तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

भुकम्प पिडित आफना नागरिकलाई राहत बाढन कोरियाले विमान पठाउने

ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियाले गत शनिबार नेपालमा गएको भुकम्पमा परेका आफना नागरिकलाई उद्धार तथा राहत राहत बाढन राहत सहित जेट विमान पठाउने भएको छ । कोरियन एअरको २सय ६१ सिट क्षमता भएको बोइंग ७७७ जेट बिहिबार बिहान ३.१५मा काठमाण्डौं लागि छुटने भएको छ ।यो जेट विमानले तत्काल आवश्यक पर्ने खाना,पिउने पानी,ब्लाकेंट लगायत अन्य आवश्यक सामाग्री नेपालमा रहेका आफना नागरिकको लागि लिएर जानेछ । बिहिबार नैं ६.२५ मा ७७७ जेट विमानफुर्सदमा

भूकम्प पीडितलाई कीम युनाको १ लाख डलर सहयोग

फोनिज कोरिया संवाददाता सोल-नेपालमा गत शनिबार गएको महाभूकम्पक पीडितहरुलाई सहयोग गर्ने अन्तराष्ट्रिय दाताहरुको संख्या क्रमशः बढ्दो छ । यसैक्रममा कोरियन स्केटिङ खेलाडी किम युनाले भूकम्प पीडित बालबालिकाहरुको लागि सहयोग गरेकी छिन | उनले युनिसेफ कोरियामार्फत १ लाख डलर सहयोग गरेकी हुन् । उनी युनिसेफका अन्तराष्ट्रिय सदभावना दूत हुन । भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरुलाई पिउने पानी र खाद्यान्न सहयोग गर्न आग्रह गरेकी छिन् ।

कोरियाको ट्रेनमा यौंन अपराध बढदो

ऐश्वर्य श्रेष्ठ,सोल -यातायातको छिटो ,छरितो र सहज साधनको रुपमा रेललाई लिन सकिन्छ ।तर आज भोली रेलमा यातायात गर्ने क्रममा यौंन अपराध बढदैंछ । एक अध्ययन अनुसार सन २०१२ देखि २०१४ बीचमा रेल यातायातमा यौंन अपराध वृद्धि उच्च देखाएको छ । दुई बर्षको समयमा कोरिया यातायात तथा पुर्वाधार मन्त्रालयले दिएको जानकारीमा ८४ प्रतिशतले यौंन अपराध बढेको उल्लेख छ । रेलमा हुने यौंन र्दुव्यवहार तथा अपराधमा पुरुषहरुले स्मार्ट फोनको प्रयोग गरी छोटोफुर्सदमा

कोरियाली राष्ट्रपति पार्कद्वारा समवेदना प्रकट

निश्चल काउचा सोल- कोरियाका राष्ट्रपति पार्क गुन्हेले गत हप्ता नेपाल गएको ठूलो भूकम्पमा परि ज्यान गुमाएका हजारौं नेपाली जनताप्रति समवेदना प्रकट गरेकी छिन | पार्कले नेपाली राष्ट्रपति रामवरण यादवलाई एक पत्र लेखि सहानुभूति व्यक्त गरेको राष्ट्रपति कार्यालय छङ वादेले जनाएको छ । कोरियाली नागरिकहरु र आफु काठमाडौं नजिकै गएको ठूलो भूकम्पमा परि हजारौं नेपालीको मृत्यु भएको खबरले धेरै दुःखी र मुटु छियाछिया भएको महसुस गरेको कुरा पनि पार्कले पत्रमा भनेकोफुर्सदमा

कोरियाको ख्यङगी राज्यले काठमाण्डौ महा नागरपालिकालाई सहयोग गर्ने

फोनिज कोरिया संवादाता सोल नेपालमा गत शनिबार गएको भूकम्पबाट बढी नै क्षतिग्रस्त शहर राजधानी काठमाडौंलाई कोरियाको ख्यङगी राज्यले २० लाख डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ख्यङगीका राज्यपालक नाम क्याङ पिलले काठमाण्डौ महानगरपालिकाका मेयर पूर्ण भक्त तण्डुकारलाई सम्बोधन गर्दै पत्रमार्फत सोमबार यस्तो प्रतिबद्धता जनाएको कोरियन संचारमाध्यमले जनाएको छ । राजधानी काठमाडौंमा भएको विध्वसं र ठूलो जनधनको क्षतिप्रति हार्दिक सम्वेदना प्रकट गर्दै राज्यपाल पिलले एक अर्काको मैत्रीपुर्ण सम्बन्धलाई अझ दरिलोफुर्सदमा

भूकम्प पीडितको सहयोगमा कोरियाबाट पनि उद्धार टोली

फोनिज कोरिया संवादाता सोल नेपालमा दुई दिन अघि गएको महाभूकम्पबाट पीडिहरुलाई सहयोग गर्न विश्वबाट उद्धार तथा राहत टोलिसहित विभिन्न औषधी र अन्य सामग्री सहयोग आइरहेको बेला दक्षिण कोरिया सरकारले पनि उद्धार तथा राहत टोली पठाउने निर्णय गरेको छ । विदेशी र स्वास्थ्य मन्त्रालयले सोमबार आपसमा छलफल गरी अध्ययन तथा उद्धार टोली नेपाल पठाउने निर्णय गरेको हो । उद्धार तथा राहत टोली सोमबार विहानै नेपाल गइसकेको छ भने थप टोली चाडैफुर्सदमा

कोरियाली मजदूर हड्तालमा ४ लाख सहभागी

फोनिज कोरिया संवाददाता दक्षिण कोरियाली मजदुर संगठन कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन (केसीटीयू) ले शुक्रबार गरेको आमहडतालमा ४ लाख मजदूरले सहभागीता जनाएका छन् | सरकारले ल्याउन लागेको नयाँ श्रम नीतिको विरोध गर्दै आह्वान गरिएको हडतालको पहिलो दिन कोरियाको १४ शहरमा २ हजार ८ सय २९ कार्यक्षेत्रमा कार्यरत ६० हजार सरकारी कर्मचारी ,१० हजार शिक्षकसहित ४ लाख मजदूरले सहभागिता जनाएका हुन् | दिउसो ३ बजे सोल सिटिहलबाट राष्ट्रपति भवनतिर जना लागेकोफुर्सदमा

आर्थिक मन्दिका कारण कोरियन विवाहदर घटदो

ऐश्वर्य श्रेष्ठ,सोल -पैंसाले जीवनमा कति महत्व राख्दछ भन्ने कुरा तपाई हामी सबैंलाई थाहा छ ।तर दक्षिण कोरियामा पछिल्लो समय आर्थिक कारणले विवाहमा प्रभाव परेको छ भन्दा पत्यार नलाग्न सक्छ । एक अध्ययनले देखाए अनुसार केही जोडीहरुले आर्थिक कारणले विवाहलाई टार्ने गरेको एक अध्ययनले देखाएको छ ।बिहिबार प्रकाशित तथ्यांकले देखाए बमोजिम गत बर्ष ३ लाख ५ हजार ५ सय सात जना विवाहयोग्य जोडी रहेको जनाएको छ । सन २०१३ मा ५.४प्रतिशतलेफुर्सदमा

कोरियामा नदीमा गुड्ने बस संचालनमा

फोनिज कोरिया संवाददाता सोल दक्षिण कोरियामा  सडकदेखी नदीसम्म गुड्ने बस संचालनामा आएको छ । आक्वा कोरिया ट्राभर कम्पनीले संचालनमा ल्याएको सो बस सडकमा प्रति घण्टा  १ सय ४० किलोमिटर र नदीमा १८ दशमल ५ किलोमिटरको गतीमा गुडन सक्ने कम्पनीले दावी गरेको छ । सो बसमा सडकमा गुड्ने एउटा र पानीमा गुड्ने  २ वटा इन्जिन राखिएको छ । इन्छनमा बुधबारदेखि परिक्षणमा ल्याएको सो बसलाई मे १५ तारिखदेखि संचालनमा ल्याइने जनाएको छफुर्सदमा

सेवल दुर्घटनाका आफन्तजन आन्दोलित ७४ प्रहरी घाइते

ऐश्वर्य श्रेष्ठ,सोल -दक्षिण कोरियाको राजधानी सोलमा आन्दोलित सेवल फेरी दुर्घटनाका आफन्तजनहरु आन्दोलनमा उत्रेका छन् ।   प्रर्दशनीको क्रममा ७४ जना प्रहरी अफिसर घाइते भएका छन् ।प्रर्दशनको क्रममा घाइते ७४ प्रहरी अफिसर मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।प्रदर्शनकारीले ७२ वटा प्रहरी साधनमाथि तोडफोड गर्नुका साथैं ३६८ थान प्रहरी क्यामेरा,वाकीटकी लगायत अन्य सामाग्री लगेको प्रहरी प्रवक्ताले बताएका छन् ।   महानगरीय प्रहरीका अनुसार रयालीमा उत्रेका प्रदर्शनकारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीमाथिफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...