Advertisement
SKIP THIS

एनसिसि पुर्व वरिष्ठ उपाध्यक्ष पुनद्धारा धन्यवाद ज्ञापन


नेपाली समर्पक समितिका पुर्व वरिष्ठ उपाध्यक्ष बलराम पुनले एनसिसि चुनाव आफुले वहिष्कार गरेतापनि अमुल्य भोट दिने सम्पुर्ण शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरेका हुन् ।साथैं उनले एनसिसिको चुनाव निष्पक्ष हुन नसकेकोले आफुले बहिष्कार गरेको समेत बताए ।

 

                                             ज्ञापनपत्र

 

 

सर्बप्रथम एनसिसिको चुनाब मा मेरो बहिष्कारको को बाबजुत पनि अमुल्य भोट दिनु भएकोमा मेरो सुभचिन्तक तथा कोरिया मा रहनुहुने दाजुभाई तथा दिदीबहिनीहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु् ।

बिगत ४ वर्ष देखि निरन्तर आफ्नो संगठनलाई थाती राखी राप्ती सम्पर्क मंच सहसचिब हुदै सल्लाकार,मगरसंघ को सहसचिब हुदै सल्लाकार,एनसिसिको उपाध्यक्ष हुदै वरिष्ठ उपाध्यक्ष र मजदुर हक अधिकारको निम्ति प्रबासी मजदुर संगठनमा निरन्तर रुपमा काम गरे ।
मैले समाज सेवालाई मेरो धर्म सोची दिनरात काम गरि रहे अझैं पनि काम गर्ने जोश र जागरको साथएनसिसिको अध्यक्षको लागि तयारी भए तर दुर्भाग्य निष्पक्ष र सच्चा लोकलान्त्रिक तरिकाले चुनाब नहुदा र एक पक्षले एकलौटी रुपमा चुनाब गरेकोले मैले यो चुनाब बहिस्कार गरेको थिए ।

मैले सधै भन्ने गर्थे एनसिसि राजनीतिविहिन सामाजिक संस्था हुनुपर्छ ।भन्दा भन्दै राजनीतिक गुटबाट आउने प्रष्ट र सस्थाको चुनाबमा पनि घिनलाग्दो तरिकाले भएको चुनाबको बहिष्कार गर्न बाध्य बनायो ।

हिजोसम्म बलरामलार्इ सर्वसम्मत भन्नेहरु पनि पार्टीको झन्डा मुनि गएकोले त्यो चुनाब बहिष्कार गर्न बाध्य भए ।एनसिसिको चुनाबमा जुन नौंटंकी देखियो जसको काराण साथैं निर्बाचन आचारसमिता नभएकोले बहिस्कार गर्न बाध्य बनायो ।

जे भएनी कोरियामा एनसिसिले इतिहासमै नगरेको एनसिसिको अधिबेशन गराएरै छाडेको छु्र अधिबेशन मार्फत नया कार्य समितिलाई ८० लाख भन्दा माथि रकम जम्मा गरिदिएको छौं । जहाकी पहिलो कार्यसमितिले हामीलाई जम्मा ९५ हजार छोडेको थियो । एनसिसिलाई मर्ज गर्ने कुरा ल्याउदा एकोहोरो प्रतिबाद गरि एनसिसिलाई बचाएको छु्र । नेपाल हाउसको लागि २० लाख सहित एकपक्षीय रुपमा एनसिसिले कार्यक्रम दिएर व्यापक रुपमा सफल बनायो ।
अनि मेरो कार्यकाल मा लगभग ८ /१० ओटा सस्थाले गरेको कार्यक्रम १/ २ ओटा बाहेक सबै को सफल रहयो ।मेरै पहलमा ताप्लेजुंग अग्निपिडितलाई ४० लाख वोन दिने काम भयो ।जाजरकोट महामारीको लागि मेरै पहलमा रु ५१ हजार नेपालीको औंषधी पुर्याइयो ।मेरै पहलमा अण्डर १७ का फुटबलका खेलाडीलार्इ एनसिसिद्वारा रु७० हजार नेपाली नगद पुरुस्कार दियो ।

सानातिना कामहरु त धेरै गर्यो एनसिसिले, नेपालको बिरामी देखि लिएर कोरिया ठुल ठुला बिरामीहरुको लागि सबै संग हातेमालो गरिरह्यो ।
ति मात्र नभएर अब एनसिसिलाई नया तरिकाले लिने उद्देश्यका साथ म र लोचन एक्लो भएनी एनसिसिलाई अगाडी लाने उद्देश्यले लडी रहे ।

अझैं धेरै गर्ने इच्छा हुदा हुदै म एनसिसिबाट निकालिएको छु्र ।बहिस्कार गरेपछि सबैले भन्दै थिए बहिस्कार नगरेको भए कुनै पद पाउने थियौ भनेर ।मलाई कुनै पद चाहिन्न ,म हिजो बरिस्ठ उपाध्यक्ष भएरै काम गरेको हु भनिदिए । जे भएनी यति धेरै माया गर्ने मेरा साथीभाइहरु र शुभचिन्तकलार्इ म के भन्न चाहन्छु भने ४ वर्ष निरन्तर सामाजिक सेवाका काम गरे ।अब म संगठन तर्फ लाग्ने हजुर हरुसंग निबेदन गर्न चाहन्छु । मेरो समाज सेवा जहाँ गएपनि निरन्तर रुपमा लागिरहनेछु् ।

 

तपाइँहरुको सहयोगले यहाँसम्म आए त्यसको लागि तपाईहरुलाई मेरो कुनै शब्द छैन सम्बोधन गर्नलाई । बांकी समय समाज सेवा र राजनीतिक हिसाबले अगाडी बढाउने छु होला । कोरिया रहेसम्म सगै हातेमालो गर्नेछु् ।
धन्यवाद
बलराम पुन
(पुर्व वरिष्ठ उपाध्यक्ष एनसिसि कोरिया )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...