Advertisement
SKIP THIS

तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सामाजिक संजालमा राजनैतिक कुरा

लोकतन्त्रमा लोकको भावना अनुसार शासन गरिन्छ । जनताको भावना निर्वाचनको माध्यमबाट प्रकट गरिन्छ । जनता आफै शासन गर्दैनन् । आफ्नो भावना अनुसारको प्रतिनिधि छान्छन् । कानुन र कार्यबिधिले निश्चित गरेको दायरामा रहेर निर्वाचित प्रतिनिधिले जनताको अधिकारको प्रयोग गर्दछन । यसरि निर्वाचित जन प्रतिनिधीबाट जनभावना अनुसार काम गर्नु पर्ने नैतिक र संबैधानिक बाध्यता हुन्छ । राज्य सञ्चालनको संदर्भमा संबिधान अनुसार भए नभएको कुरा संबैधानिक ब्यबस्थानुसार न्यायपालिका अर्थात अदालतले गर्छ । जनभावनाफुर्सदमा

पच्चिस बर्ष पुग्यो नेपाली सम्पर्क समिति : आफ्नै नाम जोगाउन चुनौती

सन १९९३ मा स्थापना भएको नेपाली सम्पर्क समितिले यहि नोभेम्बर २५ तारिख स्थापना भएको २५ बर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउन गइरहेको छ । एनसिसिले अहिले २५ बर्ष सम्म कोरियामा के कस्ता कार्यहरु गर्यो ? नेपालमा के काम गर्यो ? कोरियामा नेपाल चिनाउने के कार्यहरु गर्यो ? ती बिषयमा अग्रजहरुबाट सिल्भर जुब्ली कार्यक्रममा अवस्य नै चर्चा होला । एनसीसीले पनि स्मारिका प्रकाशन गर्दैछ । म २००९ देखि कोरियामा कार्यरत छुफुर्सदमा

कोरियामा नेपाली नेताहरुको लस्कर खासमा के सिकेर देश फर्कन्छन् ?

तत्कालिन अबस्थामा जापानको चरम उपनिबेशमा रहेको कोरियाले छोटो समयमा यति चमत्कारिक रुपमा बिकास गर्ला भनेर कमै मुलुकहरुले आकलन गरेका थिए । कोरिया संसारको यस्तो देश मध्ये एक हो जुन देशको एउटै पुस्ताले भयाबह युद्द ,चरम गरिबी र पछिल्लो बिकाशको उच्चतम रुपलाई एकैपटक स्पर्श गर्ने सौभाग्य पायो । जापानी उपनिबेशबाट कोरिया स्वतन्त्र हुँदै गर्दा कोरियामा युद्दका डोब, टुहुरा जनता ,जापानी सैनिकले जबर्जस्ति करणी गरेका बिक्षिप्त बलात्कृत महिला र अथाह भोकमरी बाहेकफुर्सदमा

कोरियन लाहुरे र अमेरिकाने लाहुरेको टेलिफोन बार्ता

शनिबार बिदाको दिन । त्यसैले ढुक्कसँग सुत्छु अबेरसम्म । केही हप्ता अघि शुक्रबार बेलुकी कम्पनीले हामी कामदारहरुलाई पार्टी दिएको थियो । पार्टी खाएर साथीहरुसंग सुख दुखको कुरा गर्दै रातिको २ बजे सम्म बसियो । राती अबेरसम्म बसेकोले मस्त निद्रामा सुतिरहेको बेला सँगै बस्ने साथीको फेसबुक मेसेन्जरमा चर्को आवाजमा टुरुङ्ग टुरूङ्ग गर्दै घन्टी बज्यो । सिरानीनिर राखेको फोन हेरें बिहानको ६ बजेको रहेछ । त्यस पछि मेरो निन्द्र खलबलियो । आँखाफुर्सदमा

तिहारमा भैलो खेल्दाको सम्झना।

म नाच्न गाउन बजाउन चाहाने रमाउने मान्छे। सानो छदा कक्षा ६ मा पढने बेला देखि स्कुलमा नाच्न सिकियो। राङखानी मा बि मा पढ्थे। शान्ती मा बि कुश्मी सेरा बाग्लुङले आयोजना गरेको प्रा बि स्तरीय नृत्य प्रतियोगितामा पहिलो पटक सहभागी भएको थिए। प्रथम पनि भइयो। सर मिस हरुले नृत्य सिकाउदा मेरो नाचलाइ देखेर खोपाली नाचे जस्तै नाच्यो भन्थे। खोपाली भनेको मेरै गा बि स दुदिलाभाटीको वडा नं. भण्डारबन लाई भन्दा रहेछनफुर्सदमा

दोङदेमुनका नेपाली ब्राण्ड

विश्वबजारमा ब्राण्डहरुको लोकप्रियता र त्यसले अर्थराजनितीमा पारेको प्रभावहरु हरेक समाजको तल्लो निकायहरुमा जरा गाड्दै गएको हामी सबैमा सर्वविवीधै छ। कोरियाको दोङदेमुनबजार त्यसबाट अछूतों रहने कुरा भएन । विशेषत कोरियन संस्कृतिको परिचय बोकेको यो पौराणिक बजार पछिल्लो समय नेपाली ब्रान्डहरुको प्रभावले ईतिहास जोगाउन संघर्षरत छ । यो पक्कै नेपालीहरुलार्इ भने गौरवको विषय हुनसक्छ। यदि तपाइ नेपाली हुनुहुन्छ र कोरियामा बस्नुहुन्छ भने एकपटक राजधानी सौलको दोङदेमुन जानुस् । जसलाई मिनि नेपाल भनेरफुर्सदमा

कोरियाको व्यथा नेपाल बस्नेलाई के थाहा ?

सौल, अहिले कोरियामा मजदुरहरुको तलब बढेसंगै बेसिक ड्युटि बाहेक प्राय जसो सबै कम्पनिहरुले अति रिक्त काम दिन छोडेका छन् । त्यसैले दैनिक आठ घण्टाको काम सकेर कोठामा कति बस्नु । मोबाइल कति हेर्नु । वाक्कै लागिसक्यो । एक दिन यसो नेपाली रहेको कम्पनितिर काम कस्तो छ? कतिको चलिराछ भनेर जान्न मन लाग्यो । साँझ साँढे पाँचबजेसम्मको ड्युटी सकेर नुहाई हल्का खाजा खाएर दुइ जना साथी संग गफ गर्दै मेरो कम्पनिफुर्सदमा

विदेशकाे शीप र पुँजी, गराै स्वदेशमा लगानी

दक्षिण काेरिया नेपालकाे पछिल्लाे समय सन्दर्भलाई अांकलन गर्ने हाे भने टाठा,बलिया र बाठा बैदेशिक राेजगारीमा बिभिन्न देशहरुमा रहेकाे देखिन्छ। नेपाली समाजकाे ट्रेन्ड नै याे बस्याे कि बिदेश जानुपर्छ,पैसा कमाउनुपर्छ,नेपाल बसेर केही हुनेवाला छैन। नेपाली समाजले नै यस्ताे सिकाएकाे छ कि जति पढेपनि विदेश नगई हुदैन । यस्तै मानसिकता बाेकेका युवाहरु नेपालका चाेक,गल्लि र पार्क र कलेजमा बग्रेल्ति भेटिन्छन। हरेक दिन कलेजका क्यान्टिनमा युवाहरुकाे समूह यस्तैयस्तै कुरा गर्दै अट्टहास हाँसाे संगैफुर्सदमा

बदलिएको परिबेशमा नबदलिएको मानसिकता

कोरिया,  समाजमा विधमान सामन्तवादी चरित्र राजनैतिक घटाक्रमको विकाससंगै शासकिय स्वरुपमा आएको परिवर्तन र त्यस अपेक्षित कार्यहरु नभइरहदा शासकवर्गमा रहेको पुरातनवादी चिन्तन र त्यस अनुकुलको व्यवहारले फेरी एकचोटी युवा जमातले सामन्तवादको परिभाषालाइ नया ढंगबाट व्याख्या गर्नुपर्ने अवस्था आइपुगेको छ। विशेषसत रास्ट्र प्रमुखले गर्ने व्यवाहार कस्तो हुने भुमिका के हुने जस्ता कुराहरु किटान नगरिएसम्म अहिलेको सामाजिक चरित्र अनुसार पात्र र व्यवस्था फेरिदैमा खासै फरक अनुभव नहुने रहेछ।हिजोको राज्य व्यवस्था र त्यसका नायकहरुफुर्सदमा

मन दुखाउने दशै

कुरो त्यस्तै पचास सालतिरको हो । त्यसताका बुबा, आमा, दाइ हामी छ जना दिदी बहिनीकाे  परिवार थियौ । दाइ प्राय सिक्किम तिर कमानमा काम गर्न जानु हुन्थ्यो । एक दुई बर्षमा दशैको मौकामा औकातले भ्याए नभ्याएका सरसामान, लत्ताकपडा बोकेर घर आउनु हुन्थ्यो । हामी घरको मेलापात गर्थ्यौं । त्यस बाहेक छरछिमेकमा अर्मपर्म र खेतालापात गरेर पढाई खर्च जुटाउथ्यौं । बेलुका पढ्ने बत्तीको लागि अरु नसुतिन्जेल दाउरा बालेर अगेन छेउमै कामफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...