एमटियु कोरियाले एकदिने प्रशिक्षण कार्यक्रम गर्ने


रोशन राई

 

सोल – प्रवासी मजदुर सङ्घ्(एमटियु) कोरियाले कोरियन प्रजातान्त्रीक मजदुर महासङ्घको ख्यङ्ही क्षेत्रीय कार्यलय सुवोन स्थित भवन मा एकदिने महत्वपूर्ण प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
रोजगार अनुमती प्रणाली (ईपिएस्) को नियम्, भिसा सम्ब्:न्धी ,कम्पनी परिवर्तन्, कम्पनीमा हुने दुर्घट्ना र दुर्घट्ना पछी गर्नुपर्ने सबै प्रकृया, मजदुर कानुन्, साथै मजदुरहरुको सम्पुर्ण कार्यक्षेत्र तथा अधिकार बारे यही जुलाई १२ तारिक आईतबार एकदिने महत्वपुर्ण प्रशिक्षण कार्यक्रम एमटियु कोरियाले गर्ने तयारी गरेको हो ।
आठ बर्ष अघी देखी प्रवासी मजदुर सङ्घ्(एमटियु) कोरियालाई बैधानिकता दिनुपर्ने बिषयको मुद्धा भर्खरै जुन २५ तारिकको दिन कोरियाको सर्बोच्च अदालतले एमटियु को पक्षमा फैसला गरे पछि एमटियु को यो पहिलो प्रशिक्षण कार्यक्रम रहेको हुँदा मजदुर कानुन र आफ्नो मजदुर अधिकार बारे धेरै कुरा बुझ्नलाई सो प्रशिक्षणमा सम्पूर्ण कोरियाबासी नेपालीहरुलाई उपस्थिति भई दिनुहुन प्रवासी मजदुर सङ्घका अध्यक्ष उदय राईले अनुरोध गरेका छन ।

 

मिति : २०१५ जुलाई १२ तारिक आईतबार
समय : दिनको १२ बजे देखी
स्थान्: सुवन रेल लाईन नं १ , सुवन स्टेशन गेट नं ८ बाट निस्केर ३-४ मिनेट अगाडी गोल्डेन प्लाजा पाँचौ तला

सम्पर्क :
उदय राई , ०१०-५६७५- २०११
रोशन राई, ०१०-७४६०१४२२
बालकृष्ण बान्तावा : ०१०- ६४६३३४५२
दिनामणी पौडेल : ०१०- ५९३३ १३२९
सरदीप श्रेष्ठ : ०१० – ८५८६ २२४३

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • छाङवनमा द्यौसीभैलो खेल्दै तिहार मनाइयो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...