तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा अबैधानिक कामदारको लाश खोलामा

डम्बर सुब्बा सोल-कोरियामा रहेका अबैधानिक प्रवासी मजदूरको ज्यान जोखिममा रहेको एक घटनाले पुस्टि गरेको छ |कम्पनिमा काम गरिरहेका बेला  विषाक्त ग्यासका कारण ज्यान गएका  थाईलेन्डका एक अबैधानिक कामदारको  मृत्युलाई लुकाउन साहुले लाशलाई टुक्रा टुक्रा पारेर  खोलामा फालेको यन्हाय्प न्युज एजेन्सीले जनाएको छ | घटना क्यङ्गगी पोछनमा भएको हो |त्यहाँ एक  कंम्पनीमा काम गर्ने ४३ बर्षिय थाईलेण्डका अवैधानिक मजदुर यनथान ग्यासको विषाक्तताका कारण मृत्यु भएको थियो | समाचार अनुसार ती बिदेशीफुर्सदमा

कोरियामा २५५९ औं बुद्ध जयन्ति भव्य रुपमा सम्पन्न

सुरज गुरुङ सोल-प्रत्येक वर्ष नेपाली आमाको सपुत दार्शनिक गौतम बुद्धको जन्मोत्सव द. कोरियामा भव्य रुपमा मनाउने गर्दछन । वहाको जन्मोत्सब मनाउनु ठिक  एक हप्ता अगाडि भने द. कोरियामा रहेका बौद्ध सम्पदायका महायान, बज्रयान गरी जम्मा २६ वटा सम्पदायले मिलेर बाहिर मुलुक र ती मुलुकका ठूला ठूला धर्म गुरुहरुलाई आमन्त्रण गरि अन्तराष्ट्रिय शान्ति र्यालीका  अवसरमा २०१५-५–२५ तारिकका दिन शान्तिको उदगम स्थल लुम्बिनी नेपालमा रहेको शान्ति दिप ल्याउने प्रमुख लामा हेजा सनिमकोफुर्सदमा

उत्तर कोरिया वारपार गर्ने क्षेप्यास्त्रको दक्षिणद्धारा सफल परिक्षण

ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ ।रक्षा मन्त्रालयले बुधबार बताएअनुसार सो क्षेप्यास्त्रले उत्तर कोरिया वारपार गर्न सक्छ ।   ५ सय किलोमिटर सम्मको दुरीमा सहजैं मार हान्न सक्ने सो उच्च प्रविधियुक्त क्षेप्यास्त्र उत्तरकोरियालाई हिर्काउन सक्ने क्षमताको रहेको राष्ट्रपतीय कार्यलयले बताएको छ ।सो क्षेप्यास्त्र छुंगछंग प्रान्तको सुरक्षा क्षेत्र तेअनको पुर्वी क्षेत्रमा गरिएको हो ।     कोरियाका राष्ट्रपति पार्क गुन हेले सो क्षेप्यास्त्र परिक्षण अवलोकनफुर्सदमा

कोरियामा रहेका धरानबासीद्धारा संकलित भुकम्प राहत दोलखामा वितरण

फोनिज कोरिया संवाददाता-धरान कोरिया सहयोग समिति दक्षिण कोरियाले नेपालमा गत बैंशाख १२ गते र २९ गते गएको विनाशकारी भुकम्पमा परी क्षतिग्रस्त क्षेत्रका पिडितहरुलाई प्रत्यक्षरुपमा राहत उपलब्ध गराउने उददेश्यले संकलन गरिएको रकम रु ३ लाख हस्तान्तरण गरिएको छ ।धरान कोरिया सहयोग समिति दक्षिण कोरियाका पुर्व सदस्यहरुले वि धरानेका संयोजक कुन्छन राईलाई सो रकम हस्तान्तरण गरिएको हो । गत बिहिबार एक कार्यक्रमको बीच सो रकम हस्तान्तरण गरिएको धरान कोरिया सहयोग समितिका अध्यक्षफुर्सदमा

एसियन महोत्सबमा प्रवासी मजदुर रमाए (फोटो फिचर )

  कृष्ण पुरी ,फेन्थेक , कोरिया – अनेकतामा बिबिधता सगै एकता र सुमधुर सापिप्यता ‘को मूल संदेश छर्दै दक्षिण कोरियाको फेन्थेक शहरमा फेन्थेक प्रबाशी सहयोग केन्द्रको मुख्य आयोजनामा वर्ल्ड पिपुल्स डेको अवसरमा आयोजित एसियन महोत्सब भव्यताका साथ् सम्पन्न भएको छ । एसियाका बिभिन्न देशका मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम , खेलकुद साथै बिबिध प्रतियोगिताहरु बीच कोरीयन लगायत प्रबाशीहरुले आइतबार बहुसांस्कृतिक महोत्सबमा सहभागिता जनाएका थिए । फेन्थेक प्रबाशी सहयोग केन्द्रसगै फेन्थेक बहुसांस्कृतिक परिवार , फेन्थेकफुर्सदमा

कोरियामा बिदेशी बुहारीको संख्या घटदो

ऐश्वर्य श्रेष्ठ,सोल -दक्षिण कोरियामा विवाह गरेर आउने विदेशी महिलाहरुको संख्या पछिल्लो सात महिना यता हवातैं घटेको छ ।कोरिया सरकारले विवाह गरेर दक्षिण कोरिया प्रवेश गर्ने विदेशी नागरिकहरुको भिसा नवीकरणमा कडाइ गरेपछि म्यारिज भिसा लिनेहरुको संख्या घटेको न्याय मन्त्रालयको आधिकारिक जानकारी दिएको हो । मन्त्रालयले विदेशी नागरिकसंग विवाह गरेर आउने श्रीमान श्रीमतीको संख्यामा १ प्रतिशतले कमी आएको बताएको छ ।तथ्यांकले गत अक्टोबरबाट विवाह गरेर आउने महिलाको संख्यामा क्रमश घटदैं गएको देखाएको छफुर्सदमा

पश्चिम नेपालको तस्बिर कोरियामा

फोनिज कोरिया संवाददाता सोल-परदेशिएको मान्छेलाई आफ्नो गाउँठाउं हेर्ने रहर जहिल्यै  हुन्छ | जन्म स्थानको खोलानाला, हिमाल पहाडको तस्बिर हेरेर परदेशको पीडा भुल्ने धेरै नेपालीहरु कोरियामा छन् | पश्चिमान्चल विकास क्षेत्रबाट कोरिया आएका नेपालीहरुले भने आफ्नो क्षेत्रको प्राकृतिक,जैविक बिबिधताको तस्बिर अवलोकन गर्ने मौका कोरियाको किम्पो शहरमा पाउने भएका छन् |   फोटो प्रदर्शनीको तयारी कोरियाका चर्चित फोटो पत्रकार छो जीन सुले गरेका हुन् |प्रदर्शनीको संयोजन कोरिया-नेपाल एसोसिएसनले गरेको हो |आउदो जुनफुर्सदमा

कोरियाली सांसदहरुले दिए १ करोड २२ लाख

देवेन्द्र सम्बाहाम्फे सोल-भूकम्पका कारण क्षतिग्रस्त नेपालको भौतिक संरचनाहरुको पुन निर्माण र घरबार बिहीन भएका नेपाली जनताको पुनर्बासका लागि दक्षिण कोरियाली सांसदहरुले १ करोड २२ लाख रुपैयाँ (१३ करोड २४ लाख ६८ हजार वन) सहयोग प्रदान गरेका छन् । सो रकम कोरियाली संसदका सभामुख चुङ उइ ह्वाले बिहिबार एक कार्यक्रम आयोजना गरि कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामामार्फत कोरिया रेडक्रस सोसाइटीका अध्यक्षलाई हस्तान्तण गरेका थिए । एक सदनात्मक रहेको कोरियाली संसदमाफुर्सदमा

कोरियाली राष्ट्रपतिले भनिन 'नेपालको लागि सहयोग र प्रार्थना गरौँ'

सुरज गुरुङ सोल-कोरियाली राष्ट्रपति पार्क गुन  ह्येले नेपालको लागि सहयोग र प्रार्थना गर्न आव्हान गरेकी छिन |बुद्ध जयन्तिको अवसरमा मनाईने लोटस लाल्टिन फेस्टिभललाई सम्बोधन गर्दै राष्ट्रपति पार्कले  भूकम्पका कारण ठूलो बिपत्ति आई परेको छ भन्दै नेपालका लागि सहयोग र प्रार्थना गर्न आग्रह गरेकी हुन् | सो अवसरमा राष्ट्रपति पार्कले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्तिको शुभकामना बाँडेकी थिइन् | अन्तराष्ट्रिय शान्ति पद यात्रा दोङ्गगुक विश्व विद्यालयबाट शुरु भएर ग्वाहामुन दरबारफुर्सदमा

कोरियाली राष्ट्रपतिले भनिन ‘नेपालको लागि सहयोग र प्रार्थना गरौँ’

सुरज गुरुङ सोल-कोरियाली राष्ट्रपति पार्क गुन  ह्येले नेपालको लागि सहयोग र प्रार्थना गर्न आव्हान गरेकी छिन |बुद्ध जयन्तिको अवसरमा मनाईने लोटस लाल्टिन फेस्टिभललाई सम्बोधन गर्दै राष्ट्रपति पार्कले  भूकम्पका कारण ठूलो बिपत्ति आई परेको छ भन्दै नेपालका लागि सहयोग र प्रार्थना गर्न आग्रह गरेकी हुन् | सो अवसरमा राष्ट्रपति पार्कले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्तिको शुभकामना बाँडेकी थिइन् | अन्तराष्ट्रिय शान्ति पद यात्रा दोङ्गगुक विश्व विद्यालयबाट शुरु भएर ग्वाहामुन दरबारफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...