Advertisement
SKIP THIS

कोरियामा स्मार्ट फोन चोर्ने प्रबन्धक पक्राउ


रोशन राई

सोल – एक स्टोर प्रबन्धकले एक लाख डलर बराबर करीब एक करोड रुपैयाँको स्मार्टफोनहरु चोरी गरेको आरोपमा मंगलबार पक्राउ परेको छ ।

 

चोइ नाम गरेका बर्ष २० को शसंकित ती ब्यक्ती जम्मा एक सय पैतिस स्मार्टफोनहरु चोरेको आरोपमा उनले काम गर्ने स्थानबाटै सोलस्थित गुरो प्रहरीद्वारा समातिएका हुन । उनले डिसेम्बरदेखी मात्रै काम गर्न थालेका थिए ।

 

प्रहरीका अनुसार उनले महँगो र लेटेस्ट मोडेल जस्तै ज्ञालेक्सी एस सिक्स एज र आईफोन सिक्स चोरेका थिए ।

 

“कुनै त्यस्तो ठूलो उद्देश्य साथ अनलाईन चोरी सुरु नगरेको तर केहि पैसा प्राप्ती हुँदै गएपछि लतको रुपमा चोर्ने बानी बसेको ” योन्हाप समाचार समितिलाई उधृत गर्दै चोइले भने , “मैले सबै पैसा गुमाएता पनि कसैलाई जित्ने चाहानामा आफ्नो यो लत रोक्न सकिन |’ उनले भने ।

 

प्रहरी प्रशासनको अनुसार स्टोर प्रबन्धक को रुपमा चोइले प्रती महिना २.५ मिलियन वोन तलब पाउने गरेका थिए ।

 

उता स्टोर मालिक बर्ष ३४ का किमले चोइलाई निकै मिहिनेती र इमान्दार देखेर प्रबन्धक निर्देशकको रुपमा नियुक्ती गरेका थिए ।

 

त्यस्तै चो,रीका फोनहरु किनेको शंकामा अन्य चार जना ब्यक्ती समेत समातिएको संचार माध्यमले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...