Advertisement
SKIP THIS

“नेपाल विकासमा प्रवासी नेपालीको साझेदारिता” विषयक अन्र्तक्रिया हुने


ऐश्वर्य श्रेष्ठ,सोल –

“नेपाल विकासमा प्रवासी नेपालीको साझेदारिता” विषयक अन्र्तक्रिया तथा कार्यशाला गोष्ठीको आयोजना हुने भएको छ ।यही जुलाई १२ तारिखको दिन नेशनल एसेम्बली हल सोलमा सो कार्यशालाको आयोजना हुने सोन्सिकका अध्यक्ष बिमल सुवेदीले बताए ।सोन्सिकले पहलमा आयोजना हुन लागेको सो अन्र्तक्रिया कार्यक्रम जुलाई १२ आईतबारका दिन बिहान १० बजेबाट शुरु हुनेछ ।

 

विधार्थी तथा श्रमिक प्रतिनिधिबाट अतिरिक्त प्रस्तुत हुनका साथैं कोरियामा रहेका नेपाली समुदायबीच बृहत अन्र्तक्रिया समेत हुनेछ ।
विभिन्न प्राज्ञ तथा प्रोफेसरहरुको सहभागिता रहने सो कार्यशालामा प्रो डा ठाकुर सुवेदी ख्वांजु युनिभर्सिटी,प्रो. डा. मधुसुदन आत्रेय,खिमयोंग युनिभर्सिटी,डा. देवी बहादुर बस्नेत सिनियर रिर्सचर मेडीटक्स ईन्क,डा. ह्रिदयेस प्रताप मल्ल न्युरो सर्जन ख्यंगी युनिभर्सिटी मेडिकल सेन्टर,प्रो. डा. शिसिर मानन्धर सोल नेशनल युनिभर्सिटी प्रमुख वक्ता रहेको कार्यक्रममा नेपाली दुतावासका उपनियोग प्रमुख राजाराम बर्तौला समन्यव तथा सहजकर्ता रहेका छन् ।

 

‘अब कोरा गफ हैन देश विकासको महान अभियानमा सहभागी बनौ, आलोचक मात्र हैन नयाँ नेपाल निर्माणको साझेदार बनौ’ भन्ने नाराको साथ दक्षिण कोरियामा रहेका नेपाली समुदायमा पहिलो पटक “नेपाल विकासमा प्रवासी नेपालीको साझेदारिता” बिषयक अन्तरक्रिया कार्यक्रम गर्न लागिएको सोन्सिक अध्यक्ष सुवेदीले जानकारी दिए ।

 

नेपाली दुतावासको सह आयोजना र सहयोगी संस्थाहरुमा एन आई ई डि ,एन आर एन कोरिया ,सर्पोट नेपाल फाउन्डेसन,कोरिया एसिया फ्रन्डसिप फाउन्डेसन रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...