Advertisement
SKIP THIS

तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाल मुक्तक प्रतिष्ठानमा संतोष अम्गाई चयन

सोल ,कोरिया-नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले मुक्तक मञ्जरी विमोचन गरेको छ ।दक्षिण कोरियाको राजधानी सोलबाट करिब ३ घण्टाको दुरीमा पर्ने थेगुस्थित दुर्गा रेष्टुरेण्टमा आईतबार कवि रमेश शायन,नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सचिव ऐश्वर्य श्रेष्ठ,प्राध्यापक रोशनशर्मा पौंडेल,गंगा पौंडेल र चन्द्र लामा अनुरागले संयुक्तरुपमा विमोचन गरेका हुन् ।पुस्तकमा कोरियामा कार्यरत ४७ जना मुक्तककारको मुक्तक संग्रहित छन् । पुस्तकको विमोचनपछि कवि शायनले मुक्तक आफुलाई सबैं भन्दा बढी मन पर्ने विधा रहेपनि लेख्नफुर्सदमा

कोरियामा महाकवि जयन्तीमा अनेसासद्धारा दुई साहित्यकारलाई विशिष्ट सम्मान

सोल अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरियाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको कृति र व्यक्तित्वको चर्चा साथै स्रस्टा सम्मान गरेको छ । १०८ औं देवकोटा जयन्तीको अवसरमा आइतबार गरिएको कार्यक्रममा साहित्यकार निर्मोही व्यास र कोरियन कवि किम ह्यङ ह्योलाई अनेसासले विशिष्ट सम्मान गरेको छ । २०१७ सालदेखि लेखन यात्रा थालेका व्यासले कविता–काव्य ,आख्यान, यात्रासाहित्य, संस्मरण, समालोचना गरी दर्जन बढी पुस्तकहरु प्रकाशित छन् । साथै उनका विभिन्नपत्रपत्रिकामा लेख, समालोचना, कविता, गीत,फुर्सदमा

“मुक्तक मञ्जरी”आउदै

सोल, नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले मुक्तकहरुको संग्रह “मुक्तक मञ्जरी” पाठकहरु सामु ल्याउन लागेको छ । आगामी आइतबार एक कार्यक्रमका बीच पुस्तकको बिमोचन गरिने शाखाले जनाएको छ । पुस्तकको रुपमा बजार ल्याउन लागिएको मुक्तक संग्रहमा चार दर्जन मुक्तक अनुरागीहरुको रचना समाबेश गरिएको छ । कोरिया शाखाले आगामी आइतबार दुर्गा रेष्टुरेन्ट, थेगुमा (यङ्नाम युनिभर्सिटी नजिकै) बिमोचन कार्यक्रम राखेको छ एक सय पाँच पृष्ठको मुक्तक संग्रह कोरिया शाखा मार्फत बजारमा ल्याउनफुर्सदमा

अनेसास कोरियाले देवकोटा जयन्ती मनाउदै

सौल, कोरिया, कार्तिक १६ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरको आयोजनामा आउँदो कार्तिक २१ गते (नोभेमबर ६ तारिख्) आईतवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्म जयन्ती मनाइने भएको छ । नेपाली भाषासाहित्यमा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश गर्नु हुने देवकोटाको जीवनी ,कृतित्व , कवित्व लगायत सामाजिक बिषयमा दिनुभएको योगदानहरुका वारेमा साहित्यकार हरु सुर्य खत्री ‘घायल’,प्रमोद सारंग,क्रीस गुल्मेली बाबु र बलदेव भट्टराइ आदिले चर्चा गर्नु हुनेछ । ब्यापक र व्यबस्थित साहित्यिक भेला गर्नेफुर्सदमा

नेपाली साहित्य मन्च गजेदोले मनायो १०७ औ लक्ष्मी जयन्ती

प्रबासमा रहेर ब्यस्त समयको बाबजुत पनि नेपाली साहित्यमा निरन्तर रुपमा कलम चलाइरहेको साहित्यिक श्रस्टाहरु द्रुरा स्थापना गरेको नेपाली साहित्य मन्च गजेदो दक्षिण कोरियाले। १०७ औ लक्ष्मी जयन्तीको पावन अवसरमा साहित्यिक भेट्घाट तथा सृजना बाचन कार्यक्रम भब्य रुपमा सु सम्पन्न गरेको छ। उक्त कार्यक्रम कोरियाको गजेदो नामुन स्थित लुम्बिनी नेपाली रेस्टुरेन्टमा गत आइतबार लक्ष्मी पुजाको दिन सम्पन्न भएको हो। कार्यक्रममा श्रस्टाहरु सुरेससिङ सम्बाहाम्फे,दिपेन पौडेल,खगराज सर्मा,प्रकाश रिजाल,मेरिङ लिम्बू, डम्बर सुब्बा,दिनेस सरगम ,सेसेहाङफुर्सदमा

तिहार

  सयपत्री फुल्थ्यो । गोदाबारी फुल्थ्यो । दिदीले सानो ड्याङमा रोपेको मखमली पनि फुल्थ्यो । सबै तिर सफा । बारी तिर भएका मकै काटे पछि कान्ला भरि सयपत्री फुलेको मात्र देखिन्थ्यो । कतै कतै बारीका पाटामा कोदो हुन्थ्यो । कोदोको बीच बीचमा पनि सयपत्री पहेलै फुलेको हुन्थ्यो । जता हेर्यो त्यतै फूलै फूल । रमाइलो नै रमाइलो । यसरी जता ततै फूल फुले पछि तिहार आएको थाहा हुन्थ्यो । तिहारफुर्सदमा

अनेसास कोरिया च्याप्टरको पदमा कृसबाबु गुल्मेली

फोनिज कोरिया सम्वाददाता सउल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) कोरिया च्याप्टरको अध्यक्ष पदमा कृसबाबु गुल्मेलीलाई चयन गरिएको छ । यसअघि अनेसासको अध्यक्ष पदमा कमलप्रसाद अर्याल र स्व. मनोजकुमार डाँगी रहेका थिए । तर अचानक मनोजकुमार डाँगीको असमायिक निधनपछि रिक्त रहेको अध्यक्ष पदमा अनेसास कार्यसमितिले कृषबाबु गुल्मेलीलाई चयन गरेको हो । खाली रहेको अध्यक्ष पदका लागि अनेसासले गत २७ तारिखसम्म खुला उमेदवारीको लागि आब्हान गरेको थियो । लामोसमयदेखि दक्षिण कोरियामा रहदै आएकाफुर्सदमा

नोभेम्बर ६ मा ‘ मुक्तक मञ्जरी ‘ विमोचन हुने

सोल –नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले संयुक्त मुक्तक संग्रह ‘ मुक्तक मञ्जरी ‘प्रकाशन गर्ने भएको छ ।आगामी नोभेम्बर ६ मा सो संग्रहको प्रकाशन यङ्नाम युनिभर्सिटी हुने भएको हो ।कोरियामा कार्यरत ४७ जना मुक्तककारहरुको मुक्तक संग्रहित छ । औंपचारिक र अनौंपचारिक गरी दुई भागमा कार्यक्रम विभाजन गरिएको, जसमा प्रथम चरणमा मुक्तक संग्रहको विमोचन र दोस्रो चरणमा साहित्यिक रचना वाचनको कार्यक्रम रहेको प्ररिष्ठानका सचिव खगेन्द्र पराजुलीले बताए ।उनले श्रष्टालाई रचनासहित उपस्थितफुर्सदमा

प्रतिष्पर्धामा

गजल  /   बुढेशकालमा पो बन्यौ शाकाहारी प्रतिष्पर्धामा निर्धोका अगाडि जान्छ शिकारी प्रतिष्पर्धामा   फुटबल खेल्थ्यौँ क्रिकेट खेल्थ्यौँ खोलाको किनारामा पौडिएर नै तरिन्थ्यो सियारी प्रतिष्पर्धामा   सामुदायिक पाठशालाका मास्टर राम्ररी पढाउँदैनन् विद्यार्थीले आँफै गर्छन् रे तयारी प्रतिष्पर्धामा   राजनीति गर्ने या प्लटिङ्ग जग्गाको दलाल गर्ने शिक्षकहरू नै बन्दैछन् व्यापारी प्रतिष्पर्धामा   तुइन चढ्नेलाई हेर्न तुइन चढी सक्छौ जान ? हेलिकप्टर चढी हुन्छन् सवारी प्रतिष्पर्धामा   मुखमा रामै राम जपी छुराफुर्सदमा

म बिनाको दशवर्षे दशैं

मस्त निद्रा, मुर्दा झैं अचेत भएर लडेको मेरो शरीर । बिहानीपखको चिसो सिरेटोले मुटु छुनेगरी घोचीरहेको बेला कताकताबाट कानमै आवाज आएर ठोकिन्छ । झलस्स बिउँझन्छु, सुत्नु अघि सेट गरेको मोबाइलको आलाराम पो रहेछ आफ्नै गतिमा कराइरहेको । आँखा मिच्दै उठ्न खोज्छु । दिनभरी कामको थकाइले गलेको शरीर उठ्न मान्दैन तैपनि जबरजस्ती शरीर तन्काउदै उठ्छु अनि बजिरहेको कालो मोबाइल तान्दै आलाराम बन्द गर्छु । सदा झैं आज पनि मोबाइलको वाइफाइ अनफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...