Advertisement
SKIP THIS

कोरियामा अटिजम सम्बन्धि अन्तरक्रिया हुने


निश्चल काउचा

 
सोल – तपाई हामीले हाम्रै घर , टोल वरपर दाम्लाले बाधेर या खोरमा थुनेर जनावर सरि राखेका बालबालिका देख्दै आएका छौ | यसरी पशु सरह व्यवहार भोग्न बाध्य बालबालिकाले उचित उपचार र शिक्षा प्राप्त गर्न सके समाजको लागि बोझ होईन् उदाहरनिय कार्य गर्न सक्छन भन्ने प्रमाणित दोलखाकी सबिता उप्रेतीले गरेकी छिन | सबिताले काठमाडौंको पुरानो सिनामंगल पेप्सीकोलामा विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र (SSDRC) खोलेर ४० जना अटिजम बालबालिकाको रेखदेख गर्दै आईरहेकी छिन |

चरम आर्थिक संकटबाट गुज्रिरहेको सविताको संस्थालाई सहयोग गर्ने हेतुले कोरियामा बिक्रम ठकुरीको नेतृत्वमा खोलिएको ” अटिजम बालबालिका सहयोग” नामक संस्थाले यही जुलाई १९ तारिख आइतबारको दिन अटिजम सम्बन्धि अन्तरक्रिया र सोहि अवसरमा आफ्नो कार्यकाल सकेर नेपाल फर्कन लाग्नु भएका नेपाल दुताबास कोरियाका उपनियोग प्रमुख श्री राजाराम बर्तौलाज्युलाई बिदाई कार्यक्रम आयोजना गर्न गईरहेको हुदा कोरियामा रहनु हुने सम्पुर्ण संघ-सस्थाका प्रतिनिधिहरु ब्यापारी,पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई संस्थाले हार्दिक आमन्त्रण गरेको छ |

 
पुनश्च –

१ – अटिजम बारे जानकारी गराईने।
२- अभियानको उद्देश्य बारे प्रष्ट पारिने।
३- अटिजम सम्बन्धि चेतनामूलक डकुमेन्ट्री देखाईने।
४- कोरियाबासी नेपालीलाई सबिता उप्रेतीले गर्नुभएको सम्बोधनको भिडियो क्लिप देखाईने।
५- उपनियोग ज्युलाई संघ-सस्थाबाट बिदाई गरिने।

 

 

मिति: २०१५,जुलाई १९ तारिख
समय : बिहान ठिक १२:०० बजे
स्थान : नेपाल हाउस

सम्पर्क:
बिक्रम ठकुरी – ०१०८६८९३३३६
हरि खनाल -०१०५९२४२५७४

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...