Advertisement
SKIP THIS

तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा “दुखि आत्मा ” को पहिलो शो सुवनको मेगाबक्समा

फेब्रुअरी १४ तारिख रिलिज भएको चलचित्र “दुखि आत्मा” कोरियाको सुवनमा प्रदर्शन हुने भएको छ। अन्ना ग्रुप एन्ड नेपाल कोरिया कल्चरल एक्सचेन्ज कोरियाले फेब्रुअरी २३ आइतबारका दिन ए के प्लाजाको मेगाबक्समा प्रदर्शन गर्ने तय भएको हो। सुवन स्टेसनको गेट नं ४ बाट सिधै अगाडी रहेको हलमा दिउँसो २ बजेदेखि शो हुने भएको छ। यूवा जमातलाई लक्षित गरि बनाइएको चलचित्रमा दयाहाङ राई अनुप विक्रम शाही, वुद्धि तामाङ, आँचल शर्माको मुख्य अभिनय हेर्नफुर्सदमा

जनवरी २६ तारिख सुवनको मेगाबक्समा चलचित्र “कार्साङ” प्रदर्शन हुने

बहुप्रतिक्षित चलचित्र कार्साङ कोरियाको सुवनमा प्रदर्शन हुने भएको छ। जनवरी २६ आइतवारका दिन सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न मेगाबक्स हलमा लाग्ने निश्चित भएको हो। चलचित्रलाई माङ्गेन्ना इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो। कार्साङमा दयाहाङ राई, सिर्जना निङ्लेखु, जीतु नेपाल, दिया मास्के, यासेलि योङ्हाङ आदिको अभिनय हेर्न सकिन्छ। चलचित्रलाई याम शेर्पाले लेखन तथा निर्देशन गरेका छन्। आपतकालिन राहत कोष स्थापनार्थ यस चलचित्रको पहिलो सौल शो सफलापूर्वक सम्पन्न भैसकेको छ।

मार्मिक शब्दभावले भरिपूर्ण गोविन्द गौतमको “भिजा हातैमा” सार्वजनिक [भिडियो सहित]

नेपाली लोक विधा अन्तर्गत उत्कृष्ट शब्द रचना गर्दै गोविन्द गौतमले “भिजा हातैमा” बजारमा ल्याएका छन् । विशेष गरी नेपाली गीतसंगीतको क्षेत्रमा अत्यन्त चर्चित र व्यस्त गायिका समीक्षा अधिकारीसँगै गौतमले यस गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् । गीतको शब्द, संगीत र सुमधुर आवाजको साथै म्यूजिक भिडियो निकै नै रुचाइएको यस गीतमा गीतको शब्द निकै भावुक र मार्मिक छन् । नेपाली समाज र परिवेशमा गरिबीको चपेटामा परेर बाध्यताले आफ्नो परिवार रफुर्सदमा

सलनाल डान्स पार्टीका लागि डिजे “अमु” कोरिया आउने

कोरियाको नयाँ वर्ष सलनाल नजिकिँदै गर्दा विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रमको पोस्टर धमाधम सार्वजनिक हुँदै छ। यसै क्रममा सलनालको पहिलो दिन जनवरी २८ तारिख भोजपुर परिवारले नाइट डान्स पार्टीको आयोजना गर्ने भएको छ। उक्त डान्स पार्टीको लागि नेपालबाट चर्चित डिजे “अ्मु ” कोरिया आउने जानकारी प्राप्त भएको छ। अ्मुलाई अर्का डिजे छिरिङले साथ दिने भएको छ। आकष्मिक कोष सञ्चालानार्थ आयोजना हुन लागेको यस कार्यक्रममा गायक मुस्कान मुकारुङ, दिनेश नाछिरिङफुर्सदमा

सलनालको दोश्रो दिन ओखलढुङ्गा नाइटमा गायिका आस्था राउतको प्रस्तुति हुने

कोरियन नयाँ वर्ष सलनालको दोश्रो दिन ओखलढुंगा नाइटमा गायिका आस्था राउतको प्रस्तुति हुने भएको छ। जनवरी २९ तारिख साँझ ७ बजेदेखि सुरु हुने म्युजिकल नाइटक ओखलढुंगा सेवा समाजले आयोजना गर्दैछ। आपतकालिन राहत कोष स्थापनार्थ कार्यक्रम गर्न लागेको अध्यक्ष केशव श्रेष्ठले जानकारी दिएका छन्। चर्चित गायिका राउतको साथमा गायक मुस्कान मुकारुङ राई र दिनेश नाछिरिङको पनि प्रस्तुति हुने आयोजकले जनाएको छ। म्युजिकल इभेन्ट भएकोले डिजे RUM ACE ले कार्यक्रमलाई तताउने विश्वाशफुर्सदमा

कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने

कोरियामा बर्षेनी मनाउदै आइरहेको “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” आउँदो जनवरी १२ मा मनाइने भएकाे छ । नेपाल मगर संघ गणतन्त्र कोरियाले आफ्नो शाखाहरु बुसान/किम्हे शाखा, थेगु शाखा, जेजु शाखा, DSME मगर समाज गजेदो र अठार मगरात खामभाषी सम्पर्क मञ्चसँगको संयुक्त आयोजनामा सुवनस्थित (경기도 수원시 팔달구 매산로 1가57-3 [역전시장 2층] [호박나이트 클럽) मा बिहान ११ बजेदेखि शुरु हुने गरी सो कार्यक्रम मनाउने भएकाे हाे । ख्यातीप्राप्त स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिफुर्सदमा

कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने

कोरिया स्थित तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व ल्होसार आउँदो जनवरी ५ तारिकमा मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै बुसान सहरको 경남 김해시 서상동 27-31 New Little India Resturent 2nd floor को हलमा दिउँसो १२ बजेदेखि शुरु हुने गरी सो ल्होसार मनाउने भएको हो । सोफुर्सदमा

अष्ट्रेलियाबाट दलेन्द्र गुरुङको “आरुपाटे” सार्वजनिक [भिडियो सहित]

नेपाली लोक तथा दोहोरी विधा अन्तर्गत गीत लेखन र आवाजमा शानदार डेब्यु गर्दै दलेन्द्र गुरुङले “आरुपाटे मन परिछ्यौ र मैले दिल साटे” बोलको गीत बजारमा ल्याएका छन् । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा अत्यन्त व्यस्त गायिका शान्ति श्री परियार र स्वयं दलेन्द्र गुरुङले यस गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् । “आरुपाटे” गीतको बोलमार्फत गाउँको चिनारी, भौगोलिक अवस्थितिको जानकारी र मात्रै नभएर युवायुवती वीचको प्रेमालाप र आफ्नै गाउँठाउँ छाडेरफुर्सदमा

तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने

दक्षिण कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८१” मनाउने भएको छ । तमू धीं दक्षिण कोरियाको आयोजनामा नेपालबाट चर्चित राष्ट्रिय कलाकार जालुमाया गुरुङलाई आमन्त्रण गरी सउल स्थित HW컨벤션센터 하림각, SEOUL, SOUTH KOREA (서울특별시종로구 지하문로 255 (부암동 162-3) आउँदो जनवरी ५ तारिक मनाउने मिति तय गर्दै आफ्नो मौलिकमा आधारित रहेर उक्त ल्होसार मनाउने भएको हो । गुरुङ (तमू) हरुको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्पफुर्सदमा

डिसेम्बर २८ मा स्याङ्जा भिरकोट आठथर तमु समाजले कोरियामा ल्होसार मनाउने

स्याङ्जा भिरकोट आठथर तमु समाज दक्षिण कोरियाले “तमु ल्होसार २०८१” कार्यक्रमको आयोजना गरी यही डिसेम्बर २८ तारिक शनिबार सउल दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेन्टको हलमा ल्होसार मनाउने भएको छ । प्रवासमा रहेपनि तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार भव्य रुपले मनाउने प्रचलनलाई कायम राख्दै साँझ ८ बजेदेखि शुरु हुने गरी सो ल्होसार मनाउने तयारी गरेको समाजका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । यो वर्ष पनि समुदायकोफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...