Advertisement
SKIP THIS

तपाईं अहिले शिक्षा / स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मर्स नियन्त्रणमा आउदैं

ऐश्वर्य श्रेण्ठ,सोल –दक्षिण कोरियामा महामारीको रुपमा फैंलिएको मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामक भाइरस दुई दिन यता थप मर्सका बिरामी भेटिएका छैंनन् ।   आइतबारदेखि मर्स संक्रमण केही नियन्त्रणमा आएको हो ।हालसम्म ३२ जनाको यो रोगबाट मृत्यु भैंसकेको छ ।त्यसैंगरी मृत्यु हुनेको संख्या पनि स्थिर रहेको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ ।   मे २० तारिखमा पहिलो चोटी कोरियामा मर्स बिरामी भेटिएको थियो ।यो खतरनाक यो रोगबाट हालसम्ममा १८२ जनाफुर्सदमा

मर्सको नयाँ संक्रमित भेटिएनन , प्रभाव कम हुदै

निश्चल काउचा सोल – कोरियामा केही साता अघि देखि फैलिरहेको मिडल इष्ट रेष्पीरेटोरी सिन्ड्रोम (मर्स)को प्रभाव कम हुदै गएको र आईतबार कुनै नयाँ मर्स संक्रमित नभेटिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् |   पछिल्लो आठ दिनमा मर्सको संक्रमित नभेटिएको यो पहिलो पटक हो |   मर्सवाट अहिलेसम्म ३२ जनाको ज्यान गईसकेको छ | १८२ संक्रमित मध्ये ९१ जना उपचार पछि निको भएर घर फर्की सकेका छन् | उपचार्थ १५ जना संक्रमितकोफुर्सदमा

मर्सबाट शुक्रबार थप २ को मृत्यु

फोनिज कोरिया संवाददाता सोल –दक्षिण कोरियामा पछिल्लो समय महामारीरुपमा फैंलिएको मर्सको कारण शुक्रबार थप २ जनाको मृत्यु भएको छ ।थप एकजनामा मर्सको संक्रमण भएको पाइएको छ भने यो रोगबाट संक्रमित हुनेको संख्या १ सय ८१ पुगेको छ । नयां भेटिएको मर्स संक्रमित बिरामी सोल सामसुंग मेडिकल सेन्टरका डाक्टर रहेका छन् ।सामसुंग समुहद्धारा सञ्चालित यो अस्पतालमा मर्स बिरामीहरुको उपचार भैंरहेको छ ।ती दुई जना मृत्यु हुनेमा दुवैं महिला भएको स्वास्थ्य तथाफुर्सदमा

मर्सको उपचार पछि निको हुनेको संख्यामा वृद्धि

निश्चल काउचा सोल – मिडल इष्ट रेष्पीरेटोरी सिन्ड्रोम (मर्स)को उपचार पछि निको हुनेको संख्यामा वृद्धि भएको स्वास्थ्य तथा कल्याण मन्त्रालयले शुक्रवार जनाएको छ |   आठ जना मर्स संक्रमितहरु उपचार पछि पूर्ण निको भई हालै डिस्चार्ज भएका छन | यसरी उपचार पछि निको भएर डिस्चार्ज हुनेको संख्या ८१ जना पुगेको छ | हाल मर्सवाट संक्रमित ६८ जनाको उपचार भईरहेको छ | उपचार्थ ६८ जना मध्य १३ जनाको अवस्था चिन्ताजनक रहेको जनाईएकोफुर्सदमा

मर्सको प्रभाव कम हुने संकेत

निश्चल काउचा   सोल – गत मे २० देखि कोरियामा महामारीको रुपमा फैलिरहेको मिडल इष्ट रेष्पीरेटोरी सिन्ड्रोम (मर्स) को प्रभाव कम हुने संकेत देखिएको छ | गत दुई दिन यता कुनै पनि मर्स संक्रमित बिरामीको मृत्यु नभएको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ | सोमबारसम्म २७ जना मर्स संक्रमितको मृत्यु भएको थियो | बुधबारसम्म ४ जना नयाँ संक्रमित थपिएका छन् | हालसम्म संक्रमितको संख्या १७९ पुगेको छ | १३ जनाफुर्सदमा

मर्स नियन्त्रण गर्न नसकेको भन्दैं सामसुङले माफी माग्यो

ऐश्वर्य श्रेष्ठ सोल-सामसुङ इलक्ट्रोनिक्सका उपप्रमुख लि जे योंगले मर्स भाइरस नियन्त्रण बाहिर जानुमा सामसुंगसंग आवद्ध अस्पतालहरु प्रमुख जिम्मेवार रहेको भन्दैं माफी मागेका छन् ।   मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोमको उपचारमा आवद्ध रहेको सामसुंग अस्पताल मर्स फैंलिनुमा प्रमुख जिम्मेरवार रहेको आरोपहरु सर्वसाधारणले लगाउन थालेपछि मंगलबार आधिकारिकरुपमा उपप्रमुख लिले माफी मागेका हुन् ।   एक पत्रकार सम्मेलनमा सर्वसाधारणसंग माफी माग्दैं उपप्रमुख लिले भने ‘मर्सबाट संक्रमित भई मृत्यु भएकाहरुको आत्माले चीर शान्ति पाओसफुर्सदमा

मर्स संक्रमित महिलाबाट जन्मिएको शीशु मर्स मुक्त

विकास श्रेष्ठ सोल-कोरियामा मिडल इष्ट रेष्पीरेटोरी सिन्ड्रोम (मर्स) बाट संक्रमित एक गर्भवती महिलाले शिसु जन्माएकी छिन । उन्चालीस वर्षीय महिला मर्सबाट संक्रमित भएर पनि स्वास्थ्य बच्चा जन्माउने विश्वमा पहिलो मर्स विरामी भएकी छिन । आमा र शिसु दुवैको स्वास्थ्य अवश्था ठिक रहेको सोलस्थित सामसुङ मेडिकल सेन्टरले जनाएको छ । शिसुलाई जन्म दिएपछि गरिएको परिक्षणमा महिलामा मर्सको जिवाणू नभेटिएको उक्त अस्पतालले जनाएको छ। गत महिना सामसुङ मेडिकल सेन्टरमा उपचाररत मर्स संक्रमितफुर्सदमा

मर्सवाट थप दुईको मृत्यु तीन जना नयाँ सक्रमित भेटिए

निश्चल काउचा सोल – मिडिल इस्ट रेस्पिरेटोरी (मर्स)वाट सोमबार थप दुई जनाको मृत्यु भएको र थप तीन जना नयाँ संक्रमित भटिएको स्वास्थ्य तथा कल्याण मंत्रालयले जनाएको छ | दुईको मृत्युसंगै मर्सवाट मृत्यु हुनेको सख्या २७ पुगेको छ भने संक्रमित हुनेको संख्या १७२ पुगेको छ | सोमबार मृत्यु हुने मृतकको उमेर ८४ र ९७ बर्षको रहेको र उनीहरुलाई क्यान्सर समेत रहेको जनाईएको छ | सामसुङ मेडिकल सेन्टर सोल र डाई चेयोङफुर्सदमा

कोरिया आउने बिदेशीहरु मर्सका कारण भ्रमण रद्द गर्दै

निश्चल काउचा सोल –  दक्षिण कोरियामा महामारीको रुपमा फैलिरहेको मिडिल इस्ट रेस्पिरेटोरी (मर्स) का कारण बिदेशीहरुले आफ्नो भ्रमण रद्द गर्नेको संख्या बढेको छ | दक्षिण कोरियाली अधिकारीहरुका अनुसार आईतबारसम्म मर्सवाट मृत्यु हुनेको संख्या २५ पुगेको छ | संक्रमितको संख्या १ सय ६९ पुगेको छ |   कोरिया पर्यटन अर्गनाईजेशन (KTO) को अनुसार बिहिबार मात्र १८ सय ७९ विदेशी यात्रुहरुले आफ्नो भ्रमण रद्द गरेका छन् | यसै गरि मङ्गलबार र बुधबार क्रमसफुर्सदमा

मर्स नेपाल भित्रने खतरा

दीपा दाहाल काठमाडौं-कोरिया हुँदै थाइल्यान्डमा समेत भित्रिएको मिडिल इस्ट रेस्पिरेटोरी (मर्स) को भाइरस कुनै पनि बेला नेपाल भित्रन जोखिम बढेको छ।   विज्ञहरूले नियन्त्रणका लागि पूर्वतयारी नभएकाले कुनै पनि बेला मर्सको संक्रमण नेपालमा फैलिन सक्ने चेतावनी दिएका छन्।   श्वासप्रश्वासबाट सजिलै एकअर्कामा सर्ने मर्सबाट कोरियामा मात्र २४ जनाको ज्यान गइसकेको छ भने करिब दुई सयजना संक्रमित भएका छन्। केही महिनाअघि एउटा व्यक्तिलाई देखिएको उक्त संक्रमण घर तथा अस्पतालमा सतर्कता अपनाउनफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...