Advertisement
SKIP THIS

गुणस्तरहिन मेकअप सामाग्रीले कोरियन बच्चाको स्वास्थ्य बिगार्दै


ऐश्वर्य श्रेष्ठ,सोल –तपाईलाई थाहा छ कोरियनहरु साच्चैं सुन्दर हुन्छन् । उनीहरुको छाला गोरो हुन्छ त्यसमा पनि मेकअप । वाह कति राम्रो भन्ने हामीलाई भान हुन्छ तर कोरियनहरु संसारमा सब भन्दा बढी आफनो अनुहारको हेरचाह गर्दछन् । नेपाली परिवेशमा हेर्ने हो भने महिलाहरुले विषेश त मेकअप गर्छन् तर कोरियनहरुमा महिला पुरुष नैं उतिकैं पछिल्लो समयमा मेकअप गर्ने गरेको पाइन्छ ।

 

मानिसको सुन्दरतामा मेकअपले झनैं सुन्दरता थप्छ ।त्यसमा पनि कोरियन युवतीहरु पछिल्लो समय झनैं मेकअप गर्नेको संख्या बढीरहेको छ ।प्राथमिक तहको शिक्षक भन्छन्,केही बच्चाहरु ४ कक्षादेखि नैं अनुहारमा पाउडर दल्छन् ।६ कक्षाको बच्चाहरुले ब्युटी बाम,लिपिस्टक समेत लगाउछन् ।तर यी बच्चाहरुले स्कुल नजिकको पसलबाट सस्तोमा मेकअपका सामानहरु किन्ने हुनाले समस्या परेको छ ।जसको कारण विभिन्न शारिरीक समस्या निम्तिने गरेको पाइएको छ ।

 

चुसन ईल्बोले गरेको स्कुल छेउको ३० वटा स्टेसनरीमा गरिएको सर्वेक्षणमा बच्चाहरुले २ हजार,३ हजार वनको मेकअपका सामानहरु किन्ने गरेको पाइएको छ ।जसमा विषालुपदार्थहरु मिसाइएको हुन्छ ।मेकअप सामाग्रीहरुमा केमिकल मिसाइएको हुन्छ साथैं युवतीहरुको लागि भनेर परिक्षण गरी बजारमा बिक्रीवितरण गरिने हुनाले ती सामाग्रीहरु बच्चाहरुको लागि उचित हुन नसक्ने विज्ञहरु बताउछन् ।

 

मेकअपले गर्ने विभिन्न असरहरु जानकारी नहुनाले झन समस्या हुने हुनाले बालबच्चाहरुलाई किन क्वालिटी भएका सामाग्रीहरु प्रयोग गर्न आवश्यक छ भनेर शिक्षा दिनु आवश्यक भएको कस्मेटिक उत्पादककर्ताहरु बताउंछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...