तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
अक्टोबर ७ मा ‘टाशिडेलेक नाइट’

सोल, दक्षिण कोरिया – नेपाली प्रवासी समुदायको सक्रिय संस्था गोलोव गाईजले आफ्नो दशौंवार्षिकोत्सवको अवसरमा टाशिडेलेक नाइट डान्स पार्टी २०२५’ आयोजना गर्ने भएको छ । आगामी अक्टोबर ७ मा आयोजना गर्न लागेको ‘टाशिडेलेक नाइटको आधिकारिक पोस्टर आइतवार सार्वजनिक गरेका हुन । यो कार्यक्रम कोरियाको चाड छुसकको अवसरमा प्रवासीमजदुर र विद्यार्थीहरूका लागि ‘आपतकालीन सहयोग कोष’ स्थापना गर्ने उद्देश्यले आयोजनागरिएको आयोजकले बताएको छ । पोस्टर सार्वजनिक कार्यक्रम राजधानी सोलस्थित दोङदेमुनको निक नेपाल ट्राभलफुर्सदमा
बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला

चलचित्र जारी २ कोरियामा पनि प्रदर्शन हुने भएको छ। कोरियाका लागि आधिकारिक वितरक किरात याक्थुङ चुम्लुङ छल्लादोले एक सूचना प्रकाशित गर्दै बूकिङ खुलेको जानकारी गराएको छ। सेप्टेम्बर २१ देखि कोरिया भर प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई आफ्नो स्थानहरुमा शो गर्नको निम्ति वितरकलाई सम्पर्क गर्न सकिने छ। चलचित्र प्रदर्शन बूकिङका लागि दिलिप लावती 01034437231 , सुनिल फोम्बो 01073487150 , सन्देश इजम 01081196351 र भुपेन्द्र फागो 01021398906 लाई सम्पर्क गर्न सकिने छ।फुर्सदमा
बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
चलचित्र जारी २ कोरियामा पनि प्रदर्शन हुने भएको छ। कोरियाका लागि आधिकारिक वितरक किरात याक्थुङ चुम्लुङ छल्लादोले एक सूचना प्रकाशित गर्दै बूकिङ खुलेको जानकारी गराएको छ। सेप्टेम्बर २१ देखि कोरिया भर प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई आफ्नो स्थानहरुमा शो गर्नको निम्ति वितरकलाई सम्पर्क गर्न सकिने छ। चलचित्र प्रदर्शन बूकिङका लागि दिलिप लावती 01034437231 , सुनिल फोम्बो 01073487150 , सन्देश इजम 01081196351 र भुपेन्द्र फागो 01021398906 लाई सम्पर्क गर्न सकिने छ।फुर्सदमा
“मेरो त देशै माइती भयो” तीज गीतमा चेलीको वेदना

दक्षिण कोरियाको थेसो क्षेत्रमा नेपाली चेलीहरूको उल्लेखनीय सहभागितासहित छायाङ्कन गरिएको तीज गीत “मेरो त देशै माइती भयो” गत हप्ता औपचारिक रूपमा सार्वजनिक गरिएको छ । दिवस तिवारीको शब्द र सङ्गीत तथा लोकप्रिय लोक गायिका पूर्णकला बिसीको सुमधुर स्वरले सजिएको यो गीतले वैवाहिक जीवनमा नेपाली महिलाले भोग्ने भावनात्मक पिडा, विदेशमा बस्दा आउने हर्ष–विषाद र तीज पर्वको मौलिकतालाई मार्मिक रूपमा चित्रण गरेको छ । युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र चाडपर्वको प्रवर्द्धनमा सशक्त भूमिका खेल्नेफुर्सदमा
‘अगस्ट २ साँझ ‘समर रक पार्टीले ‘ झुमाउने भो कोरिया

गर्मी विदाको अवसरमा “समर रक पार्टी ” हुने भएको छ। ktm2seoul ले अगस्ट २ तारिख साँझ होङ्दे स्थित यति रेस्टुरेण्ट एन्ड बारको पार्टी हलमा कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रमलाई भव्य बनाउनको लागि फुल्याङ व्याण्डको विशेष प्रस्तुति रहने छ भने साथमा नयाँ दृष्य व्याण्ड र द रिभर्सको पनि बेजोड प्रस्तुति हुने आयोजकले जनाएको छ। दर्शकलाई भरपूर सांगीतिक मनोरञ्जन प्रदान गर्दै डिजे RX ले नचाउने भएको छ। राति ८ बजेदेखि प्रवेशफुर्सदमा
1974 AD को कोरिया कन्सर्टबाट आयोजक नोक्सानमा

सलनालको अवसर पारी कास्की परिवार दक्षिण कोरियाले आयोजना गरेको ‘माछापुच्छ्रे सांगितिक सौगात भाग-४’ मा ५२ लाख वन घाटा भएको छ । दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आज आयव्यय सार्वजनिक गरिएको थियो। नेपालको चर्चित ब्यान्ड 1974 AD को मुख्य प्रस्तुती रहेको यस कार्यक्रमको केहि सहयोग रकम र टिकटको रकम भने उठ्न बाँकि छ। यस कार्यकमको कुल आम्दानी : १० करोड २८ लाख ६ हजार ४७३ वन रहेको छ भने कुलफुर्सदमा
छुङ्जुमा नेपाली चलचित्र “ऊनको स्वीटर” प्रदर्शन हुँदै

छुङ्जु, दक्षिण कोरिया – छुङ्जु नेपाली समाजले दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी नेपाली चलचित्र “ऊनको स्वीटर” प्रदर्शन गर्ने भएको छ। नेपालीभाषाको चलचित्रको प्रवर्द्धन र सांस्कृतिक पहिचानलाई जगेर्ना गर्ने उद्देश्यले चलचित्र प्रदर्शन गर्नलागेको छुङ्जु नेपाली समाजका अध्यक्ष रन्जित गुरुङले फोनिज कोरियलाई बताएका हुन । अध्यक्ष गुरुङले यो कार्यक्रमबारे उत्साह व्यक्त गर्दै भने, “यो चलचित्र प्रदर्शनको आयोजनाले हाम्रो समुदायलाई एकजुट बनाउनुका साथै नेपाली भाषा र संस्कृतिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्णभूमिका खेल्नेछ।फुर्सदमा
पूर्वी नेपाल समाजद्वारा छुसकको कार्यक्रम बाँडफाँड , ३ संस्थालाई अनुमति

पूर्वी नेपाल समाज दक्षिण कोरियाले छुसकका लागि कार्यक्रम बाँडफाँड गरेको छ। मे १८ तारिख आइतवार पूर्वी नेपालको सभाहलमा कार्यक्रम बाँडफाँड गरिएको थियो। यसपालीको छुसकमा सांगीतिक कार्यक्रमको लागि पाँचथर सेवा समाजलाई नै अनुमति दिइएको छ भने डान्सपार्टीका लागि दुइ संस्था ग्लोबल तेह्रथुम सेवा समाज र उदयपुर सेवा समाजलाई अनुमति दिइएको छ। गतवर्ष प्राविधिक कारणले रोकिएको नेपथ्य लाइभ कन्सर्टका लागि पाँचथर सेवा समाजलाई पुन: एक पटक मौका दिइएको कार्यक्रम बाँडफाँड संयोजक अ्मृतफुर्सदमा
कोरियाबाट गणेश तामाङ योञ्जनको “कोरियन लाहुरे” सार्वजनिक

नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले “कोरियन लाहुरे ONLINE DHAIRANCHHU” बजारमा ल्याएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मेलिना राई र गायक आस्मान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन् । विशेष गरी युवा पुस्ताले सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा आफूलाई मन परेका मान्छेसँग आपसी चिनजान स्थापित गर्दै आकर्षक तस्वीर साटासाट सहित सम्बन्ध पनि सामाजिक सञ्जालफुर्सदमा
चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने

चलचित्र ऊनको स्वीटर सुवन शोको मिति परिवर्तन भएको छ। पाँचथर सेवा समाजले एक सूचना जारी गर्दै परिवर्तन मिति बारे जानकारी गराएको छ। यहिँ मे १८ तारिख शो गर्ने भनिएतापनि प्राविधिक कारणले शो सार्नु परेको आयोजकले जनाएको छ। शो परिवर्तनले दर्शकहरुमा पर्न गएको असर प्रति क्षमा माग्दै जुन १ तारिक मेगाबक्समा नै चलचित्र प्रदर्शन गरिने आयोजकले उल्लेख गरेको छ। आर्टमाण्डु नेपाल प्रा लि को प्रस्तुति रहेको चलचित्रमा बिपिन कार्की,मिरुना मगर, परिक्षाफुर्सदमा