खोटाङ समाजद्वारा भूकम्प पीडितलाई २ लाख सहयोग


फोनिज कोरिया संवाददाता

सोल-खोटाङ सेवा समाज दक्षिण कोरियाले बिगत  केही महिना अघिदेखी नेपालमा गएको महाबिनासकारी भुकम्प ले हजारौंको ज्यन ,धन गाँस कपास नै टुताइदियो उक्त भुकम्पमा बिपत्ति परेकोहरुलाई केही सानो राहत दिलाउने भनी कोरियामा रहेका खोटाङगे ,लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु र बिदेशी कोरियन , फिल्पिन सबैको साथ सहयोगको   लागि अपील अध्यक्ष अमृत राई ले गर्नु भएको थियो उक्त सहयोगबाट   कोरियन वन २२ लाख भन्दा माथी नेपाली रु २ लाख जति जम्मा गरि नेपालमा राहात दिने निर्णय गरियो । नेपालमा धेरै क्षेती भएको जिल्ला मध्ये खोटाङ पनि एक हो, तर सरकारले क्षेती ग्रस्त जिल्ला घोसणा गरेना यश जिल्लामा मानबिय क्षेती नभए पनि धन, जन, चौपाया घर ,गोठ स्कुल हरु ठुलोमात्रामा क्षेती भएको विवरण सत्तय तथ्य साथ आयो यस जिल्लामा ४२ हजारजति घर संख्या   र ७६ गा ,बि,स, रहेकोछ ,५००० हजार भन्दा माथी घर बस्न नहुने गरि भत्त्केको ४० बटा भन्दा माथी स्वास्थ्य चौकी ,१५ सरकारी कार्यलय १५० भन्दा माथी बिध्यालय १३००० हजार जति जनता खुला आकाश मुनि बस्नुपर्ने विवरणहरु प्राप्त भयो जिल्ला प्रतिनिधिहरुले सहयोग गर्नु अपिल आयो यस संस्थाले भुकम्प पीडितलाई सहयोग गर्ने निर्णय गर्यो ।

 

खोटाङमा मानबिय क्षेती नभएपनी काठमाडौंमा खोटाङगेहरु ११ जना भन्दा बढीको ज्यान गयो हजारौं घाइते र खुल्ला आकाश मुनि बस्न बाध्य भयो | यस संस्थाले पुर्ब कार्य समितिका सदस्यहरुबाट तिर्पाल खोटाङमा लागि हस्तान्तरण गर्ने भनिएको थियो | उक्त समयमा सदस्यहरु जान नसक्ने जानकारी आएपछी यायोख्खा काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष देवन राईलाई अनुरोध गरियो र लैजाने सहमति भएपछि १०० ओटा तिर्पाल खरिद गरियो काठमाडौमा बस्ने रतन्छा निबासी सरिता राई लगायत खोटाङगे अरु छिमेकहरु घाइते भएको राहत सामगृक र उपचार नपाएको उहाँ हरुले हामिलाइ केही तिर्पाल दिनुहोस भन्ने खबर आएपछी अध्यक्ष अमृत राईले यस्तो अवस्था छभने केही दिनुहोस भनी ८ पिस तिर्पाल देवन राई ले दिनुभयो अरु ९२ वटा तिर्पाल यहि मिति २०१५/७/२२ मा खोटाङ जिल्लामा लागि निस्पक्षे तरिका ले सबै प्रतिनिधि को माझ सहायक सिडियो अर्जुन राई ,रेडक्रस सभापति कुमार सिंह बस्नेत ,उध्योग बाणिज्य संघ सचीव ध्रुब श्रेष्ठ ,दुधकोशी हाइड्रोपावरका प्रमुख प्रेम लामा ,एमाले अध्यक्ष बबि चाम्लिङ ,काङ्ग्रेसका सचीव वीर काजी राई ,रुपाकोट एफएम प्रमुख टंक थापा ,मिडिया पत्रकार तथा कर्मचारीहरु सबैको उपस्थितमा जिल्ला प्रमुख अधिकारी गोबिन्द प्रसाद अधिकारीलाई देवन राईले हस्तान्तरण गर्नुभयो उहाँले हरेक दु:ख कष्ट गरि जिल्ला सम्म पुर्याउनु सम्बन्धि निकाय मा दिनु भएकोमा   खोटाङ सेवा समाले धन्यवाद दिन्दछ ।उक्त सामान पीडितले सरल किसिमले पाउने छ भन्ने बिश्वास खोटाङ सेवा समाज दक्षिण कोरिया लिएको छ । आउदा दिनहरुमा खोटाङमा भैपरी आउने बिपत्त तथा अन्य स्वास्थ ,खेलकुड ,शिक्षामा पुर्याउने सोच वचन बद्दतालिएका छौँ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...