तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
चु रेडियो नेपाल हिन्ना (यो रेडियो नेपाल हो )

गोकुल थोकर ‘माम्’ (हजुरआमा) नेपाली भाषाका धेरै शब्द जान्दैनथिन् । घरमा तामाङ भाषामात्र प्रयोग हुन्थ्यो । हामी दाजुभाइ दिदीबहिनीले नेपाली भाषामा कुरा गरे माम्लाई मन पर्दैनथ्यो । कतै नेपाली शब्द परि हाले ‘लु चु बामन दो दाजी । राङ्ला भाषा आसेबा ।’ (यो बाहुन बन्न लाग्यो । आफ्नो भाषा नजान्ने ?) उनी थर्काउँथिन् । माम्ले आखे(हजुरबा)लाई त मौका परे बजाउँथिन् हामी जाबाको के चल्नु ? घरमा तामाङ भाषा राम्रो भएफुर्सदमा
के संघियता कर कै लागि थियो त ?

मेरो देश नेपाल अाफैमा प्राकृतिक रुपले सु-सम्पन्न छ। हिमाल यहीं छ ,पहाड यही छ , समथर फॉट यहि छ , अन्नको भण्डार तराई यहि छ विश्वको शिर सगरमाथा यहि छ । विश्वमा जे छैन त्यो नेपालमा छ प्रकृतिले अथाह दिएको छ । विश्वका दुई शक्तिशाली देशका बिचमा हामी छौ । तर हामी हाम्रो देशलाई प्रकृतिले दिएको जस्तै सुन्दर र समृद्ध वनाउन किन चुकिरहेका छौ ? दशकौंदेखि अहिलेसम्म हामी हाम्रो देशलाईफुर्सदमा
दश बर्ष लगाएर परदेशी भुमीलाई वाई वाई गर्दै-गर्दा

हरेक मानिसको जिवनमा बनिरहेको एउटा लामो र ठुलो योजना भित्र आफुले बिच-बिचमा स-साना योजनाहरु बनाईन्छ, तिनीहरु कतिपय पुरा हुन्छन त कतिपय अपुरा नै हुन्छन । जन्म भुमीमा दु:ख गर्ने, परदेशी भुमिको यात्रामा लाग्ने अर्थात एकले अर्कोलाई स्वागत र विदाई गर्ने भन्ने कुराहरु हाम्रो जिवनकै योजना अन्तर्गत पर्दछन् जसमा हामीले भुमिका मात्र निर्वाह गर्ने परेको छ । हाम्रो जिवनको लामो योजना भित्र नै सना-सना योजनाहरु हुँदारहेछन् अनि चल्दारहेछन् जसलाई वरीपरी रहेकोफुर्सदमा
कोरियामा किन गरे ढाकारामले आत्महत्या ?

सदाका दिनमा झैं बिहान आठबजे काममा कम्पनि भित्र पसेका थियौं। म मेरो डिपार्ट तिर काममा ब्यस्त थिएँ। अर्को डिपार्टमा साथीहरु बाहिर काम गर्दै थिए। त्यत्तिकैमा पर अर्को कम्पनिबाट दुइ जना नेपालीहरु ढाकाराम यहाँ आएको छ ? भन्दै खोज्दै आए। कोठामा मोबाइल छ तर मान्छे छैन। सबै काममा आइसके तर उनि कहाँ गएछन् ? भन्दै खोज्दै आएका थिए। ढाकाराम हाम्रो कम्पनीमा आइराख्ने भएर उनी यतै छन् भनेर खोज्न आएका थिए। हाम्रोफुर्सदमा
“नलेखिएको सुसाइड नोट”

“कम्पनी देखि कन्टेनर कोठा, कोठा देखि कम्पनी” कोरिया छिरेको समय देखि उनको अक्सर संसार यहि थियो। इन्छन एयरपोर्ट झरेदेखी तालिम स्थल र तालिम स्थल देखि कम्पनि, कम्पनि बाट एलाइन कार्ड बनाउन इमिग्रेशन आक्कलझुक्कल नजिकैको सानो बजार निस्कँदा देखिने ठाउँ बाहेक उनले करिब ३ वर्षको अवधि पार गर्न लाग्दै गर्दा देखेको कोरिया वश यत्ति थियो। कोरियाको गाउँ, एक अनकन्टार कुना। त्यहि कुनामा साठीसत्तरी वटा जतिको कम्पनि एरिया। नजिकै खेत अनि चिहानहरु।फुर्सदमा
चर्चा कमाउन कोरियामा कमाएको पैसा खर्च

खल्ति रितो हुँदा मनमा भएको शोख भए पनि मनमै रहन्छ । अलि कति खल्ति गरम भए पछिका कुरा अर्कै भैहाल्यो । दक्षिण कोरियामा काम गरेर अलि अलि खल्ति गरम भएका मान्छेका कुरा हुन् । कसैसँग मेल खाएमा संयोग मात्र हुनेछ भनेर भन्दिन । यो तिम्रै कथा हो । मलाई पनि वालमतलब । गायक भएका छन् । मेरो नयाँ गीत लाईक गर्दिनु रे । बिहान बिहानै आर्लराम बज्नु पहिले म्यासेन्जरको टिङटिङफुर्सदमा
विश्वकप फुटबल अनि ‘बकलोल फ्यानहरुको बकबक’

भनिन्छ फुटबल खेलहरुको राजा हो फेरी बकलोल फ्यानहरुले सोध्न सक्छन् खेलहरुको रानी चाही ? त्यो त म बकलोललाई पनि के थाहा ? शायद चर्चा र लोकप्रियताको आधारमा फुटबललाई खेलहरुको राजा भनेको हुनु पर्छ । संसार भरिका प्रायः देशहरुमा धेरथोर फुटबल खेलिन्छ, खेलाईन्छ । संसारका कति देशहरु फुटबल कै कारणले चिनिएका छन । जब फुटबलको महाकुम्भ मेला विश्वकपको कुरा आउछ अनि के चाहियो एक महिना फुटबलको बकलोल फ्यानहरुको बकबक ल्यांग्ल्यांग अनिफुर्सदमा
जान्नेलाइ गितार नजान्नेलाई छ वटा तार

(लघु कथा ) मेरो गितार बजाउने चहानालाई देखेर मेरो मिल्ने साथीले २०६३ तिर आफु सग भएको गितार उपहार दिनु भयो । मैले केहि दिन जोश देखाएर सिकेर पनि हेरे । बिस्तारै बिस्तारै सिक्ने कुरामा बिषेश ध्यान दिन छोडे । तर त्यो दिन देखी आज सम्म पनि म सँग गितार साथमा छ । तर जती ६३ तिर सिकेको थिय , त्यो भन्दा बडी केहि प्रगती गर्न सकिन । सिक्न नसक्नुलाई मैलेफुर्सदमा
” समृद्धि सपना र सामाजिक सदभाब “

यस धर्तिको हरेक चिज गतिशिल छ । परिवर्तन संसारको नियम हो । समय परिस्थिति अनुकुल परिवर्तनको लागि गति दिने टिकेको हुन्छ। जस्ले गति लिन्छ उसको बिकास हुन्छ। बिकासको लागि परिवर्तन पहिलो र अनिवार्य सर्त हो ।समाज विकासमा उक्त समाजको कुन कुन कुराले बाधा ब्यबधान गरेको छ त्यस कुराहरुको पहिचान गरि सकारात्मक परिवतर्न गर्न जरुरी हुन्छ । यसरि हेर्दा हाम्रो देश नेपाल तुलनात्मक रुपमा किन सम्पन्न हुन सकेन (श्रोत साधन सम्पन्नफुर्सदमा
देश देखि परदेश सम्मकाे एउटा कथा

सबैलाई प्याराे लाग्छ अाफ्नाे देश अाफ्नाे घरपरिवार,अाफ्नाे समाज,अनि अाफु जन्मेकाे माटाे।त्यति माया हुदाहुदै पनि अाज किन हामी परदेशिन बाध्य छाैँ?किन अाजकाे बिकशित २१ अाैँ शताब्दिमा पनि हामी नेपाली कामको खाजिमा परदेशिन परेकाे हाेला है?अाखिर के हामी नेपाली भएर जन्मनु नै ठुलाे भुल हाेर ?किन हामी पनि अाफ्नाे देशमा काम गरि बस्ने खाने बाताबरण सिर्जना हुन नसकेको हाेला है?याे प्रश्न स्वयं म अाफैलाई अनि हामीहरूलाई र देश सँञ्चालन गर्छु देश बिकाशफुर्सदमा