तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाको जहाज जापानमा चिप्लियो
एजेन्सी सोल-दक्षिण कोरियाको एसियाना एयरको जाहाज हिरोसिमाका विमानस्थलको धावनमार्गबाट चिप्लिएको छ । केही समयअघि त्रिभुवन विमानस्थलमा टर्किस एयरको विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएकै किसिमले जापानको हिरोसिमामा पनि जहाज चिप्लिएकको हो । कोरियाको इन्च्छन अन्तरराष्ट्रिय बिमानस्थालबाट ७४ जना यात्रु लिएर उडेको एयर बस ३२० ल्यान्डिङ गर्ने बेलामा धावन मार्गबाट चिप्लिएर घाँसमा आइपुगेको थियो । स्थानीय मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार २० जना यात्रु सामान्य घाइते भएका छन् । घटनापछि केही घन्टाकाफुर्सदमा
दश बर्षे कोरियन बच्चाले जीवन दिइन
ऐश्वर्य श्रेष्ठ ,सोल-कहिले काही हामीलाई लाग्न सक्छ दश बर्षे बच्चाले के गर्न सक्ला र । अपत्यारिलो सत्य घटना जुन दक्षिण कोरियाको राजधानी सोलमा घटेको घटना हो । एक जना पुरुषलाई जीवनदान दिएपछि ती बालिका एकाएक चर्चित बन्न पुगेकी छिन् ।तीन घण्टा अघि सिकेको कुरालाई व्यवहारमा तत्काल उतारी ती बालिकाले कार्डियोपलमोनरी रेसुसाइटेसन पद्धतिबाट बचाएकी हुन । एक पचास बर्षीय मुटुरोगबाट ग्रसित व्यक्तिलाई एक अपार्टमा अचेत अवस्थामा भेटाएकी लि सु बिनले गतफुर्सदमा
छल्लानाम्दो ख्वाङजुमा नयाँ बर्ष उल्लास हुने
राजु श्री श्रेष्ठ ग्वाङजु-बिगतका बर्षहरु जस्तै यो बर्ष पनि छल्लानाम्दो ख्वाङजु क्षेत्रमा रहेका नेपालीहरुले नयाँ बर्ष मनाउने भएका छन् | आउँदो आइतबार बिशेष कार्यक्रम आयोजना गरि नेपाली नयाँ बर्ष २०७२ मनाउन लागिएको हो | छम्दान पार्कमा मनाइने नयाँ बर्षको उत्सब नेपाल सामुदायिक समिति ख्वाङजु,एनआरएन ,क्षेत्रीय तदर्थ समिति र अनुग्रह मण्डलीको संयुक्त आयोजनामा लागेको हो | सो अवसरमा शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक कार्यक्रम तय गरिएको छ | कार्यक्रममा ख्वाङजु लगायतफुर्सदमा
कोरियाको नयाँ नियमले बिदेशी बुहारीलाई समस्या
ऐश्वर्य श्रेष्ठ सोल-दक्षिण कोरियाले कडा भिसा नियम लागु गरेसंगैं विवाह गरेर यहाँ आउने आप्रवासी महिलाहरु समस्यामा परेका छन् । कोरिया आएर विवाह गरी बस्ने महिलाहरु कोरिया सरकारले कडा भिसा नियम लागु गरेकोले यो महिना निक्कैं असर पुगेको एक अध्ययनले देखाएको छ । शुक्रबार कोरिया मल्टी कल्चर रिसर्च इन्स्टिच्युट र प्राईभेट थिंक टयांकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कोरियन दुतावासले एफ ६ भिसा नविकरण गर्नेको संख्या आधामा घटेको छ ।फुर्सदमा
यौंनदासीको कथा कोरियन पाठयक्रममा
ऐश्वर्य श्रेष्ठ सोल-दक्षिण कोरियाका बालबच्चाहरुले अब दोस्रो विश्वयुद्धताकाको यौंनदासीको बारेमा अध्ययन गर्न पाउने भएका छन् । जापानी सिपाहीहरुले विश्वयुद्धताका कोरियनहरुलाई कसरी यौंनदासी बनाए त्यसबारेमा पाठयसामाग्रीमा समावेश गर्ने भएको छ । आउदो बर्षबाट लागु गरिने यो सामाग्री कोरियन महिलाहरुलाई कसरी यौंनदासी बन्न बाध्य पारियो सो कुराको उल्लेख छ । कोरियन सरकारले बुधबार जनाए अनुसार सो सामाग्री प्राथमिकदेखि माध्यमिक तहमा पनि अध्यापन गराईने बताएको छ ।जापानीफुर्सदमा
उम्सङ नेपाली सहयोग समितिको साधारणसभा मे ३ मा
फोनिज कोरिया संवाददाता रोजगारीका लागि नेपाली युवाहरू कोरिया आउने क्रम बढेसंगै सामाजिक संघ संस्थागरूको संख्यामा पनि बृद्धि हुँदै गएकोछ । कोरियाको ०४३ अन्तर्गत पर्ने उम्सङ क्षेत्रमा कार्यरत नेपालीहरूद्वारा मानवीय सहयोग र सामाजिक कार्य गर्ने उद्देश्य राखी सन् २०१३ मा तदर्थ समिति गठन पश्चात् क्रियाशील रहेको ‘उम्सङ नेपाली सहयोग समिति, कोरियाको दोस्रो साधारण सभा आउँदो मई ३ तारिखमा वनभोज कार्यक्रमका साथ सम्पन्न गरिने जानकारी सो संस्थाका सचिव हरी भट्टराईले दिएका छन्फुर्सदमा