सेवल दुर्घटनाका आफन्तजन आन्दोलित ७४ प्रहरी घाइते


ऐश्वर्य श्रेष्ठ,सोल -दक्षिण कोरियाको राजधानी सोलमा आन्दोलित सेवल फेरी दुर्घटनाका आफन्तजनहरु आन्दोलनमा उत्रेका छन् ।

 

प्रर्दशनीको क्रममा ७४ जना प्रहरी अफिसर घाइते भएका छन् ।प्रर्दशनको क्रममा घाइते ७४ प्रहरी अफिसर मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।प्रदर्शनकारीले ७२ वटा प्रहरी साधनमाथि तोडफोड गर्नुका साथैं ३६८ थान प्रहरी क्यामेरा,वाकीटकी लगायत अन्य सामाग्री लगेको प्रहरी प्रवक्ताले बताएका छन् ।

 

महानगरीय प्रहरीका अनुसार रयालीमा उत्रेका प्रदर्शनकारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि नैं जाइलागेको हुनाले कानुनी कारबाही समेत हुने जनाएको छ ।हजारौं प्रर्दशनकारीले शनिबार सोल प्लाजाको अगाडि सिटी हलमा आयोजित सेवल दुर्घटनाको प्रथम बार्षिकीको अवसरमा प्रर्दशन गरेका थिए ।

 

४७५ जना चढेको सेवल फेरी पानीजहाज गत बर्षको अप्रिल १७ मा दुर्घटना हुंदा ३०४ जनाको मृत्यु भएको थियो ।राष्ट्रपति पार्क गेइन हेले बिहिबारमात्र डुबेको फेरी निकाल्ने प्रतिबद्धता गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...