Advertisement
SKIP THIS

एनआरएनए कोरियाको कोषाध्यक्षमा चन्द्र रानाको उम्मेद्वारी घोषणा


एनआरएनए दक्षिण कोरियाको सातौँ अधिबेशन नजिकिँदै गर्दा सामाजिक क्षेत्रमा अग्रसर व्यक्तित्व चन्द्र रानाले कोषाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन l

गुल्मी जिल्ला घर भई बिगत ८ बर्ष देखि कोरियामा रहेर सामाजिक क्षेत्रम अग्रसर बन्दै आईरहेका राना गुल्मी सम्पर्क समितिका कोषाध्यक्ष , बरिष्ठ उपाध्यक्ष हुदै हाल अध्यक्ष पदमा छन l उनि नेपाल कोरिया भलिवल संघ दक्षिण कोरियाका सह-सचिव समेत हुन l
लामो समयदेखि बिभिन्न संघ संस्थामा रहि सामाजिक कामको अनुभब बटुलेका रानाले एनआरएन कोरिया भित्र रही आर्थिक हिसाबकिताबलाई चुस्त दुरुस्त राख्न महत्वपूर्ण भूमिका खेल्ने अठोट समेत लिएका छन् l
यसबाहेक बिभिन्न संघ संस्था संग समन्वय गरि यहाँ रहेका नेपालीहरुका समस्या निराकरण गर्न हरपल लाग्नु आफ्नो उद्देश्य रहेको बताउँछन l
उनले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाइ साथ र समर्थनको निमित्त हार्दिक अपिल समेत गरेका छन् lकोष संचालन र आर्थिक पार्दर्शितामा निपुण रहेर गुल्मी सम्पर्क समितिको एक कार्यकालमा कोषाध्यक्ष पदमा रहि कोषलाई ब्यबस्थित रूपमा संचालन गरेका उनले एन आर एन ए जस्तो बृहत संस्थामा समेत आफ्नो दर्बिलो क्षमता प्रस्तुत गर्ने कुरामा कुनै दुई मत नहुने जनाएका छ्न।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...