Advertisement
SKIP THIS

नेपाली साहित्य मन्च गजेदोले मनायो १०७ औ लक्ष्मी जयन्ती


प्रबासमा रहेर ब्यस्त समयको बाबजुत पनि नेपाली साहित्यमा निरन्तर रुपमा कलम चलाइरहेको साहित्यिक श्रस्टाहरु द्रुरा स्थापना गरेको नेपाली साहित्य मन्च गजेदो दक्षिण कोरियाले। १०७ औ लक्ष्मी जयन्तीको पावन अवसरमा साहित्यिक भेट्घाट तथा सृजना बाचन कार्यक्रम भब्य रुपमा सु सम्पन्न गरेको छ।

उक्त कार्यक्रम कोरियाको गजेदो नामुन स्थित लुम्बिनी नेपाली रेस्टुरेन्टमा गत आइतबार लक्ष्मी पुजाको दिन सम्पन्न भएको हो। कार्यक्रममा श्रस्टाहरु सुरेससिङ सम्बाहाम्फे,दिपेन पौडेल,खगराज सर्मा,प्रकाश रिजाल,मेरिङ लिम्बू, डम्बर सुब्बा,दिनेस सरगम ,सेसेहाङ सेर्मा ,सुदिप भट्ट, मधु सिन्जाली, पन्च राई,श्री कृष्ण दङ्गाल ,सुर्य कार्की,सेखर राई ,सालिक राम सुबेदिले कबिता, गित तथा गजल बाचन गर्नु भएको थियो।

श्रस्टाहरुको सृजनामा देस प्रेम,प्रबासी पिणा,भद्रगोल राजनिती देखि सिमान्त कृत र दलित समुदायको आवाज समेत बुलन्द रुपमा उठेको थियो । कार्यक्रमलाई कमल थापाको समधुर बासुरिको धुन चन्द्र सम्बाहाम्फे र मुकुन्द गौतमको मीठो गितले अझ रोचक बनाएको थियो । उक्त कार्यक्रममा प्रमुख थितिको रुपमा उपस्थित हुनु भएको लेप्मुहाङको डुङ्गा कबिता संग्रहको सर्जक पराजित पोमुले छोटो मन्तब्य राख्नु भएको थियो ।मन्तब्यको क्रमम नेपाली साहित्यको बर्तमान अवस्था र प्रबासी साहित्यको बारेमा पनि बोल्नु हुँदै आफ्नो तीन वटा कबिता समेत बाचन गर्नु भएको थियो । र सोही कार्यक्रममा रास्टृय दिवसको अवसरमा नेपालि राजदुतावासले आयोजना गरेको खुल्ला कबिता प्रतियोगितामा दृतिय स्थान हासिल गर्नुहुने कवि सुरेससिङ सम्बाहाम्फेलाइ डेउ एकता नेपाली समाज र नेपाली साहित्य मन्च गजेदोले सम्मान समेत गरेको थियो ।

अन्त्यमा कार्यक्रम सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यबाद दिदै फेरि पनि साहित्यिक कार्यक्रम महिनाको अन्तिम सनिबार आयोजना गरिने जानकारी दिनुहुदै उक्त कार्यक्रममा पनि आफ्नो सृजना सहित उपस्थीत भैदिन सर्जकहरुमा अनुरोध गर्दै कार्यक्रम संयोजक अंसुबर्मा लिम्बुले कार्यक्रम बिधिगत रुपमा समापन भएको घोसणा गर्नु भएको थियो। उक्त कार्यक्रम डम्बर सुब्बाले सन्चालन गर्नु भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...