तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
आर्मीको फायरिंगमा २ जना मारिए
ऐश्वर्य श्रेष्ठ,सोल– दक्षिण कोरियाको राजधानी सोल नजिकैं आर्मी तालिमको क्रममा रहेका एक आर्मीले फायरिंग गर्दा २ जनाको मृत्यु भएको सैंन्य अधिकारीले बिहिबार पुष्टि गरेको छ । बुधबार एक २३ बर्षीय चोई थरका नाग दोंग आर्मी तालिम केन्द्रमा उनले आफुसंग भएको के २ राइफल फायरिंग गर्दा २ जनाको मृत्यु हुनाको साथैं अन्य २ जना आर्मी घाइते भएका छन् ।चोइले आफुलाई समेत गोली हानेको स्रोतले बताएको छ ।चोई सधैं आफनो डिउटीमा समेतफुर्सदमा
नेपाललाई सहयोग गर्न कोरिया तयार छ -मन्त्री कीम
फोनिज कोरिया संवाददाता सोल-दक्षिण कोरियाका लैगिक समानता तथा परिवार मन्त्री कीम हे जुङले भूकम्प पिडितको सहयोग तथा उद्धारका लागि नेपाल सरकालाई सहयोग गर्न कोरिया तयार रहेको बताएकी छिन | बिहिबार सोल सङबुकस्थित नेपाली दूताबासमा पुगेकी मन्त्री किमले कोरियाका लागि नेपाली राजदूत कमंसिहं लामासंग संक्षिप्त बार्ता गर्दै भूकम्प पीडित नेपाली जनता र नेपालको भौतिक पुनसंरचना निर्माणमा कोरिया सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् | भूकम्पबाट ज्यान गुमाएका हजारौं नेपालीहरुप्रति समबेदनाफुर्सदमा
पैंसा तिर्न नसक्दा आफनैं परिवारका ४ जनाको हत्या
ऐश्वर्य श्रेष्ठ,सोल दक्षिण कोरियाको बुसानमा एक ३८ बर्षीय कोरियन नागरिकले परिवारका ४ जनाका हत्या गरेका छन् ।बुधबार प्रहरीले जनाए अनुसार किम थरका ती व्यक्तिले परिवारका ४ सदस्यको हत्या गर्नुका साथैं आफुले समेत आत्माहत्या गरेको हो । हुन्डाई प्रहरी बुसानका अनुसन्धानकर्ता प्रमुख किम जोंग हुले बुधबार बिहान ७ बजे एक अपार्टको चौंथो तलामा किम थरका ती हत्यारा लाश भेटेको बताए ।अन्य ४ जनाको ५१ तलामा बा, आमा, दिदि र भतिजको लाशफुर्सदमा
उत्तर कोरियाका रक्षामन्त्री छुललाई मृत्युदण्ड
फोनिज कोरिया संवाददाता सोल-उत्तर कोरियाका रक्षा मन्त्रीलाई फाँसी दिइएको दक्षिणको कोरियाले जनाएको छ ।दक्षिण कोरियाका खुपिया (इन्टेलिजेन्स) संस्थाले जनाए अनुसार उत्तरुकोरियाका नेता किम जोङप्रति बफादारी नबनेको र उनी सहभागी कार्यक्रममा निदाएको अभियोगमा रक्षामन्त्री ह्योन योङ छुललाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइएको हो। बिबिसीले जनाए अनुसार गत अप्रिल ३०मा ह्योनलाई राजधानी प्योङयाङदेखि २२ किलोमिटर उत्तरी क्षेत्रमा एन्टी एयरक्राफ्ट गनले प्रहार गरिएको थियो। उनलाई अप्रिलमै हिरासतमा लिएर कुनै कानुनी सुनुवाई नगरी मृत्युदण्ड दिइएकोफुर्सदमा
उत्तर कोरियाको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गम्भिर चुनौंती :राष्ट्रपति पार्क
ऐश्वर्य श्रेष्ठ,सोल- दक्षिण कोरियाका राष्ट्रपति पार्क गुइन हेले उत्तर कोरियाले हालैं गरेको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण आफनो देशको लागि गम्भिर चुनौंती भएको बताएकी छिन् ।राष्ट्रपति पार्कले उत्तरकोरियाप्रति आफु कठोर हुनसक्ने समेत चेतावनी दिईन । उत्तर कोरियाले हालै विकास गरेको ब्यालेस्टिक क्षेप्यास्त्र सफल प्रक्षेपण गरेकोमा दक्षिण कोरियाले गम्भीर रुपमा चासो व्यक्त गरेको हो ।उत्तर कोरियाले शनिबार पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको हो । दक्षिण कोरियाको प्रतिरक्षा मन्त्रालयका प्रवक्ता किम मिन सिकले भने– हाम्रोफुर्सदमा
विन्टर ओलम्पिक २०१८ प्योंगचांगमा
ऐश्वर्य श्रेष्ठ,सोल-विन्टर ओलम्पिक २०१८ दक्षिण कोरियाको प्योंगचांग शहरमा हुने भएको छ । चोटी विन्टर ओम्पिकको आयोजना गर्न लागेको दक्षिण कोरियाले यो शनिबार विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।सोलबाट पुर्वी १८० किलोमिटर टाढा रहेको खांगवन प्रान्तको प्योंगचांग शहरमा सो ओलम्पिकको आयोजना हुन लागेको हो । आयोजकले यो शनिबार सुखी प्योंगचांग,हजार दिनको प्रतिज्ञा भन्दैं दिनको ३ बजे कार्यक्रमको आयोजना गर्न लागेको छ । ४ हजार राजदुत सम्मनित हुनेछन् विभिन्न खेलसंग आवद्धफुर्सदमा
उत्तर कोरियाद्धारा ब्यालेस्टिक मिसाइलको पानीमुनि परीक्षण
ऐश्वर्य श्रेष्ठ,सोल- उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलको पानीमुनि परीक्षण गरेको छ ।उत्तर कोरियाका नेता किम जोंग ऊन शनिबार पनडुब्बीमा ब्यालेस्टिक मिसाइलको परीक्षण नियालेका छन् ।त्यहांका सञ्चारमाध्यमहरुले बताए अनुसार किमले मिसाइलको परीक्षण आदेश दिदैं भने ‘पानीमुनिबाट आकाशमा गर्जन ।’ एक सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेनसीका अनुसार सो परीक्षण शुक्रबार गरिएको हुन सक्ने जनाएको छ ।अधिकारीहरुले दाबी गरेअनुसार ब्यालेस्टिक मिसाइलको पानीमुनि परीक्षण उत्तर कोरियाको पुर्वीतटको सिन्पोमा गरिएको अनुमान गरेको छ । पानीमुनिबाट आकाशमाफुर्सदमा
ली मिन हो र आइ युले पनि १-१ करोड सहयोग गरे
फोनिज कोरिया संवाददाता सोल-गत बैशाख १२ गते गएको भूकम्पबाट पिडित नेपाली बालबालिका सहयोग अभियानको सिलसिलालाई कोरियन कलाकारहरुले पनि जोडेका छन् । नायक ली मीन होले नेपालको भूकम्प पिडित बालबालिकाहरुलाई युनिसेफ कोरियामार्फत करिब १ करोड रुपैयाँ सहयोग गरेका छन् । मंगलबार उनले आफ्नो ग्लोबल फेन क्लब ”मिनोज” को नामबाट सो रकम जम्मा गरेका हुन् । सुपरस्टार नायक मानिने हो कोरियाकै महँगा कलाकारमा गनिन्छन । उनले अभिनय गरेको ‘कोछ बोदा नाम्जा’ एशियामाफुर्सदमा
कोरियन गल्फ खेलाडी लिडियाद्धारा नेपालको भुकम्पडितिलाई सहयोग गर्ने
ऐश्वर्य श्रेष्ठ,सोल- विश्वको नंबर एक खेलाडी १८ बर्षीय कोरियन गल्फ खेलाडी लिडिया कोले आफुले टुर्नामेन्टबाट कमाएको आम्दानी नेपालको भुकम्पपिडितलाई सहयोग गर्ने भएकी छिन् । अमेरिकाको टेक्सासमा रहेकी कोले आफनो कमाइ नेपालको भुकम्पपिडितलाई राहत दिने भएकी हुन् ।उनले भनिन् ‘प्राकृतिक प्रकोपको अघि हामीले केही पनि गर्न सक्दैंनौं,नेपालीहरु साह्रैं राम्रा मानिस हुन,ज्यादैं निर्दोष लाग्छ उनीहरु त्यसैंले म मेरो टुर्नामेन्टको आम्दानी नेपाली भुकम्पपिडितको लागि जम्मा गर्न चाहन्छु ।’ उनले टुर्नामन्टको आम्दानी के-कति सहयोगफुर्सदमा
कोरियाको टप सर्जन नेपालको भुकम्पपिडित क्षेत्रमा जादैं
ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियाका टप प्लास्टिक सर्जन नेपालको भुकम्प प्रभावित क्षेत्रमा जाने भएका छन् । नाफारहित संस्था ग्लोबल केयरले बताए अनुसार यु दे हिउन आगामी सोमबार नेपाल जाने भएका छन् ।सोलस्थित रहेको गैंरसरकारी संस्था ग्लोबल केयरमा कार्यरत ५३ बर्षीय हिउनले नेपालमा रहेको एनजिओ हुमन डेभल्पमेन्ट एण्ड कम्युनिटी सर्भिससंगको सहकार्यमा काठमाण्डौंमा सेवा दिने भएका छन् । नेपालमा गत शनिबार गएको ७.८ रेक्टर स्केलको भुकम्पमा परि घाइते भएकाहरुको उपचारमा हिउनले शुक्रबारसम्म कामफुर्सदमा