तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोषाध्यक्ष बानियाँ हुन्डी कारोबारका कारण होइन अवैधानिक भएका कारण नेपाल फिर्ता : एनआरएनए, दक्षिण कोरिया

गैर आवासिय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले एक विज्ञप्ती प्रकाशित गर्दै संस्थाका कोषाध्यक्ष आलोक भनिने लोक बनियाँ हुन्डि कारोवारका कारणले नेपाल फिर्ता नपठाएको जनाएको छ । अध्यक्ष लक्ष्मी गुरुङले हस्तक्षर गरेको विज्ञप्तीमा भनिए अनुसार केही महिना देखि अबैधानिक बसेको र सोही समयमा पक्राउ परेकोले नेपाल पठाएको जनाएको छ । केही समय अघि दक्षिण कोरियामा रहेका बिभिन्न सञ्चार माध्यमले आलोकलाई हुन्डी कारोवार गरेको कारण देश निकाला गरिएको समाचार प्रकाशित भएको थियोफुर्सदमा

एनआरएनए चीनमा महिला फाेरम गठन

गैरआवासीय नेपाली संघ चीनअन्तर्गत महिला फोरम गठन गरिएको छ । एशिया प्यासिपिक क्षेत्रीय महीला संयोजक जुनु गुरूङको पहलमा जुन ९ तारिखका दिन चीनमा रहेका महिला दिदीबैनीहरुको  भेलाले रन्जीता आचार्यको संयोजकत्वमा ९ सदस्यीय महिला फोरम गठन गरेको हो । कमिटीमा सविता बर्तौला, रश्मि झा, मनिषा शर्मा, जुना ज्ञवाली, डा. करुणा राई, डा कृतिशा रजलवट, रक्षा संग्रौला, सेरिका सापकोटा कंडेल रहेका छन् भने सल्लाहकार समितिमा एनआरएनए आईसीसी सदस्य अमृता थापा र पूर्व महिला संयोजकफुर्सदमा

एनआरएनए महिला फोरमद्धारा नुवाकोटमा स्वस्थ्य शिबिरलाइ आर्थिक सहयोग प्रदान

गैर आवसीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय बैठकमा घोषणा गरेको आर्थिक सहयोग प्रदान गरिएको छ । गत डिसेम्बरमा भएको बैठकले नुवाकोटमा स्वास्थ्य शिबिरका लागि एसिया भित्र रहेका महिला फोरमले आर्थिक सहयोग गर्ने घोषणा गरिएको थियो । सहयोग घोषणा गरे अनुसार गैर आवासीय नेपाली महिला फाेरम हङकङले २ लाख, मकाऊले ५० हजार र जापानले ५० हजार सहयाेग गरेकाे हाे । एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुङले क्षेत्रीय बैठकलाइ ५० हजारफुर्सदमा

एनआरएन कोरियाको सातौँ अधिवेशन अगष्ट १७ र १८ मा हुने

गैर आवासिय नेपाली संघ कोरियाको सातौँ अधिवेशन अगष्ट १७ र १८ तारिखमा हुने भएको छ। गत शनिवार एसिया प्यासेफिक उपसंयोजक विनोद कुवँरको बिशेष उपस्थितीमा सम्पन्न बैठकले सो निर्णय गरेको प्रवक्ता अशोक मैनालीले बताएका छन् । बैठकले नयाँ सदस्यता दर्ता र नविकरणको लागी प्रवक्ता मैनाली र सचिव केशव थापाको संयोजकत्वमा सचिवालय गठन गर्ने निर्णय गर्दै नविकरण र नयाँ सदस्यता आवेदन मई १० तारिख देखि खुल्ला गरिने र जुन ३१ तारिखमा बन्दफुर्सदमा

एनआरएनए कोरिया आडम्बर वा वास्तविकता

समस्याहरुले समाधानको खोजि गर्दा कहिले समाधान गर्ने घेरा सानो हुन्छ त कहिले समस्याको आकार र ब्यक्तिको महात्वकांक्षाले यो घेरा फराकिलो बन्न पुग्दछ। रोजगारि, अवसर र सुरक्षाको दृष्टिकोणबाट केहि दशक पहिलेबाट (बेलायति सेनामा जानेहरुको लागि छोडेर) शुरु भएको नेपालिहरुको अन्तराष्ट्रिय बसाइ सराइ जो कामको, अध्ययनको वा ब्यबसायको शिलशिलाको रुपमा भएको देखिन्छ। अपबाद बाहेक यस्ता नेपालीहरुले स्वदेशबाट कमाएर लैजाने भन्दा पनि परदेशमा नै कमाउने  स्थापित हुने र केहि मात्रामा स्वदेश पनि फर्काउनेफुर्सदमा

एनआरएन बुसान र किम्हे शाखाको परिचयात्मक कार्यक्रम सम्पन्न

गैर आवासीय नेपाली संघ बुसान शाखा र किम्हे शाखाको आईतबार संयुक्त भेटघाट, परिचयात्मक एवम् चियापान कार्यक्रम सम्पन्न भएको छ । किम्हेको लिटल इन्डिया रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा दुवै शाखाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो । आपासी सद्भाव भाइचारा अभिबृद्धी गर्ने, बुसान र किम्हे क्षेत्रमा आईपर्ने विविध समस्याहरुलाई एकजुट भएर हल गर्ने, आगामी दिनहरुमा हातेमालो गरि अगाडी बढ्ने उदेश्यका साथ आयोजना गरिएको कार्यक्रममा संस्थाका प्रतिनिधिहरुबिच विभिन्न बिषयमा अन्तरक्रीया समेत भएको थियोफुर्सदमा

पहिलो एनआरएन दक्षिण काेरियाकाे उपाधी झापा एफसीले जित्यो

पहिलो एनआरएन कपको उपाधी झापा फुटबल क्लब दक्षिण कोरियाले जितेको छ । दक्षिण कोरियाको फोछनसीको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा सुवन फुटबल क्लब विरुद्ध झापा फुटबल क्लब दक्षिण कोरियाले १-० को नतिजा निकाल्दै झापा एफसीले उपाधी जितेको हो । खेलको पहिलो हापसम्म दुबै टोलीले बराबरी खेलेका थिए। दोस्रो हापमा झापा एफसीका किरण जाबेगुको कर्नर किकलाई सदुपयोग गर्दै हाङ्सु लिम्बुले हेड मार्फत निर्णायक गोल सँगै झापा एफसीलाई उपाधी चुम्न सफल भयोफुर्सदमा

काेरियामा फर्स्ट ” एन आर एन ए कप २०१८”फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले यही नोभेम्बर ४ तारिख अाइतबार आयोजना गर्न  लागेको फर्स्ट ” एन आर एन ए कप २०१८”फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाे एन अार एन ए काेरियाका अध्यक्ष लक्ष्मी गुरूङले जनाएका  छन् । काेरियामा सक्रिय १५ नेपाली फुटबल टिमले  प्रतियाेगितामा  भाग लिने  कुरा  खेल संयोजक तथा बरिस्ठ उपाध्यक्ष बिपिन गुरुङले बताए। उक्त दिन अायाेजकले विभिन्न उत्कृष्ट नेपाली परिकारहरुकाे  पनि ब्यवस्था गरेकाेछ। आफ्नो आफ्नो टिमलाई हौसलाफुर्सदमा

एनआरएनए बुसानको एक संरक्षक सहित पाँच सदस्य सल्लाहकार समिती गठन

  एनआरएनए बुसानले १ संरक्षक सहित ५ सदस्य सल्लाहकार समिती गठन गरेको छ । विजया दशमी २०७५ सालको पावन अवसर पारेर आइतबार आयोजना गरिएको शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रमका बिच समिती गठन भएको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष रबिन राई र, कूबिर चन्द्र लिङ्देनलाई सम्मान गरिएको थियो । एनआरएनए बुसानका अध्यक्ष उमेश मेवाहाङ्ग राईको अध्यक्षतामा बसेको कार्यक्रमले निवर्तमान अध्यक्ष रबिन राई संरक्षक रहने गरी चयन गरेको सदस्य सल्लाहकारहरुमा विशेष सल्लाहकारफुर्सदमा

NRNA कोरिया बुसानको नेतृत्वमा उमेश मेवाहाङ्ग राई

  गैर आवासिय नेपाली संस्था (एनआरएन)कोरियाको क्षेत्रीय कमिटी बुसान शाखामा उमेश मेवाहाङ्ग राईलाई अध्यक्ष पदमा नियुक्ति गरिएको छ। कार्यसमितिका तत्कालीन अध्यक्ष कुबिर लिङ्देनको कोरिया बसाइ अवधी सकिएर नेपाल फर्किनु पर्ने भएकोले गत आइतबार बसिएको पद विस्तारित बैठकद्वारा वरिष्ठ उपाध्यक्ष पदमा रहेका उमेश मेवाहाङ राईलाई सर्बसहमती अध्यक्षमा नियुक्त गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा निर्मला खड्का, उपाध्यक्षमा निमा शेर्पा, महासचिबमा दिनेश पाठक साथै कोषाध्यक्षमा खेम काउछा मगर र सदस्यमा मिलन लिम्बू , अमरफुर्सदमा

ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...