Advertisement
SKIP THIS

जन्दोङसा  गुम्बामा २० औं आप्रवासी सांस्कृतिक महोत्सब जुन १५ मा हुने


अति सुन्दर र रमणीय स्थल गिम्पो गाङह्वा टापुमा अवस्थित ज्योनदोङसा गुम्बामा २० औं आप्रवासी सांस्कृतिक महोत्सब अगामी २०२५ जुन १५ तारिख आईतबार हुदैंछ । प्रत्येक वर्ष एसियाका विभिन्न देशबीच संस्कृति आदानप्रदानसगैं भाईचार स्थापित गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको महोत्सब हो ।

यो महोत्सबमा कोरियाली परम्परागत कला, संस्कृतिको प्रत्यक्ष अवलोकन , हान्बोक, निशुल्क औषधी उपाचार र बुफे खानाको समेत व्यवस्था गरिएको छ ।  प्रत्येक देशको आ-आफ्नो सांस्कृतिक प्रस्तुती रहने हुदाँ नेपालको प्रतिनिधीत्व गरेर आफ्नो नृत्य तथा गायन कला प्रस्तुत गरिन्छ ।

यदि तपाई दक्षिण कोरियामा हुनुहुन्छ र कोरियाली संस्कृतीको प्रत्यक्ष अनुभव  लिदैं नेपाली संस्कृती पनि आदानप्रदान गर्न पाउने यो सुनौलो अवसरमा सहभागीताका लागि  सउल  नेपाल गुम्बाका लाामा प्रमुख कुन्साङ  दोर्जे लामाले हार्दिक अनुरोध गरेको छ ।

उक्त महोत्सबमा जान दोङदेमुनदेखि कार्यक्रम स्थलसम्म दुईतर्फी बसको ब्यवस्था भएकोले ईच्छुक महानुभावले आफ्नो प्रस्तुती राख्न वा सहभागीताको लागि यथाशीघ्र आफ्नो नाम टिपाई सीट सुरक्षित गर्न सक्नुहुनेछ ।

 

Google  Form  link:

https://forms.gle/e4k2gTjMgXn571JC6

Youtube: https://youtu.be/ew-1Oom5fLY

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...