Advertisement
SKIP THIS

तपाईं अहिले शिक्षा / स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मर्सको संक्रमण बढेपछि चीनमा सतर्कता

फोनिज कोरिया संवाददाता काठमाडौं-दक्षिण कोरियामा केही हप्ता यतादेखि देखापरिरहेको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) को सङ्क्रमणमा कमी आउन नसकेपछि यसको असर पर्नसक्ने भन्दै चीनले पनि सतर्कता अपनाएको समाचार छ ।     चीनको हवाई उड्डयन प्राधिकरणले सबै एयरलाइन्सहरुलाई उडानका क्रममा यस सङ्क्रमण भित्रिन नदिन सतर्कता अपनाउन दिर्नेशन दिएको छ ।     एसियाका अन्य देशहरुका साथै दक्षिण कोरियाका छिमेकी देशहरुमा पनि यसप्रति सतर्कता अपनाउन थालिएको थियो । चीनले पनि शुक्रबारदेखिफुर्सदमा

स्याङ्जा परिवारको रहात गोर्खाका तीन विद्यालयलाई

नोमराज गुरुङ् सोल- स्यङ्जा परिवार दक्षिण कोरियाले महा–भुकम्प पीडितको लागि सङ्कलन गरेको रहात गोर्खाको गाँखु र सौरापानी गा.वि.स.का ३ विद्यालयलाई बितरण  गरिने भएको छ ।   बैशाख १२ गतेको महाभुकम्पले क्षेतबिच्छेद भएका गाँखुका संसारी महेन्द्र उच्च मावि, गाँखुकै हिमालय मावि र वडा नम्वर ८, रनचोकमा रहेको दुर्गा माविलाई शुक्रबार रहात स्वरुप जम्मा ५३ बण्डल जस्ता पाता बितरण गरिने भएको छ । जिल्ला शिक्षा कार्यालय गोर्खासँग समन्वय गरी भौतिक संरचना ध्वस्तफुर्सदमा

मर्सको उग्रता कायमै , अर्थतन्त्रमा समेत नकारात्मक असर

निश्चल काउचा   सोल – केही हप्ता अघि देखि महामारिको रुपमा फैलिरहेको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम ( मर्स) को सङ्क्रमणवाट अहिलेसम्म ९ जनाको मृत्यु भैसकेको छ | बिहिबार मात्र थप १४ जना नयाँ सङ्क्रमित भेटिएका छन् | यो संख्यासंगै सङ्क्रमितको संख्या १२२ पुगेको छ । राष्ट्रपति पार्क गुन ह्ये सरकारले महामारी रोक्न सबै उपाय उपनाएको जनाए पनि कमि आउन सकेको छैन | महामारी नरोकिदा अर्थतन्त्रमा समेत नकारात्मक असर देखिन लागेकोफुर्सदमा

मर्सबाट आज थप २ जनाको मृत्यु,संक्रमितको संख्या १०८

ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियामा बुधबार मर्स भाइरसबाट संक्रमित थप २ जनाको मृत्यु भएको छ ।मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामक भाइरसबाट हालसम्म १० जनाको मृत्यु भैंसकेको छ भने थप १३ जना संक्रमित भेटिएसंगैं जम्मा १०८ जना पुगेको छ । १३ जनामा १० जनालाई सोलस्थित रहेको सामसुंग मेडिकल सेन्टरमा मर्सबाट संक्रमित बिरामीको संसर्गबाट सरेको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ ।   मन्त्रालयको अनुसार संक्रमणको आशंकामा ३ हजार ४ सय ३९ जनालाईफुर्सदमा

एसियाली अर्थतन्त्रमा मर्सले असर नपार्ने कोरियाली राष्ट्रपतिको भनाइ, मर्नेको संख्या ८

ऐश्वर्य श्रेष्ठ,सोल- दक्षिण कोरियामा हालसम्म मर्स भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामक भाइरसको कारण संक्रमित हुनेको संख्या भने मंगलबारसम्ममा ९५ जना पुगीसकेको छ ।     महामारीरुपमा फैंलिरहेको यो रोगले दक्षिण कोरियाको विभिन्न शहरहरु प्रभावित भएका छन् । कोरियामा मे २०मा  पहिलोचोटी मर्स बिरामी भेटिएको थियो ।मर्स लागेको बिरामीको संसर्गबाट लाग्ने यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ ।मर्स लागेका आफन्तको सम्सर्गमा रहेका २८ सयफुर्सदमा

कोरिया र मध्यपूर्वबाट आएकालाई स्वास्थ्य परीक्षण गर्न आग्रह

फोनिज कोरिया संवाददाता काठमाडौं-सरकारले दक्षिण कोरिया, साउदी अरेबिया तथा मध्य पूर्वका देशबाट आएका व्यक्तिमा ज्वरो, रुघाखोकी तथा निमोनियाको लक्षण देखा परे तत्काल स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ ।     यस्ता लक्षण मर्स भाइरसको संक्रमणले देखिने भएकाले ती देशबाट आएका नागरिकले उच्च सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको हो । साथै रोगको लक्षण देखिएमा परिवार र समुदायमा घुलमिल नगरी छुट्टै कोठामा बस्न समेत अनुरोध गरिएको छ ।फुर्सदमा

मर्सबाट ५ को मृत्यु,थप १४ जना संक्रमित

ऐश्वर्य श्रेष्ठ,सोल – दक्षिण कोरियामा मर्स भाइरसबाट मृत्यु हुनेको संख्या ५ जना पुगेको छ ।मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम भाइरसबाट कोरियामा संक्रमितको संख्या पनि बढदैं गएको छ भने थप १४ जनामा यो भाइरस पाइएको छ । आइतबारसम्म संक्रमितको संख्या ६४ पुगेको छ ।९ सय भन्दा बढी विधालयहरु बन्द छन् भने सरकारले २४ वटा अस्पताल जहां मर्सको बिरामी पाइएको तथ्य समेत सार्वजनिक गरेको छ ।कोरियामा मे २० तारिखमा यो भाइरसको बिरामी पाइएकोफुर्सदमा

ग्यान्जु महोत्सवमा नेपाली विद्यार्थीहरू उत्कृष्ट

अशोक पोख्रेल थेगु -दक्षिण कोरियामा वर्तमान समयमा करिब १३२ भन्दा बढि विभिन्न राष्ट्रका विद्यार्थीहरू अध्ययन गरिरहेको तथ्याङक सार्वजनिक भएको अवस्था छ। कोरियाका विभिन्न विश्वविद्यालयहरूले विभिन्न विषयमा अध्ययन गर्न छात्रवृति साथै अन्य माध्यमबाट पढ्ने वातावरण पनि मिलाएको छ ।यसरि अन्य मुलुकका विद्यार्थीहरू अध्ययन गर्ने विश्वविद्यालय  मध्ये,  थेगुशहरको ग्यङसानमा अवस्थित युङनाम विश्वविद्यालय  पनि एउटा नाम चलेको शैक्षिक संस्थाहो । यस युङनाम विश्वविद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीअरूको छता  संगठन युइसा( युङनाम विश्वविद्यालय  अन्तराष्ट्रिय विद्यार्थी फुर्सदमा

मर्सबाट थप एकको मृत्यु,३५ जना संक्रकित

ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियामा मे २० तारिखबाट फैंलिएको विल्कुल नयां रोग मर्सबाट संक्रमित थप एक जनाको मृत्य भएको छ । बिहिबार छुंगछंग प्रान्तको अस्पताल स्रोतले बताए अनुसार एक ८३ बर्षीय वुद्ध पुरुषको बुधबार राती १० बजे मृत्यु भएको जनाएको छ ।मर्सबाट संक्रमित बिरामीको थेजन एक अस्पतालमा मे ३० तारिखबाट छुट्टैं उपचार भैंरहेको थियो ।हालसम्म मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोमबाट ३ जनाको मृत्यु भैंसकेको छ । थप ५ जनामा मर्सको पोजिटिभ भाइरसफुर्सदमा

कोरियामा मर्स भाइरस उग्र बन्दैं,५सय बढी विधालय बन्द

ऐश्वर्य श्रेष्ठ,सोल – श्वासप्रश्वास संबन्धीको रोग मर्स भाइरसले दक्षिण कोरियामा महामारीको रुप लिन सक्ने आशंकामा कोरियाको ५ सय ४४ विधालय बन्द गरिएको छ । ज्यानमारा रोगको रुपमा पछिल्लो समय कोरियामा मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम भाइरसको कारण २ जनाको ज्यान गएपछि कोरिया सरकार सर्तक बनेको हो । शिक्षा मन्त्रालयले बुधबार अपरान्ह ५ बजे कोरियाका सब भन्दा बढी प्रभावित क्षेत्र ख्यंगिदाका ४ सय ३९ विधालय रहेका छन् भने बांकी अन्य छुंगछंग प्रान्तफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...