Advertisement
SKIP THIS

तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एनआरएन कोरियाले स्थापना भएको १५ वर्षपछि कोरियामा बैधानिक्ता पाएको छ

फोनिज कोरिया संवाददाता सोल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) दक्षिण कोरियाले स्थापना भएको १५ वर्षपछि बल्ल बैधानिक्ता पाएको छ । सउल महानगरपालिकामा गैर सरकारी संस्थाको रुपमा दर्ता गरी कोरियाको प्रचालित कानुन अनुसार सामाजिक कार्य संचालन र आवश्यक सहयोग संकलन गर्न एनआरएनले आधिकारिक मान्यता प्राप्त गरेको हो । साथै एनआरएनले आफ्नै नामको बैंक खाता पनि संचालनमा ल्याएको छ । कोरियाको हाना बैंकमा एनआरएनको आधिकारीक खाता खोलिएको महासचिव विमलफुर्सदमा

एनआरएन कोरियाको पहिलो बैठक सम्पन्न, अघिल्लो समितीको आर्थिक प्रतिबेदन अस्वीकार

गैर आवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरियाको नयाँ कार्यसमितिको पहिलो औपचारक बैठक आइतबार सौलमा बसेको छ । बैठकले निवर्तमान कार्यसमितिले बुझाएको आर्थिक हिसाबकिताब नमिलेको निष्कर्ष निकाल्दै अस्वीकार गर्ने निर्णय गरेको छ । यस अघिको कार्यसमितिबाट प्रस्तुत आर्थिक प्रतिबेदन सम्वन्धमा निवर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङले आफ्नो भनाइ राखे पनि संस्थागत रुपमा अघिल्लो कार्य समितिले दिएको कागजात अपूर्ण र अपारदर्शी भएको हुदा यथास्थिथिमा सो आर्थिक प्रतिबेदन नबुझ्ने निर्णय गरेको महासचिव बिमल सुवेदी लेफुर्सदमा

काेरियामा एनआरएनए,एनसीसी र पाँच-“स” ले संयुक्त रूपमा दशैं मनाउँदै

दक्षिण काेरियामा एनआरएनए,एनसीसी र पाँच-स  ले संयुक्त रूपमा दशैं मनाउँने भएका छन् ।  विदेशमा रहेर पनि आफ्नो मौलिक पर्वहरुलाई जगेर्ना गर्ने महान् उद्देश्यका साथ विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि गैह्र आवासीय नेपाली सङ्घ , नेपाली सम्पर्क समिति  र सनातन साहित्य सङ्गीत साधना समूह ‘पाँच-स’ दक्षिण कोरियाको संयुक्त आयोजनामा नेपालीहरुको महान् पर्व विजया दशमी पर्व भबयताका साथ मनाउने भएको छ । यही अक्टोवर १३ तारिख आईतबार पूर्णिमाका दिन काेरियाकाे राजधानिफुर्सदमा

कोरियाबाट लोचन राई द्वारा एसिया प्यासिफिक उप संयोजकमा उम्मेदवारी घोषणा

गैह्र आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न ९ औं महाधिबेशनका लागि लोचन राईले एसिया प्यासिफिक उप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समय कोरियामा बस्दै आएका राई बर्तमान एन आर एन ए आइसिसि सदस्य समेत हुन । राइ लामो समय देखि निरन्तर समाजसेवामा सक्रिय रहदै आएका छन् । कोरियामा स्थापना भएको नेपालीहरुको सबै भन्दा पुरानो सामाजिक संस्था नेपाली सम्पर्क समितिका पुर्ब अध्यक्ष, एन आर एन ए कोरियाका पुर्ब उपाध्यक्षफुर्सदमा

एनआरएनए कोरियाको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित

गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित भएका छन् । संघको आइतबार भएको सातौं अधिबेशनबाट ७९४ मत ल्याएर उनी बिजयी भएका हुन् । अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा दिपक पुन, उपाध्यक्ष सोम तामाङ, सन्जिब राई, यदु लामिछाने निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा बिमल सुवेदी, सचिवमा राजकुमार स्याङ्ताङ र मनोज गौतम बिजयी भएका छन्। त्यसैगरी कोषाध्यक्षमा चन्द्र राना ,सह-कोषाध्यक्षमा सन्तोष खड्का निर्बाचित भएका छन् । महिला संयाेजकमा शुभद्राफुर्सदमा

एनआरएनए कोरियाको अधिवेशनका उम्मेदवारहरुको नामावली प्रकाशन, ३ अध्यक्ष सहित ३१ जनाको उम्मेदवारी

सौल । निर्वाचन समिती द्वारा एनआरएन कोरियाको सातौँ अधिवेशनका उम्मेद्वारहरूको नामावली प्रकाशन गरेको छ। निर्वाचन समितीका संयोजक डा. देबी बहादुर बस्नेतका अनुसार उम्मेद्वारहरूले समितीमा पठाएका कागजात अनुसार नामावली प्रकाशित गरिएको छ। प्रकाशित उम्मेदवारहरुमा ३ जना अध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिवमा २ जना, सचिवमा ३ र कोषाध्यक्षमा पनि ३ जनाको उम्मेदवारी परेका छन् । त्यस्तै सह-कोषाध्यक्षमा एकजनाको मात्र उम्मेदवारी परेको छ भने युवा संयोजकत्वमा २ जनाको रहेको छ । त्यस्तै महिलाफुर्सदमा

अमृत राईद्वारा एनआरएन कोरियाको वरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी दर्ता

सेप्टेम्बर २१ र २२ मा हुन गइरहेको एनआरएन कोरियाको सातौं महाधिवेशनमा अमृत राईले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सन १९९१ मा कोरिया प्रवेश गरेका राई सामाजिक कार्यमा सक्रिय छन् भने हाल एनआरएन कोरियाको उपाध्यक्षमा रही काम गरिरहेका छन्। यसैगरी पूर्वाञ्चल सरोकार समाजको अध्यक्ष समेत रहेका राईले यसअघि विभिन्न संघसंस्थाहरुको सफल नेतृत्व गरिसकेका छन्। कोरियामा रहेका नेपालीहरुको हरेक समस्यामा अहोरात्र खट्ने राईले आगामी दिनहरुमा पनि यसैगरी सक्रियताफुर्सदमा

एनआरएनए काेरियाको निर्वाचन कार्यतालिका परिवर्तन,

गैर आवासिय नेपाली संघ दक्षिण कोरिया सातौ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका केहि परिवर्तन सहित सार्वजनिक भएको छ । निर्वाचन समितीका प्रचार प्रसार संयोजक अशोक मैनालीका अनुसार उम्मेद्वारहरूले पठाएका कागजातहरू अध्यन गर्न थप समय लागेकोले केहि कार्यतालिका परविर्तन भएको हो । तर निर्वाचन भने यस अघि सार्वजानिक गरिएको मिती र समयमा नै हुने जनाएको छ । साथै यही सेप्टेम्बर २१ र २२ मा हुने अधिवेशनमा इलेक्ट्रोनिक विधिबाट मतदान गर्न पाउने छन्फुर्सदमा

एनआरएनए कोरियाको केन्द्रिय अधिवेशन र स्यालको कथा

लोक कथा  भर्सेस फटाहा कथा । लोक कथा,  मतलव परापुर्व कालदेखी श्रुतिको मध्यामबाट नया पुस्तामा हस्तान्तरण हुदै लोकमा चलेका कथा । ठ्याक्कै परिभाषा चाही के हुन्छ अनविज्ञ नै छु । त्यस्तै एउटा लोक कथा र त्यसको आबरणमा बनेको अर्को कथा बताउदै छु । स्यालको हुइ्यासग जोडिएका दुइ वटा लोक कथाहरु छन् । एउटा लोक कथा अर्को लोक कथा सगै जोडेर बनाईएको फटाहा कथा । दुइ वटै कथामा बैज्ञानिक तथा सामाजिकफुर्सदमा

एनआरएनए कोरियाको आगामि अधिवेसनमा क्षेत्रहरुमा पनि मतदान केन्द्र राख्न माग

सौल,  गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका दुईओटा क्षेत्रिय कमिटीले संस्थाको आगामी अधिवेसनका लागि मतदान केन्द्रहरु क्षेत्रमा पनि राख्न माग गरेका छन् । संस्थाको बुसान र थेगु सहितको ख्यङसान शाखा र जेजु शाखाले मतदान केन्द्रहरु शााखामा पनि स्थापना गर्न माग गरेका हुन् । दुवै शाखाले संस्थाका अध्यक्ष लक्ष्मी लामा गुरुङलाई आफ्ना क्षेत्रमा मतदानकालागि बुथ स्थापना गरिदिन माग गरेका हुन् । दुवै शाखाहरुले यसअघि यहाँका एनआरएनका पंजिकृत सदस्यहरुसँग संस्थाको अधिवेसनका विषयमाफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...