कोरियन डाक्टरले आफ्नै लिङ्ग छेदन गरेपछि


डम्बर सुब्बा

सोल-गत बर्ष काभ्रेपलान्चोकमा ‘म अब स्वामी हुन सकिनँ, मेरो मन बिचलित भयो ‘ भन्दै एक महादेवभक्त जोगीले आफ्नै लिंग छेदन गरेको समाचार आएको थियो तर कोरियामा अरुको स्वास्थ्य परीक्षण गर्ने जिम्मेवार डाक्टरले समेत आफ्नो लिंग छेदन गरेको समाचार कोरियाली संचार माध्यमले जनाएका छन् |

 

समाचारपत्र न्युजवनले जनाएले जनाए अनुसार ख्यङ्गनाम किमहेस्थित एक अस्पतालका ४० बर्षिय एक डाक्टरले आफनै लिङ्ग छेदन गरेका हुन् | ख्यङ्गनाम किमहे प्रहरी कार्यलयका अनुसार गत ६ तारिख दिउसो कर्मचारीले सोही अस्पतालका एक डाक्टर केहि दिन देखि अस्पतालमा हाजिर नभएको भनी रिपोर्ट गरेको बताए ।

 

 

रिपोर्टको आधारमा प्रहरीले ४० बर्षिय डाक्टरको घरमा पुगि खोजतलास गर्दा एक कोठाको भुईमा रगतले लोतपोत भएको लिङ्गको केहि भाग भेटेपछि खोजतलासीलाई थप केन्द्रित गरेको थियो । प्रहरीले खोजतलासी कै क्रममा सोही दिन बेलुकी ६ बजे तीर घरबाट ३ किलोमिटर जतिको दुरीमा रहेको एक पार्कमा दर्दले तडपी रहेको अवस्थामा फेला पारेर बुसानको एक अस्पतालमा पुरयाई उपचार भईरहेको बताए ।

 

४० बर्षिय डाक्टरले मानसिक तनावमा आफनै घरमा एनेशथिजाको प्रयोग नगरी स्वयंमले आफनो लिङ्ग काटेको प्रहरीले अनुसन्धानमा जनाइएको छ ।-nepalikorea.com

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
  • एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
  • बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न
  • नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...