलाई जबरजस्ती यौनकर्ममा लगाउने गरेको बागलुङ र मोरङका पीडित महिलाले बयान दिएका छन् । माइती इन्डियामार्फत स्थानीय प्रहरीमा दर्ता भएको उजुरीका आधारमा प्रहरीलेफुर्सदमा

नेपाली चेली बेचिने क्रम बढ्यो

काठमाडौं-पछिल्लो समयमा चीन,कोरिया, खाडी र अफ्रिकी मुलुकमा नेपाली चेलीबेटी बेचबिखन हुने क्रम बढेको पाइएको छ। केही वर्षअघिसम्म भारतका कोठीमा नेपाली चेली बेचबिखन हुने गरेकामा पछिल्लो समयमा खाडीलगायतका तेस्रो मुलुकमा बेचबिखन बढेको हो।   भारतमा लैजानेका विरुद्ध विभिन्न क्षेत्रबाट कडाइ हुन थालेपछि पर्वतलगायतका जिल्लाबाट रोजगारीको प्रलोभनमा तेस्रो मुलुकमा बेचबिखन हुन थालेको हो। खाडी मुलुक, अफ्रिकामा हेरविचार गर्ने सुसारे, घरेलु कामदार, डान्सबार, डिस्कोमा लगाउन महिलालाई पठाउने गरिएको यहाँ आयोजित अन्तक्रियामाजानकारी दिइयो।  फुर्सदमा

अटिजम बालाबालिकाको क्षेत्रमा कार्यरत सबिता अन्तरराष्ट्रिय सम्मानबाट सम्मानित

काठमान्डौ – इन्टरनेशनल सरकल फर फिजिकल्ली एन्ड मेन्टल च्यालेन्ज स्टुडेन्ट्स क्वालिटी साइकल(ICPMCSQC)- मरिसियस देशबाट नेपालको बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) को संचालिका युवा सामाजिक अभियान्ता सबिता उप्रेती अन्तराष्ट्रिय सम्मानबाट सम्मानित हुनु भएको छ ।   ICPMCSQC को दशौ बर्षमा प्रवेश गरेको अवसरमा बिभिन्न राष्ट्रको ब्यक्त्तित्वहरुलाई सम्मान गर्ने क्रममा मे २५ देखी २९ सम्म मरिसियसमा भएको सम्मान कार्यक्रममा नेपालमा बिशेष बालबालिकाहरुको क्षेत्रमा अहम भूमिका निर्वाह गरेको भनी विगत लामो समयफुर्सदमा

पर्साबाट विदेशिने महिलाको संख्या वृद्धि

पर्सा-रोजगारीका लागि पर्साबाट विदेसिने पुरुषको सङ्ख्यामा कमी आएको छ भने महिलाको सङ्ख्या वृद्धि भएको छ ।   पर्साबाट रोजगारीमा जाने पुरुषको सङ्ख्या अघिलो वर्षको तुलनामा सात प्रतिशतले कम भएको छ भने विदेसिने महिलाको सङ्ख्या १८ प्रतिशतले वृद्धि भएको छ ।   जिल्ला प्रशासन कार्यालय पर्साको राहदानी फाँटले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७०/७१ मा १२ हजार २३४ पुरुष र ८४२ महिलाले राहदानी प्राप्त गरेको तुलनामा आव २०७१/७२ मा ११ हजार ४७२फुर्सदमा

बालविवाह नगरिदिन बुबालाई चिठ्ठी

काठमाडौं-अभिभावकको दबाबमा सानो उमेरमै हुने विवाहविरुद्ध अभियान चलाइरहेका बारा लिपनीमालका किशोरीले बुबालाई चिठी लेखेर आफ्नो बालविवाह नगरिदिन आग्रह गरेका छन् ।   किशोर-किशोरी सशक्तीकरणका लागि दलित उत्थान केन्द्र बारारले सञ्चालन गरेको संवाद केन्द्रका किशोरीले आफू पढेर समाजमै उदाहरणीय बन्न चाहेको बताउँदै बुबालाई सम्बोधन गरेर चिठी लेखेका हुन् |   लिपनीमाल गाविसमा सञ्चालित, १० वटा संवाद केन्द्रमध्इे सिर्जना किशोरी संवाद केन्द्रका १३ देखि १९ वर्षका किशोरीले बालविवाहबाट निम्तिने शारीरिक र मानसिकफुर्सदमा

महिला स्वरोजगारमा सफलता

काठमाडौं-हिजोआज रोजगारी चाहना मात्र होइन आवश्यकता नै बनिसकेको छ । हरेक व्यक्तिले स्वरोजगार हुन चाहिरहेको आजको जमानामा कतिपय युवामनमा रोजगार सुरु गर्नुअघि नै अनेकौं भ्रम तथा आशंकाले जरा गाडेको हुन्छ । काम सुरु गर्नुअघि केही जानकारी तथा क्षमताको विकास गरी स्वरोजगारी अपनाएको खण्डमा अवश्य सफलता प्राप्त गर्न सकिन्छ । नर्भिक इन्टरनेसनल अस्पतालकी साइक्याट्रिक डा. रोजिना मानन्धर भन्छिन्, ‘पछिल्लो समयमा युवाहरू विदेश जाने क्रम तीव्र गतिमा बढेको छ । नेपालमा अवसरकोफुर्सदमा

काठमाडौंमा नयाँ धन्दा कुमारित्वको मर्मत–सम्भार

मदन ढुंगाना काठमाडौं – यतिबेला उपत्यकामा एक नयाँ धन्दा सुरु भएको छ– कुमारित्व गुमाएका महिलालाई पुनः कुमारी बनाइदिने अर्थात् कुमारित्व फर्काइदिने । यो धन्दा उपत्यकाका केही अस्पतालमा चलिरहेको छ । र, यही धन्दाको हल्लाका भरमा उपत्यकाका केही अस्पताल र निजी क्लिनिकमा अहिले बच्चा जन्माइसकेकादेखि विभिन्न कारणले कुमारित्व गुमाएका महिला कुमारी बन्ने आशामा धाइरहेका छन् । र, यसप्रति महिलाहरूको आकर्षण निकै बढेको भन्ठानेर केही अस्पताल र निजी क्लिनिकले कमाउधन्दा सुरु गरेकाफुर्सदमा

आफन्त नै ओसार्छन बालबालिका

सुर्खेत-गाउँको जानेबुझेको केटो, पटकपटक काठमाडौं गइरहन्थ्यो। राष्ट्रवादी एकता पार्टीको केन्द्रीय सदस्य, त्यत्तिमात्र होइन नातामा आफ्नै भतिज। परिवारभित्रकै भतिजप्रति उनले अविश्वास गर्ने कुरै भएन।     छोराहरूलाई काठमाडौं लगेर निःशुल्क पढाइ दिन्छु भनेपछि धैनकोट-९ मुगुका भीमबहादुर मल्लले पनि आँखा चिम्लेरै दुई छोरालाई भतिज धनमानसिंह मल्लको जिम्मा लगाए।गाउँमा सबैले नेता स्वीकारेका, बाठोटाठो र पढेलेखेका धनमानसिंहले काठमाडौंमा लगेर राम्रो शिक्षा दिने र ठूलो मान्छे बनाइदिने आश्वासन दिएपछि गाउँलेहरू पनि हौसिए।     विकटफुर्सदमा

महिला कामदारका लागि इजरायल खुल्यो

प्रकाश ढुंगाना काठमाडौं – ५ वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल सरकारले महिला कामदार लैजाने भएको छ। श्रम तथा रोजगार मन्त्रालयको लामो पहलपछि इजरायली सरकार नेपाली महिला कामदार लैजान सहमत भएको हो। महिला कामदार इजरायल लैजाने सम्बन्धमा भोलि शुक्रबार सम्झौता हुँदैछ । श्रम तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार लैजाने विषयमा हस्ताक्षर हुँदैछ।   कामदारबाट धेरै रकम असुल्न थालेपछि इजरायली सरकारले नेपाली कामदार लैजान रोक लगाएको थियो। ‘एउटै कामदारबाटफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...