Advertisement
SKIP THIS

नेपाल मगर संघ दक्षिण कोरियाद्वारा भुमे पूजा तथा वनभोज कार्यक्रम गर्ने


दक्षिण कोरिया, २६ मे २०२५नेपाल मगर संघ दक्षिण कोरियाले आउँदो जुन १४ १५, २०२५मा भुमे पूजा तथा वृहत वनभोज कार्यक्रम भव्य रूपमा आयोजना गर्ने भएको छ। संघका सम्पूर्ण शाखाहरूको सहभागिता थेगु शाखाको मुख्य व्यवस्थापनमा हुने यो कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायबीच आपसी मेलमिलाप मगर समुदायको सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्य राखेको जनाएको छ।

मगर संघ थेगु शाखाकी अध्यक्ष दिक्षा मगरले कार्यक्रमको मुख्य उद्देश्य बारे जानकारी दिँदै भने, “यो कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच भेटघाट दुखसुख साटासाटको अवसरप्रदान गर्नेछ। साथै, मगर समुदायको परम्परागत भुमे पूजा सांस्कृतिक मूल्यमान्यतालाईजगेर्ना गर्न यो आयोजना महत्वपूर्ण छ।

कार्यक्रममा नेपाली कोरियाली परिकारको स्वाद, नौमती बाजाको सुमधुर धुन, मौलिक नृत्यहरू, चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहने सांस्कृतिक संयोजक जीतन भाई श्रीसले बताए। यो कार्यक्रमले सांस्कृतिक समृद्धि लाई प्रवर्द्धन गर्नुका साथै सहभागीहरूलाई मनोरञ्जनात्मक अनुभव प्रदान गर्नेछ।

सहभागिताका लागि शुल्क निर्धारण गरिएको , जसअनुसार पुरुषका लागि ,००,००० कोरियाली वन, महिलाका लागि ८०,००० वन, विद्यार्थीका लागि ७०,००० वन तोकिएको छ।सहभागीहरूको सुविधाका लागि विभिन्न स्थानहरूबाट बसको व्यवस्था गरिएको महासचिव अमर दर्लामीले जानकारी दिए।

यस वर्षको भुमे पूजालाई थप विशेष बनाउन मगर समुदायको सांस्कृतिक पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले एक जना पुरुष एक जना महिलालाई उत्कृष्ट मगर पहिरनका आधारमा छनोट गरी पुरस्कृत गरिने थेगु शाखाका संरक्षक कमल थापा मगरले बताए।हाम्रो संस्कृति पहिरनलाई प्रवासमा पनि जीवन्त राख्न यो पहलले महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले थपे।

नेपाल मगर संघ दक्षिण कोरियाले हरेक वर्ष आयोजना गर्दै आएको भुमे पूजा कार्यक्रमऐतिहासिक सांस्कृतिक रूपमा महत्वपूर्ण मानिन्छ। यो वर्षको कार्यक्रमले पनि मगरसमुदायको एकता, सांस्कृतिक गौरव, प्रवासमा नेपाली पहिचानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। 

कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले नेपाल मगर संघ दक्षिण कोरियाका सम्बन्धित शाखाहरूसँग सम्पर्क गरी थप जानकारी लिन सकिने जनाएको छ

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन जुलाई १३ मा हुने
  • एनआरएन वरिष्ठ उपाध्यक्ष उमेद्वार तारा पुन मगरद्वारा कार्य योजना सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...