कोरियामा अटिजम सम्बन्धि अन्तरक्रिया हुने


निश्चल काउचा

 
सोल – तपाई हामीले हाम्रै घर , टोल वरपर दाम्लाले बाधेर या खोरमा थुनेर जनावर सरि राखेका बालबालिका देख्दै आएका छौ | यसरी पशु सरह व्यवहार भोग्न बाध्य बालबालिकाले उचित उपचार र शिक्षा प्राप्त गर्न सके समाजको लागि बोझ होईन् उदाहरनिय कार्य गर्न सक्छन भन्ने प्रमाणित दोलखाकी सबिता उप्रेतीले गरेकी छिन | सबिताले काठमाडौंको पुरानो सिनामंगल पेप्सीकोलामा विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र (SSDRC) खोलेर ४० जना अटिजम बालबालिकाको रेखदेख गर्दै आईरहेकी छिन |

चरम आर्थिक संकटबाट गुज्रिरहेको सविताको संस्थालाई सहयोग गर्ने हेतुले कोरियामा बिक्रम ठकुरीको नेतृत्वमा खोलिएको ” अटिजम बालबालिका सहयोग” नामक संस्थाले यही जुलाई १९ तारिख आइतबारको दिन अटिजम सम्बन्धि अन्तरक्रिया र सोहि अवसरमा आफ्नो कार्यकाल सकेर नेपाल फर्कन लाग्नु भएका नेपाल दुताबास कोरियाका उपनियोग प्रमुख श्री राजाराम बर्तौलाज्युलाई बिदाई कार्यक्रम आयोजना गर्न गईरहेको हुदा कोरियामा रहनु हुने सम्पुर्ण संघ-सस्थाका प्रतिनिधिहरु ब्यापारी,पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई संस्थाले हार्दिक आमन्त्रण गरेको छ |

 
पुनश्च –

१ – अटिजम बारे जानकारी गराईने।
२- अभियानको उद्देश्य बारे प्रष्ट पारिने।
३- अटिजम सम्बन्धि चेतनामूलक डकुमेन्ट्री देखाईने।
४- कोरियाबासी नेपालीलाई सबिता उप्रेतीले गर्नुभएको सम्बोधनको भिडियो क्लिप देखाईने।
५- उपनियोग ज्युलाई संघ-सस्थाबाट बिदाई गरिने।

 

 

मिति: २०१५,जुलाई १९ तारिख
समय : बिहान ठिक १२:०० बजे
स्थान : नेपाल हाउस

सम्पर्क:
बिक्रम ठकुरी – ०१०८६८९३३३६
हरि खनाल -०१०५९२४२५७४

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सलनालमा सुम्निमा पारुहाङ साहित्य साँझ सम्पन्न
  • कवि पराजित पोमूको ‘म द्धारा मेरो निर्माण’को विमोचन
  • कवि पराजित पोमूको कविता संग्रह म द्धारा मेरो निर्माणको सार्वजानिक जनवरी २२ मा हुने
  • सलनालमा “सुम्निमा पारुहाङ साहित्य साँझ ” हुने
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...