फेन्थेक नेपाली समितिद्धारा भूकम्प पीडित सहयोगार्थ आर्थिक विवरण सार्वजनिक


फोनिज कोरिया संवादाता सोल-
फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समिति कोरियाद्वारा नेपालमा भूकम्प पीडितलाई सहयोगार्थ गरिएको आर्थिक
संकलन अभियान अन्तर्गतको सम्पूर्ण आर्थिक  विवरण प्रस्तुत गरेको छ   l

 

 फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समिति कोरिया द्वारा भूकम्प पिडित सहयोगार्थ आर्थिक विवरण :-

 

[सम्पूर्ण सहयोगीदाताहरुको नामावली र जम्मा रकम विवरण सार्बजनिक गर्दै नेपाल सरकार रास्ट्रीय दैबी प्रकोप तथा उद्धार, पुनस्थापना कोषमा  डिपोजिट  गरेको आर्थिक  विवरण    ]

कोरियामा रोजगार तथा बिभिन्न पेसामा रहेका नेपालीहरु मिलेर नेपालमा गएको विनासकारी महा भूकम्पका पिडितलाई राहत सहयोग गर्ने उदेश्यले कोरियाको फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली समितीले पनि राहत संकलन गरी जम्मा गरेको सुरुको रकम ४८,७६,००० कोरीयन वन (नेपाली रुपैया – ४ लाख ५२ हजार दुइ सय ३४ ) र  यसै क्रममा नै अगाडी छुट्नुभएका केहि सहयोगी दाताहरुले फेरी अघिल्लो चरणमा नाम समाबेस भएअनुसार हामीलाई आर्थिक सहयोग उपलब्ध गराउनुभएकोले पछी  प्राप्त भएको रकम -४,३०,००० वन (४ लाख ३० हजार वन ) थप संकलन भएको र यसलाई पनि सोहि रकममा एकमुस्ट जम्मा गरी नेपाल सरकारको  रास्ट्रीय दैबी प्रकोप तथा उद्धार, पुनस्थापना कोषमा  जम्मा गर्ने निर्णय बमोजिम एभेरेस्ट बैंक मार्फत  मे २२ तारिखमा दाखिला गरीएको जानाकारी गराउदछौं l
  साथै यसरी आगामी दिनमा पनि हरेक नेपालीको दुखमा एक ढिक्का भएर सबैसग हातेमालो गर्दै सहयोगमा जुट्ने र जुटाउने पनि अठोट लिएको छौ l
फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली सहयोग समिती,कोरियाले नेपालको महा-भूकम्प पिडितलाई सहयोगार्थ चलाएको आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता हरूको नामावली यसप्रकार छ।
१).-अगाडिको जम्मा रकम : – ४८ लाख ७६ हजार कोरीयन वन (-४ लाख ५२ हजार २ सय ३४ नेपाली रुपैया l)
२).-१७ मे २०१५ मा -:[थप सहयोग संकलन आएको जम्मा -: ४ लाख ३१ हजार वन ]= (नेरु .३८ हजार २ सय)  गरी
-कुल जम्मा रकम (कोरीयन वनमा) -: 53,07,000 ₩ (५३ लाख ७ हजार वन )

-कुल डिपोजिट रकम :- रु .४,९०,४३४ (नेपाली रुपैया )

रकम जम्मा गरेको भौचर [Cash Deposit slip ]

[थप प्राप्त आर्थिक सहयोग रकम तथा सहयोगी दाताहरुको नामावली ]

१. लक्ष्मण तिमिल्सिना -(बर्दिया) – १,००,००० ₩
२. तेज प्रसाद भट्टराई -(स्यांग्जा ) १,००,०००
३. मिन बहादुर राना – (स्यांग्जा )५०,००० ₩
४.नरेन्द्र थापा -(बझांग )- ५१,००० ₩
५. नारायण पुन -(बाग्लुंग )- ५०,००० ₩
६. मनिष बिश्वकर्मा – ३०,००० ₩
७.रमेश खड्का – (रुपन्देही)-२०,००० ₩
८. सन्तोष लामिछाने ( गोर्खा ) – २०,००० ₩
९. पुरुषोत्तम पंगेनी -(नवलपरासी )- १०,००० ₩

:- [थप सहयोग संकलन आएको जम्मा = ४ लाख ३१ हजार वन ]

:- फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली सहयोग समिती,कोरियाले नेपालको महा-भूकम्प पिडितलाई सहयोगार्थ चलाएको आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगीदाता हरूको नामावली यसप्रकार छ।

१. कृष्ण पुरी – २,००,००० ₩
२. गोपाल प्रसाद महतो – १,५०,०००₩
३.. बिजुबिक्रम थापा – १००,०००₩
४..यादब खनाल – १००,०००₩
५. भक्त थापा – १००,०००₩
६. बिनोद सुबेदी -१००,०००₩
७. पदम सुब्बा – १००,०००₩
८. नारायण पाठक – १००,०००₩
९. पेशल आर्चाय- १००,०००₩
१०. प्रबिण गिरी – १००,०००₩
११. नगेन्द्र पाण्डे -१००,०००₩
१२ .सुर्बण चैलागाइ- १००,०००₩
१३. बिमल खड्का -१००,०००₩
१४. सजिन नेपाल -१००,०००₩
१५ . दीपक खत्री- १००,०००₩
१६. नवराज तिम्सिना – १००,०००₩
१७. लक्ष्मण नेपाल- १००,०००₩
१८..रमेश पोख्ररेल- १००,०००₩
१९.. जिवन थापा-(फेन्थेक आरती रेस्टुरेन्ट) :- १,२१,०००₩
२०. सन्तोष तामांग – १००,००० ₩
२१. धर्म राज खड्का -१००,००० ₩
२२..सन्तोष गिरी – ५०,००० ₩
२३.. हिरा पुन – ५०,००० ₩
२८. मोहन अधिकारी – ५०,००० ₩
२९.सुरज सापकोटा – ५०,००० ₩
३०. रोशन राई (राई सनराइज ) – ५१,००० ₩
३१.बिल थापा – ५५,००० ₩
३२. दीपेश राना – ५०,००० ₩
३३. तिलक गौतम – ५०,००० ₩
३४. बाबुराम पाठक – ५०,००० ₩
३५. रमेश भट्टराई – २०,०००₩
३६. युवराज बिश्वकर्मा- २०,०००₩
३७ गगन रसाइली- २५,०००₩
३८. भक्त केसी- १०,०००₩
३९. किरण तामाड. -१०,०००₩
४०. पासाड. शेर्पा- १०,०००₩
४१. मित्रलाल तिवारी -१०,०००₩
४२. सुनील क्षेत्री- १५,०००₩
४३. राज गौतम – २०,००० ₩
४४.राकेश सहनी – २०,००० ₩
४५. निरोज श्रेष्ठ – २०,००० ₩
४६. युबराज भण्डारी – २१,००० ₩
४७. पशुपती कुमार कौशल – २०,००० ₩
४८. कुमार राई – ३१,००० ₩
४९ . हरी बिमली – २०,००० ₩
५०. भरत तिवारी – १०,०००₩
५१. कमल भुजेल – १०,०००₩
५२. आड़वा राई – २१,०००₩
५३. सुरज बस्नेत -२०,००० ₩
५४. अर्जुन भट्टराई- २१,००० ₩
५५ . शिन वु कम्पनी (कृष्ण पुरी मार्फत (साथीहरु)- 55,ooo ₩
५६.लाल बहादुर भुजेल २५,००० ₩
५८. सुब्बा गुरुङ :- ५०,००० ₩
५९.ईश्वर पौडेल – १०,०००₩
६१. युब राज पाण्डे – ५०,००० ₩
६९. बेत कुमारी लिम्बु(मगर) – ५०,००० ₩
७१. प्रविन गिरी मार्फत (कोरीयन + चाइनिज )=100,000 ₩
७२. नारायण पौडेल – २०,००० ₩
७३. मनिराम कोइराला – ५०,000 ₩
७४.नारायण गौतम – १००,००० ₩
७५.निरज कार्की – ५१,000 ₩
७६. ईश्वर लामा – ६०,००० ₩
७७. प्रकाश राई – ३०,००० ₩
७८. नेप्लिज हर्ट्स (Nepalese Hearts Group – Korea )- ४०००,००० ₩
७९.लाक्पा छिरिङ शेर्पा – १०,००० ₩
८०. चन्द्र लिम्बु – २५,००० ₩
८१. रमिला गौतम – १००,००० ₩
८२. यम बस्नेत – ५०,००० ₩
८३. पदम बस्नेत – ५०,००० ₩
८४.गुणराज आचार्य – ३०,००० ₩
८५,भियतनाम साथीहरु – २०,००० ₩
८६. फेन्थेक राहत संकलन तथा दीप प्रज्ज्वलन कार्यक्रम -(मे ०३, आईतवार) – १८१,००० ₩
८७ . ताप्लेजुङ अग्नि पीडित सहयोगार्थ उठेको रकम भुकम्प पीडितलाई सहयोगका लागि दिने सहमति अनुसार निर्णय बमोजिम जम्मा रकम =: १५८,००० ₩
नामावली -: (1. बिनोद सुबेदी – 10,000 ₩ 2. दुर्गा बहादुर लिम्बु – 21,000₩ 3. सनरोज ताम्लिंग – 20,000₩
4. सरुन श्रेष्ठ -20,000₩ 5. सुरेन्द्र खडका – 10,000₩ 6. नारायण के सी – 3,000₩ 7. चिरंजिभी ढकाल -10,000₩ 8.सुदर्शन पाण्डे -30,000₩ 9. मगर कान्छा- 30,000₩ )
10. यम चापागाई -२५,००० ₩ 11. रमिला गौतम -20,000 won)
जम्मा रकम : – ४८ लाख ७६ हजार कोरीयन वन (-४ लाख ५२ हजार २ सय ३४ नेपाली रुपैया l)
थप -; १७ मे २०१५ मा -:
[थप सहयोग संकलन आएको जम्मा -:
४, ३१,००० वन ] ( ने.रू:- ३८ हजार २००) गरी
:- कुल जम्मा कोरीयन रकम -: 53,07,000 ₩
(५३ लाख ७ हजार वन )
:- कुल -जम्मा नेपाली रुपैया :- ४ लाख ९० हजार ४ सय ३४ l ) सहयोगार्थ प्रदान l
सम्पूर्ण सहयोगी दाताहरुमा हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछौ l
नोट :- भुलबस केहि सहयोगी दाताहरुको विवरण रकम छुट्न वा फरक परेको भएमा सम्पर्क गरी जानकारी गराईदिनुहुन बिनम्र अनुरोध गर्दछौं l
फेन्थेक माइग्रेन्ट सेन्टर – नेपाली समिती ,कोरिया द्वारा सम्पूर्ण विवरण समाचार मार्फत प्रकाशन गर्दै सार्बजनिक गरीएको र हाम्रो आधिकारिक फेसबुक पेजमा सम्पूर्ण नामावली रकम बिबरण सहित  विवरणहरु निरन्तर प्रस्तुत गरीएको जानाकारी गराउदछौ l धन्यवाद !

 -फेन्थेक माइग्रेन्ट सेन्टर ,नेपाली समिति ,दक्षिण कोरिया l

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...