Advertisement
SKIP THIS

तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

” समृद्धि सपना र सामाजिक सदभाब “

यस धर्तिको हरेक चिज गतिशिल छ । परिवर्तन संसारको नियम हो । समय परिस्थिति अनुकुल परिवर्तनको लागि गति दिने टिकेको हुन्छ। जस्ले गति लिन्छ उसको बिकास हुन्छ। बिकासको लागि परिवर्तन पहिलो र अनिवार्य सर्त हो ।समाज विकासमा उक्त समाजको कुन कुन कुराले बाधा ब्यबधान गरेको छ त्यस कुराहरुको पहिचान गरि सकारात्मक परिवतर्न गर्न जरुरी हुन्छ । यसरि हेर्दा हाम्रो देश नेपाल तुलनात्मक रुपमा किन सम्पन्न हुन सकेन (श्रोत साधन सम्पन्नफुर्सदमा

देश देखि परदेश सम्मकाे एउटा कथा

सबैलाई प्याराे लाग्छ अाफ्नाे देश अाफ्नाे घरपरिवार,अाफ्नाे समाज,अनि अाफु जन्मेकाे माटाे।त्यति माया हुदाहुदै पनि अाज किन हामी परदेशिन बाध्य छाैँ?किन अाजकाे बिकशित २१ अाैँ शताब्दिमा पनि हामी नेपाली कामको खाजिमा परदेशिन परेकाे हाेला है?अाखिर के हामी नेपाली भएर जन्मनु नै ठुलाे भुल हाेर ?किन हामी पनि अाफ्नाे देशमा काम गरि बस्ने खाने बाताबरण सिर्जना हुन नसकेको हाेला है?याे प्रश्न स्वयं म अाफैलाई अनि हामीहरूलाई र देश सँञ्चालन गर्छु देश बिकाशफुर्सदमा

फरक रंगका गोरेहरु

यसपटक कान्छा भाईको बिहे खानलाई एक महिनाको छुट्टी मिलाएर घर लागें। विश्वकै एक नम्बरमा पर्ने दक्षिण कोरियाको इन्छन ईन्टरनेशनल एयरपोर्ट मार्फत चाईनिज इस्ट्रनको बोर्डिंग गेटमा लाइन लागें । बोर्डिगं सकिएर अध्यागमनको लाइनमा बसे। लामो समय पछि घर जान पाउँदा मन त्यसै फुरुंग थियो। अध्यागमनका कर्मचारीले जान साथ अभिवादन ( ईन्सा) गरे। केहि सोधपुछ पछि म बोर्डिंग गेट खोज्दै हवाई जहाज तर्फ लागें । यो पटक म सिंगापुरको टिकट रद्द गरेरफुर्सदमा

नेपाली दुतावास दक्षिण कोरियाको कार्यशैलीप्रती कोरियामा रहेका नेपाली समुदाय आक्रोशित

दक्षिण कोरियामा नेपाली राजदूताबासले केहीलाई मात्रै बोलाएर ११ औ गणतन्त्र दिवस मनाएको भन्दै नेपाली दुतावासको कार्यशैली प्रती कोरियामा रहेका संघ सस्था तथा नेपाली समुदायका ब्यत्तिहरुले सामाजिक संजाल मार्फत आक्रोस ब्यत्त गरेका छन । यही २०१८ मे २९ तारिख मंगलबारका दिन नेपाली दुतावासले कोरियामा रहेका संघ सस्था, संगठन तथा सरोकार वाला नेपाली समुदायका कोहीलाइ पनि जानकारी नदिइ चार पाच जना ब्यक्तीहरु भेला पारेर निजी जन्मदिन मनाए जस्तो गरि ११ औ गणतन्त्रफुर्सदमा

विप्रेषणभित्रको धमिरा

स्वदेशमा पर्याप्त वा दैनिकी धान्ने रोजगारीको अवसरहरु नहुदा अधिकांश नेपाली युवा युवतीहरु वैदेशिक रोजगारका लागि विदेशिन वाध्य भएका छन् । नेपाली युवाहरु कामदारको रुपमा बिकसित तथा औधोगिक राष्ट्रहरुमा जाने र त्यसबाट कमाएको रकम स्वदेशमा विप्रेषण गर्ने रकम हेर्दा नेपालको अर्थतन्त्रको आधा हिस्सा रेमिटेन्सलाई लिन सकिन्छ । त्यसैले यो बिषय नेपालको एउटा रास्ट्रिय बहसको बिषय हुने पर्ने हो । तर यो बिषयमा राज्यको तर्फबाट खास केहि हुन सकेको छैन । प्रतिफुर्सदमा

कलम समाउने मेरा हातले हतियार खेलाउन पर्ने वाध्यता

सुन्दै एउटा फरक अर्थ बोकेको समग्र मानव शरिरको यस्तो महत्वपुर्ण (अंग) भाग हो हात । जब हातको आबश्यकता र महत्व बुझिन्छ अनी थाहा हुन्छ एउटा ब्यक्ती, घर, टोल, समाज र पुरै देशको लागी हातहरुको सहभागिता किन अनिवार्य छ भनेर । समाज र देशलाई अनिवार्य हुने यस्ता हातहरु अहिले हरेक दिन लाईन लागेर परदेशी भुमीतिर दौडिरहेकाछन, ठुलो सपना लिएर । हातहरु धेरै किसीमका छन, ठुला-साना, निम्न, मध्यम र उच्चस्थरका तर सबैकोफुर्सदमा

प्रवासी मजदूर आन्दोलन र उदय राई

मे १ तारिखको दिन हरेक बर्ष बिश्व भर मजदुर दिवसको रुपमा मनाउने गरिन्छ । मानव श्रमको सम्मान,सदुपयोग र अधिकारको बारेमा विभिन्न मन्चमा चर्चा चलाइन्छ । आफ्ना हक अधिकारका नाराहरुले ठूला ठूला शहरहरुमा मजदुरको आवाज गुन्जिन्छ । कतिपय सरकारहरुले यसै दिनमा मजदुरका अधिकार रक्षाको लागि आफू प्रतिबद्ध रहेको बक्तब्य दिन्छन । तर पनि वास्तविक मालिक बर्ग र कामदार बर्ग बिच आपसी बिबाद बर्षौ देखि कायम नै छ । सुरक्षित काम रफुर्सदमा

कोरियन गधा

गोकुल थोकर स्कुलबाट बेलैमा घर नफर्किए आमा गाली गर्दै कथा सुनाउँथिन् । गधा भन्ने जनावर हुन्छ । भारी बोक्छ । अलि कम भारि भयो भने उपद्रो गर्छ । ठीकै भयो भने ठीकै व्यवहार गर्छ । भारि गहु्रङ्गो भयो भने एक नम्वरको सोझो र इमान्दार जनावर हुन्छ । भारि नै भएन भने त दिन भरि रोको रोकै गर्छ । ‘तँपनि गधा हुने भइस । जिन्दगी भरि हामीले गधाको जिन्दगी जस्तै कामफुर्सदमा

नितिगत भ्रष्टाचारतर्फ ध्यान कस्ले दिने?

अत्रस्त यात्रि समीप धेरै युवाहरुको सपनाको शहर कोरिया हुने गरेको छ। तर त्यही कोरियाको नाम केहीको लागि राम्रो कमाईको स्रोत बनिरहेको कुरामा दुई मत छैन। हिजो मात्रै एउटा समाचार आएको छ कोरियामा जाने कामदारको लागि पोसाक खरिदमा अनियमितता भनेर । उक्त समाचारमा आवाश्यक्ता भन्दा एक हजार तिन सय सतत्तर थान पोसाकको बिल भरपाई बढी पेश भए बापत नगद रु.छैसठ्ठी लाख पचासी हजार रुपैया भ्रष्टाचार भएको कुरा उठाइएको छ। जसमा प्रतिफुर्सदमा

देशको पच्चीस सय र विदेशको एक लाख

सिमा लामा   एसएलसी पास गरे पछि प्लस टु पढ्न जनकपुर गएँ । कलेज जनकपुरकै पुरानो र चर्चित राम स्वरुप राम सागर बहुमुखी क्याम्पस थियो । कलेजको समय पछि खासै काम थिएन । फुर्सदिलो थिएँ । मनमा केही न केही त गरौ भन्ने लाग्यो । त्यो बेला देशै भरि रेडियोको वोलवाला थियो । त्यस्तैमा जनकपुरमा रेडियो जनकपुर खुल्यो । एफएमको परिक्षण प्रसारणको समय थियो । गीतहरु धेरै बज्ने । तरफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...