Advertisement
SKIP THIS

तपाईं अहिले शिक्षा / स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मर्सको परीक्षण १५ मिनेटमै

फोनिज कोरिया संवाददाता काठमाडौं-चीनले मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) सङ्क्रमितहरुको परीक्षण १५ मिनेटमै गर्न सकिने प्रविधिको विकास गरेको छ ।   शुक्रबार कोरियाली स्वास्थ्य अधिकारीहरुले मर्स सङ्क्रमणको प्रभाव घट्दो रहेको पाइएको बताइरहेका बेला यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले सो प्रविधिको विकास भएको बताएका छन् । हङकङ् र सियामेन विश्वविद्यालयका अनुसन्धानदाताहरुले यो तथ्य पत्ता लगाएका हुन् ।   उनीहरुले गतवर्षदेखि नै यसको अनुसन्धान थालेका हुन् । यो प्रविधि सहज र पहूँच योग्यफुर्सदमा

मर्स कम हुने संकेत

फोनिज कोरिया संवाददाता सोल- कोरियामा गत मे २० देखि संक्रमणको रुपमा फैलिएको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) को सङ्क्रमण कम हुने सङ्केत देखिएको छ ।   यहाँका स्वास्थ्य अधिकारीहरुले सङ्क्रमणको प्रभाव घट्दो मात्रामा रहेको जनाएका छन् । उनीहरुले पहिलेको तुलनामा उपचारका लागि बिरामी कम आउन थालेको र नियन्त्रणको सङ्केत देखापरेको बताएका हुन् ।   शुक्रबार १ जनाको मृत्यु हुनका साथै थप चारजना सङ्क्रमित भेटिएको जनाइएको छ । यो सङ्क्रमणका बिरामीकोफुर्सदमा

एसएलसीको परिक्षाफल फोनिजमा पनि हेर्न सकिने

फोनिज कोरिया संवाददाता काठमाडौं-२०७१ सालको एसएलसीको परिक्षाफल प्रकाशित भएको छ | परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार दिउसो प्रकशित गरेको हो | नतिजा अनुसार यो वर्ष ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।   परीक्षाफल fonijkorea.com पनि हेर्न सकिन्छ |   परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्षको एसएलसीमा ५३.९४ प्रतिशत पुरुष र ४४.९६ प्रतिशत महिला परीक्षार्थी उत्तीर्ण भएका छन् ।   त्यसैगरी २१ हजार २ ४७ जना डिस्टिङ्सन ल्याइ उत्तीर्ण भएकाफुर्सदमा

कोरियामा मर्सको उग्रता साम्य नहुदै थाईल्याण्डमा पनि सङ्क्रमित भेटिए

निश्चल काउचा   सोल – थाइल्याण्डमा पनि मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) नामक भाइरसका सङ्क्रमित भेटिएका छन् । थाइल्याण्डका स्वास्थ्य मन्त्रि रजत राजतानविनले बिहीबार सोसम्बन्धी समाचारको पुष्टि गरेका छन् । एक ७५ बर्षीय ब्यबसायीमा मर्सको जीवाणु भेटिएको जनाईएको छ | उनि खाडी मुलुक ओमनको भ्रमण पछि स्वदेश फर्केका थिए | थाइल्याण्डमा मर्सको सङ्क्रमित पहिलो पटक भेटिएको समाचारमा जनाइएको छ । यता दक्षिण कोरियामा अहिलेसम्म मर्सको संक्रमणवाट २३ को मृत्यु भईसकेकोफुर्सदमा

मर्सबाट ज्यान गुमाउने ८० प्रतिशत ६० बर्ष उमेरका

फोनिज कोरिया संवाददाता   सोल-कोरियामा मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम (मर्स ) बाट ज्यान गुमाउनेहरु मध्ये ८० प्रतिशत ६० बर्ष उमेर समुहका रहेका छन् |   कोरियाको स्वास्थ्य तथा जन कल्याण मन्त्रालयले जनाएर अनुसार मृतक मध्ये ९१ प्रतिशत स्वास्थ्य स्थिति नाजुक भएका र अन्य रोगले ग्रस्त भएका संक्रमितहरुको मात्र मृत्यु भएको छ | बिहिबार ३ जनाको मृत्यु भएका मध्ये मध्ये २ जना ६० बर्षका र १ जना ८२ बर्ष उमेरका थिएफुर्सदमा

मर्सको बिरामीद्धारा जेजु टापु भ्रमण गरेको खुलासा

ऐश्वर्य श्रेष्ठ,सोल –मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम (मर्स)नामक भाइरस बाट संक्रमित बिरामीले जेजु टापुको भ्रमण गरेको खुल्न आएको छ ।   जेजु टापुका अधिकारीले बताए अनुसार एक जना मर्स संक्रमित बिरामीले आफनो परिवार साथीभाइसहित सो क्षेत्रको भ्रमण गरेको खुल्न आएको बिहिबार जनाएको छ ।ती व्यक्तिको श्रीमती,छोरा,अन्य परिवार र साथीहरु सहित आठ जना प्लेनबाट जेजु गएको समेत थाहा हुन आएको छ ।   मर्सको सो बिरामीलाई ज्वरो तथा रुघा लागेपछि जुन १२फुर्सदमा

मर्सको लक्षण देखिए १०९ मा डायल गरेर नेपालीमै जानकारी लिऔं / अबैधानिकलाई कुनै जरिवाना नलाग्ने

फोनिज कोरिया संवाददाता सोल-कोरियामा रहेका नेपालीहरुले मर्सबारे नेपालीमै जानकारी लिन सक्ने भएका छन् | यहाँको सरकारले यस मर्सबारे आधिकारिक सूचना र परामर्शका लागि मर्स हटलाइन टेलिफोन सेवा मंगलबारबाट शुरु गरेको छ ।   मर्सको लक्षण देखापरेका वा यसबारे जानकारी लिन चाहने नेपालीले १०९ को हटलाइनमा फोन गर्न सक्नेछन | कोरिया सरकारले यो सुबिधा नेपालीसहित १९ भाषामा उपलब्ध गराएको छ | सरकारले देशमा अबैधानिक रुपमा बसेका बिदेशी कामदारहरुलाई मर्सको लक्षण देखाफुर्सदमा

मर्सबाट थप ३ को मृत्यु, १७ जना उपचारपछि घर फर्किए

ऐश्वर्य श्रेष्ठ सोल- दक्षिण कोरियामा पछिल्लो समय महामारी रुपमा फैलिदैं गएको मर्सबाट थप ३ जनाको मृत्यु भएको छ ।मंगलबार ३ जनाको मृत्यु भएसंगैं मर्सबाट मर्नेको संख्या हालसम्म १९ पुगेको छ । मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम भाइरस नयां ४ जनामा पाइएको समेत कोरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मर्सबाट संक्रमित १ सय ५४ जना पुगेको छ ।   स्वास्थ्य तथा कल्याण मन्त्रालयले बताए अनुसार हालसम्म धेरैंजसो बृद्धहरुको मृत्यु भएकोमा एक ४९फुर्सदमा

कोरियामा मर्सबाट ज्यान गुमाउनेको संख्या १६

फोनिज कोरिया संवाददाता सोल-कोरियामा ‘मर्स’ का कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । अधिकारीहरुले मर्सका नयाँ पाँच जना बिरामी फेला परेको जनाएका छन् ।   मध्यपूर्वबाट फैलिएको यो संक्रमणबाट दक्षिण कोरियामा १ सय ५० जना संक्रमित भएका छन् । मर्स संक्रमणका ७० भन्दा बढी बिरामी राजधानी सोलस्थित सामसङ मेडिकल सेन्टरबाट पहिचान भएपछि अस्पतालले आफ्ना अधिकांश सेवा स्थगित गरेको जनाएको छ ।   रोग तीव्र गतिले विस्तार भएकाले सयौं शैक्षिकफुर्सदमा

मर्सले ११ को मृत्यु, संक्रमित पत्ता लगाउन अस्पताल असफल

ऐश्वर्य श्रेष्ठ सोल- दक्षिण कोरियामा मर्स भाइरसबाट मर्नेको संख्या शुक्रबार थप एक जनाको मृत्यु भएसंगैं ११ पुगेको छ । शुक्रबार बिहान एक ७२ बर्षीय बृद्ध महिलाको मृत्यु भएको हो ।     मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामक भाईरसबाट संक्रमित ती महिला जुन ४ मा फेनथेकसिथत एक अस्पतालमा उपचारको लागि भर्ना भएकी थिईन् । स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाए अनुसार हालसम्म मर्सबाट संक्रमितको संख्या १ सय २६ पुगेको छ ।  फुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...