तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
लैङ्गिक बिभेद र त्यसको दुष्प्रभाव

दक्षिण कोरिया : समाजमा हुने बिसंगतिको बारेमा आफ्नो धारणा सार्वजनिक गर्दा सार्वजनिक गर्नेवालाले त्यस बिषयमा प्रयाप्त सूचना वा जानकारी लिएर बिचारहरु संप्रेषण गर्नु उपयुक्त हुन्छ। आफुसंग भएको सिमित सूचना र जानकारीको आधारमा समस्याको अचूक समाधान यहि हो भनेर तर्क गर्नु युक्तिसंगत हुदैन। विगत केहि समयदेखि नेपाली समाजमा घटिरहेको बलात्कार जस्तो जघन्य अपराधको बिषय यतिखेर सबैको लागि चिन्ताको बिषय बनेको छ, जुन स्वभाविक पनि हो । तर यो चिन्ता समाजमा भएकोफुर्सदमा
दोङदेमुन गेट नंम्बर तीन

छुसकको विदा हुनु पहिले अलि टाढै घुम्न जाने योजना बन्दैथ्यो । तर यस पटकको छुसक सउल वरि परि नै बित्ने भो । यसो उसो दोङदेमुन जिन्दाबाद । पाँच दिन नै कोठामा नआउने भए पछि लाउने कपडा प्याकिंग शुरु भयो । एकजोर, दुईजोर, तीन जोर हुँदा हुँदा लौ शुटकेश भरियो तर मन भरिएन । केही सामान हाल्न छुट्यो कि ? मनमा यस्तै लाग्दैछ । छुसक बिदा शनिबार भए पनि शुक्रबार कामफुर्सदमा
दशै जस्तै छुसक

हाम्राेमा घामको किरणले जसरी सयपत्रीको थुँंगामा आफूलाई उभ्याएर दसैँ, तिहारको आगमनको सँकेत दिन्छ त्यस्तै गरि काेरियामा हरिया पहाड र निला समुन्द्रमा टल्किए पछि काेरियन दशै छुसकको संकेत दिँदा रहेछ। हामी कम्पनीको नियममा आफूलाई बाँधिरहनेहरुका लागि बिदा नै हाम्रो स्वतन्त्रको अर्को नाम। तिनै स्वतन्त्रतालाई अझ स्वतन्त्र रूपमा बिताउने अर्को मौका थियो छुसक। अनि आफ्नो देशको दसैँलाई बिर्साउने अर्को बहाना पनि। हाम्राेमा जसरी ठमेलका चोकहरु भरिन्छन् त्यसरी नै यताका सबैजसो ब्यापारीक क्षेत्रहरुफुर्सदमा
कोरियाको पाँच बर्ष

कोरियाको दैनिकीसँग पैठेजोरी खेल्दाखेल्दै कति चाँडै बितेछ यी पाँच वर्षहरु । कहिले हतासिदै, कहिले बहकिदै त कहिले रमाउदै भएपनि कोरियाको पाँच वसन्तलाई बिट मार्दै आफ्नो जन्मभूमि फर्कन पाउदा मन त्यसैत्यसै खुशीले छछल्किरहेछ । म २०७०सालमा पहिलो पटक कोरिया प्रवेश गर्दा मनमा खुशी भन्दा पनि परिवारसंग छुटिनु पर्दाको पीडाले जति सताएको थियो पाँच वर्ष कार्यकाल सकेर घर फर्किने कुराले चार गुणा खुसि थपेको महसुस गरिरहेको छु। मेरो घर नेपालको राजधानी काठमाडौंफुर्सदमा
बाकसको मान्छे

सेप्टेमवर ६ को विहानै नचिनेको नम्बरबाट फोन आयो । ‘बिद्या जी होइन?’ ‘हजुर, को बोल्नु भको ?’ ‘म ओमप्रकाश । थारुकल्याणकारी सभा (थाकस)को बरिष्ठ सल्लाहकार । भाइलाई एउटा दुखद् घटना थाहा भयो होला ।’ ’काहाँ कसलाइ के भयो दाइ’ ? पहिलो चोटी कुरा गरिरहेको मान्छे । दुखद घटना भन्छ । म अतालिएर सोधेँ । मनमा डर पलायो । ‘अस्ति कैलालीको प्रमोद चौधरीको छुङछङनाम्दो कम्पनीको आफ्नै कोठामा सुतिरहेको अबस्थामा मृत्युु भयोफुर्सदमा
प्रबाशबाट तिजको न्यास्रो मेटाउदा ….

कोरिया, परापुर्ब कालदेखि मानिदै आएको समग्र नेपाली नारीहरुको माइती चेलिको कथामा आधारित दिनलाई तीजको नामले चिनिदै आएको छ । हुन त यो चाडको बारेमा के थियो र कस्तो थियो भन्ने कुराको कुनै ईतिहास मलाइ थाहा छैन ।तर बिबाह पस्चात पराइ घरमा पुगेका चेलिहरु माइती जाने र बर्ष दिनका मर्म र पिडालाइ गीत मार्फत माइती लाई सुनाएर आफ्नो मनको पिडालाइ हलुको बनाउने पर्ब को रुपमा लिइन्छ ! गितहरु लगायत अन्य धेरैफुर्सदमा
कोरियाका संघसस्थामा जुँगाको लडाइ मात्र कि बास्तबिकता पनि ?

यहि २६ तारिक आइतबार मध्यान्ह एकाएक सामाजिक सन्जालहरुमा ‘कोरियन प्रहरीद्वारा नेपालीहरु माथि व्यापक धरकपड ‘ भन्दै अपुष्ट स्टाटसहरु आउन थाले । केहीले व्यंग्य गर्दै अबको केही दिनमा कोरियाका वरिष्ठहरुको हुल एउटै प्लेन चढेर नेपाल ओर्लिदा त्रिभुवन बिमानास्थलमा राष्ट्रध्यक्षले स्वागत गर्ने छिन् भन्दै लेखे । भने कोहिले प्रहरी धरकपड प्रती घोर भत्सर्ना गर्दै प्रहरीलाइ सुचना दिने जो कोहि भए पनि रोष प्रकट गर्दै निन्दा ब्यक्त गरे । धेरैको स्टाटसहरु व्यंग्य मैफुर्सदमा
मुगुवा सपना

गाउँमा छँदा रेलका कथा धेरै सुनिएकै हो । छुकछुक छुकछुक गरेर हिड्छ रे । लामो न लामो । टाउको एक कोष पर पुग्दा बल्ल पुच्छर आउँछ रे । एउटै रेलमा धनि मान्छे चढ्न राम्रो ठाउँ गरिब चढ्ने अलि नराम्रो हुन्छ रे । खाने बस्ने सुत्ने सबै हुने अरु त अरु ट्वाइलेट पनि त्यही हुने रे । वा सुन्दै कति रमाइलो । कस्तो हुँदो होला ? हेर्ने मन भए पनिफुर्सदमा
गुमनाम मुर्तिकार

ङिमा पाख्रिन / न्युयोर्क: कुनै पनि चित्ताकर्षक ठाउँमा या वस्तुसँग बसेर तस्बीर खिचाउँन नचाहने मानिस कमै हुन्छन होला ! अझ त्यो वस्तु मानव निर्मित भयो भने त झनै धेरैको ध्यान र मन त्यतै खिचिन्छन् । नेपालको प्रदेश नम्बर १ स्थित केही जिल्लाहरुमा पाईने मुर्ति र स्तम्भहरुले त्यहाँ पुग्ने प्राय सबैको ध्यान तान्ने गर्दछन् । यस्ता केहि प्रख्यात स्तम्भ तथा मुर्तिहरुको नाम लिनु पर्दा संखुवासभा जिल्लाको तामाफोकमा रहेको १४ फिट उचाईकोफुर्सदमा
चु रेडियो नेपाल हिन्ना (यो रेडियो नेपाल हो )

गोकुल थोकर ‘माम्’ (हजुरआमा) नेपाली भाषाका धेरै शब्द जान्दैनथिन् । घरमा तामाङ भाषामात्र प्रयोग हुन्थ्यो । हामी दाजुभाइ दिदीबहिनीले नेपाली भाषामा कुरा गरे माम्लाई मन पर्दैनथ्यो । कतै नेपाली शब्द परि हाले ‘लु चु बामन दो दाजी । राङ्ला भाषा आसेबा ।’ (यो बाहुन बन्न लाग्यो । आफ्नो भाषा नजान्ने ?) उनी थर्काउँथिन् । माम्ले आखे(हजुरबा)लाई त मौका परे बजाउँथिन् हामी जाबाको के चल्नु ? घरमा तामाङ भाषा राम्रो भएफुर्सदमा