एनआरएनए कोरियाको कोषाध्यक्षमा चन्द्र रानाको उम्मेद्वारी घोषणा


एनआरएनए दक्षिण कोरियाको सातौँ अधिबेशन नजिकिँदै गर्दा सामाजिक क्षेत्रमा अग्रसर व्यक्तित्व चन्द्र रानाले कोषाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन l

गुल्मी जिल्ला घर भई बिगत ८ बर्ष देखि कोरियामा रहेर सामाजिक क्षेत्रम अग्रसर बन्दै आईरहेका राना गुल्मी सम्पर्क समितिका कोषाध्यक्ष , बरिष्ठ उपाध्यक्ष हुदै हाल अध्यक्ष पदमा छन l उनि नेपाल कोरिया भलिवल संघ दक्षिण कोरियाका सह-सचिव समेत हुन l
लामो समयदेखि बिभिन्न संघ संस्थामा रहि सामाजिक कामको अनुभब बटुलेका रानाले एनआरएन कोरिया भित्र रही आर्थिक हिसाबकिताबलाई चुस्त दुरुस्त राख्न महत्वपूर्ण भूमिका खेल्ने अठोट समेत लिएका छन् l
यसबाहेक बिभिन्न संघ संस्था संग समन्वय गरि यहाँ रहेका नेपालीहरुका समस्या निराकरण गर्न हरपल लाग्नु आफ्नो उद्देश्य रहेको बताउँछन l
उनले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाइ साथ र समर्थनको निमित्त हार्दिक अपिल समेत गरेका छन् lकोष संचालन र आर्थिक पार्दर्शितामा निपुण रहेर गुल्मी सम्पर्क समितिको एक कार्यकालमा कोषाध्यक्ष पदमा रहि कोषलाई ब्यबस्थित रूपमा संचालन गरेका उनले एन आर एन ए जस्तो बृहत संस्थामा समेत आफ्नो दर्बिलो क्षमता प्रस्तुत गर्ने कुरामा कुनै दुई मत नहुने जनाएका छ्न।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • क्रस रेमिट्यान्स् र सोनसिकले छात्रबृद्धिका लागि अक्षय कोषको स्थापना
  • कुलमान घिसिङ शुक्रबार सउल आउने : नेपाली संघसस्थासँग अन्तरक्रिया गर्ने
  • बढी भत्ता बाँडेको आरोप लागेपछि जापानी न्याय मन्त्रीद्वारा राजीनामा
  • दक्षिण कोरियाको सउलमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

    error: Content is protected !!