तपाईं अहिले शिक्षा / स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
MERS बाट सजग रहन दूताबासको आग्रह
फोनिज कोरिया संवाददाता सोल- सोलस्थित नेपाली दूताबासले कोरियामा मे २० देखि महामारीको रुपमा फैलन्दै गएको एमईआरएस नामक भाइरसबाट सजग रहन नेपाली समुदायलाई आग्रह गरेको छ | दूताबासले बुधबार एक बिज्ञप्ति निकाल्दै उक्त भाइरसको संक्रमणमा उपचार प्रकृया जटिल रहेकाले संक्रमण हुनसक्ने सम्भाव्य स्थलहरुबाट टाढा रहन नेपाली समुदायलाई आग्रह गरेको हो | दूताबासले बिज्ञप्तिमा भीड हुने स्थलमा सकेसम्म नजान,हात नमिलाउन र मास्क लगाउन अनुरोध गरेको छ | सामान्य अवस्था बाहेक नाकबाट पानीफुर्सदमा
MERS बाट २ को मृत्यु, MERS महामारीको रुपमा फैलिंदै
ऐश्वर्य श्रेष्ठ सोल-दक्षिण कोरियामा MERS (मध्य पुर्वी श्वासप्रश्वास ) नामक रोगबाट २ जनाको मृत्य भएको छ । यो रोगबाट संक्रमित २५ मध्ये मंगलबार २ जनाको मृत्यु भएको हो । दुई हप्ताअघिबाट एमईआरएस भाइरस दक्षिण कोरियामा फैंलिएको हो । एक ५८ बर्षीय महिलाको यो रोगबाट मृत्यु भएको हो । कोरियाको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ती महिलालाई मे महिनामा एमईआरएस भाइरस संक्रमित भएको पहिलो व्यक्तिको रुपमा पुष्टि गरेको थियो ।सो भाइरसबाट संक्रमितफुर्सदमा
कोरियामा ‘MERS’ संक्रमित १८,सरकारद्वारा देश छोड्न प्रतिबन्ध
ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियामा गत हप्ताबाट फैैंलिएको मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम( MERS) नामक रोग एक हप्ता नबित्दैं यो रोगबाट संक्रमित हुनेको संख्या १८ पुगेको छ ।सोमबार मात्र थप ३ जनामा यो रोग भेटिएपछि संक्रमितको संख्या १८ पुगेको हो । एम ई आर एसबाट संक्रमित १७ जना मध्ये १५ जना ख्यंगी प्रान्तको एक अस्पतालमा रहेका छन् जहां पहिलो बिरामीलाई उपचार गरिएको थियो ।अधिकारीहरुका अनुसार प्रत्यक्ष सम्पर्कमा रहेका बिरामीको आफन्त र उपचारमा संलग्नफुर्सदमा
कोरियामा 'MERS' संक्रमित १८,सरकारद्वारा देश छोड्न प्रतिबन्ध
ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियामा गत हप्ताबाट फैैंलिएको मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम( MERS) नामक रोग एक हप्ता नबित्दैं यो रोगबाट संक्रमित हुनेको संख्या १८ पुगेको छ ।सोमबार मात्र थप ३ जनामा यो रोग भेटिएपछि संक्रमितको संख्या १८ पुगेको हो । एम ई आर एसबाट संक्रमित १७ जना मध्ये १५ जना ख्यंगी प्रान्तको एक अस्पतालमा रहेका छन् जहां पहिलो बिरामीलाई उपचार गरिएको थियो ।अधिकारीहरुका अनुसार प्रत्यक्ष सम्पर्कमा रहेका बिरामीको आफन्त र उपचारमा संलग्नफुर्सदमा
इनर्जी ड्रिक्स पिउनेहरु होसियार
फोनिज कोरिया संवाददाता सोल – तत्कालका लागि शक्ति प्रदान गर्ने इनर्जी ड्रिंक्सको सेवनले स्वास्थ्यलाई कमजोर बनाउने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार मध्यम साइज कप कफीमा करिब एक सय ५० मिलिग्राम क्याफिन हुने गर्छ, जबकी इनर्जी ड्रिंक्समा भने यसको मात्रा पाँच सय ग्रामसम्म हुने गरेको पाइएको छ । यी दुई मध्ये कुनै एक ठीक भन्ने नभएपनि इनर्जी ड्रिंक्समा पाइने असाधारण क्याफिनको मात्राले स्वाथ्यलाई कमजोर बनाउन मद्दत गर्ने भएकाले यसमाफुर्सदमा
थप २ जनामा भेटियो MERS
ऐश्वर्य श्रेष्ठ,सोल- दक्षिण कोरियामा श्वासप्रवश्वास संबन्धी रोग मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम थप २ जनामा भएको पाइएको छ ।बिहिबार थप दुईजनामा यो रोग भेटिएसंगैं संत्रमितको संख्या ७ पुगेको छ । पुर्वी एसियाबाट फैंलिएको यो रोग दक्षिण कोरियामा समेत भित्रिएको छ ।दुई नयां बिरामी अन्य ५ जनाको सम्पर्कमा पुग्दा सरेको पाइएको छ ।६८ एक कोरियनमा एम ई आर एस भाइरसबाट मध्य अप्रिलमा पुर्वी एसियाको भ्रमणमा क्रममा भएको हो ।कोरिया रोग नियन्त्रण विभागकाफुर्सदमा
होशियार कोरियामा MERS नामक श्वासप्रश्वाससंबन्धी रोग फैंलिदैं
ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियामा मंगलबार श्वासप्रश्वाससंबन्धी एक किसिमको रोगको पत्ता लागे संगैं त्रास समेत बढेको छ । दुईजना कोरियन बिरामीमा श्वासप्रश्वाससंबन्धी रोग एम ईआर एस नामक भाइरस संत्रमित भएको पाईएको छ ।कोरिया रोग नियन्त्रण विभागले हालैंमात्र यो रोगको पुष्टि गरेको हो । एक जना डाक्टरलाई समेत बिरामीको उपचार गर्ने क्रममा सो रोग सरेको छ । एम ईआर एस भाइरस एकजना वृद्धामा पाइएको सो व्यक्तिलाई उपचार गर्ने क्रमा ती डाक्टर र उनकोफुर्सदमा
नेसासले स्मारिका बिमोचन गर्ने
निश्चल काउचा सोल – नेपाली साहित्य समाज दक्षिण कोरियाले विश्वभरि छरिएर रहेका साहित्यकारहरुलाई एउटै मालामा उन्ने उदेश्यका साथ प्रकशित गरेको स्मारिका यहि मे २४ तारिखका दिन सोल स्थित दोङ्गदेमुनको डीआर ईन्टरनेशनलमा भव्यताको साथ् बिमोचन गरिने भएको छ | सन् २०१२ मा स्थापना भएको यस साहित्य संस्थाले कोरियामा रहेका साहित्यकारहरुलाई एकत्रित गर्दै समय-समयमा साहित्य प्रस्फुटन गर्ने चौतारीको रुपमा काम गर्दै आईरहेको छ | प्रवासमा बसेर पनि नेपाली साहित्यलाई योगदान दिने हेतुकाफुर्सदमा
कोरिया-नेपाल मैत्री अस्पतालमा निशुल्क उपचार
फोनिज कोरिया संवाददाता भक्तपुर -भक्तपुरको ठिमीस्थित कोरिया नेपाल मैत्री अस्पतालले भूकम्प पीडितलाई निशुल्क उपचार गर्ने घोषणा गर्दै उपत्यका आसपासका विरामीको उपचार गर्नुपर्ने भए खबर गर्न आह्वान गरेको छ । अस्पतालले विरामीलाई अस्पताल ल्याउने एम्बुलेन्स सेवासमेत निशुल्क गर्ने र विरामीलाई निशुल्क खाना खुवाउने अस्पतालका प्रशासकीय अधिकृत कैलाशप्रसाद देवले जानकारी दिए । अस्पतालले उपत्यका र वरपरका विरामीलाई अस्पताल ल्याउनुपर्ने भए आफैंले एम्बुलेन्स सेवा उपलब्ध गराउने भन्दै ०१-६६३३४४२ नम्बरमा फोन गरी जानकारी दिनफुर्सदमा
देशले नबुझेको नेपाली बिद्यार्थीको ब्यथा
बिमल सुबेदी नेपाली विद्यार्थीका विविध समस्या समाधानको लागि आवश्यक पहल गरियोस् भन्दै नेपाल सरकार तथा उसका सम्बन्धित निकाय समक्ष हाम्रा केही समस्याहरू सहितको यो ज्ञापनपत्र पेश गर्दछौं। १ पाठयक्रम समक्षकता निर्धारणमा रहेको समस्याको उचित समाधान होस्। २ विदेशमा कागजात प्रमाणीकरण र नवीकरणको झन्झटलो र लामो प्रक्रियालाई सहजीकरण गरियोस्। ३ विदेशमा प्राप्त गरेका सीप तथा ज्ञान विदेशमा विलिन हुन नदिई नेपालको सामजिक तथा शैक्षिक विकासमा योगदान पुर्याउनको लागि उत्प्रेरितगर्ने योजनाको तर्जुमाफुर्सदमा