तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
ल्होछार एक सम्वत अनेक

मानिस एउटा चेनशिल प्राणी हो । यी चेनशिल प्राणि भित्र पनि विभिन्न समूह र समुदाय रहेछन । ती समुह र सामुदायमा म चाही तामाङ सामुदायको रहेछु । यसलाइ अङ्ग्रेजिमा group , society, भन्दो रहेछ । यी सामुदायहरुको बसोबस वा आवातजावतको हिसावले आदिबासी, मुलबासी, जनजाती र आप्रबासी हुदोरहेछ । यसलाइ अङ्ग्रेजिमा, indigenous, ethics, indigenous peoples, Migrate भनिनेरहेछ ।अनुहारको बनावट पनि तीन भागमा छुट्टाएको रहेछ । लाम्चो अनुहार, गोलो अनुहार अनि कालोफुर्सदमा
कृष्ण र रुपाको प्रेमले लेख्ने छ प्रेमको नयाँ परिभाषा

सञ्चारको प्रयोगले संसारलाइ सानो पार्क बनाइरहेको आजको विश्वमा हरेक दिन र समय हरेक मानव मस्तिष्क हल्लाउने र जिवनलाइ फरक रुपमा पढिरहन पाइन्छ। यसरि उपलब्ध हुने सूचना तथा जानकारि रोमाञ्चक मात्र छैनन पिडादायक पनि छन । तपाइ सञ्चारको प्रयोगले जति खुसिहरु सहज पाउनु हुन्छ त्यतिकै सहजताका साथ त दुखहरु पनि पाउनु हुनेछ। यो आजको विश्वको विशेषता हो। जोकोहीलाइ जोकोहीसंग सहजै स्पर्समा पुर्याएको छ ईन्टरनेटले। जस्को भरपुर प्रयोग गरेर जिवनका पाइलाहरुमा चल्नफुर्सदमा
काेरियन रक्सी साेजुसंग मनका कुरा

कम्पनीमा खासै काम छैन। शनिबार र आइतवार बिदा हुन्छ। शुक्रबारको दिन कम्पनिमा काम अलि चाडै सकिन्छ । दुइ दिन बिदा हुने हाम्रो कम्पनि स्कुल पढ्दाको शुक्रबार हाफ छुट्टी भइ कुदेर घरमा पुगी आमाले बनाइ राखेको अर्नी खाजा खान पुग्दा जस्तो गरी होस्टल पुग्ने गर्दछु । नुहाएर कोठा भित्र पस्ने बित्तिकै मेराे मन र आँखा फ्रिज तिर गयो । फ्रिजको ढोका उघारेर जुस खान के आटेको थिए। जुस संगै रहेको हरियोफुर्सदमा
रबीलाइ खुल्ला पत्र

प्राय झटारो त्यही हानिन्छ, जहाँ लटरम्म फलेको फल हुन्छ ! रबी जी, तपाईं माथि हान्न प्रयास गरिएको झटारो प्रती मलाई कत्ती पनि आश्चर्य छैन, किनकी अलिकती उचाइमा रहेको फललाई नै हो झटारो हान्ने । बरु ती मान्छेहरु प्रती दया जागेर आउछ, जस्ले आफ्नो औकात् र बलले भ्याउन नसक्ने उचाइको फललाई झटारो प्रहारको प्रयास गर्दैछ । औकात् बाहिर र निशाना बिहिन झटारो । रबी जि कुनै पनि ढुङ्गालाई पल्टाइयो भने तेस्कोफुर्सदमा
सुधार कहाँबाट?

एक एक पाइलाको चालबाट नै सयौं माइलको यात्रा पुरा हुन्छ। बाटो लामो छ। बाटोमा पहाडहरु छन। बाटोमा नदिहरु पर्छन। बाटो सहज छैन ।तर पनि एक एक पाइला निरन्तर बुद्धिमत्ता पुर्वक चालियो भने यात्रा अवश्य पुरा हुनेछ। जता हेर्यो त्यतै बेथिति बिसंगति सडक हेर्नुस। बाटो हेर्नुस। खाने पानि हेर्नुस। यातायात हेर्नुस। बिध्यालय हेर्नुस, विश्वबिध्यालय , टेलिकम , हवाइ सेवा हेर्नुस। हुलाक सेवा हेर्नुस व्यापार ब्यबसाय हेर्नुस, अस्पताल हेर्नुस, सबै सार्वजनिक सेवा,फुर्सदमा
कोरियामा टोपी दिबस : मेरो अनुभब

अग्रेजी नया बर्षको पहिलो दिन । फेसबुक र ट्विटर लगाएतका विभिन्न सामाजीक सन्जालहरुमा नयाबर्षको शुभकामना एकअर्कामा आदानप्रदान गरिएका पोस्टहरु, फोटोहरु भित्ताहरुमा छ्याप छ्याप्ति देखिन्थे । मलाइ पनि राति देखिनै मेरो मोबाइलको मेसेन्जर र भाइबरमा परीवार, सुभचिन्तक देखि फेसबुकमा कहिलेपनि नबोलेका साथिहरुसम्मले Happy New Year 2019 लेखे । शुभकामनाका पोस्टकार्ड र भिडियो हरु पठाइरहेका थिए । यी नै शुभकामनाहरुको भिडमा मलाइ एकजाना साथीले एउटा पोस्टकार्ड मेसेन्जरमा पठायो । लाग्यो यो पनिफुर्सदमा
काेरियामा त्याे चिसाे रात

सन २००९ जनवरि १२ तारिख अदक्ष कामदारको रुपमा अर्थात स्टान्डर्ड लेबरको रुपमा कोरिया उड्ने दिन थियो। काठमाण्डौंबाट दिउसोको करिब ३ बजेको फलाइट। पहिलो पटक बिदेश र जहाज चढेको मान्छे। मनमा खुसी उमङ्ग अनि नौलो अनुभव, कता कता हल्का डर पनि लागिरहेको थियो। काठमाण्डौको आकासमा जब जहाज उड्यो, उकालो माथी सम्म वेगले पुग्यो। अनि सुन्दर शहर, प्राकृतिक रुपमा सुन्दर हिमाल पहाड हरुले मन प्रफुल्लीत बनायो। जहाज त बादल भन्दा पनि माथीफुर्सदमा
टेम्पल स्टेमा एक दिन

नेपालमा होम स्टे भने जस्तै दक्षिण कोरियामा टेम्पल स्टे छ । यो विदेशीलाई बौद्धमार्गी कोरियन कला संस्कृति देखाउने सजिलो उपाय हो । हामी पनि टेम्पल स्टे हेर्न जाने भएका छौ । यसरी टेम्पल स्टे हेर्न जानको लागि सबै मिलाउने काम सउल नेपाल गुम्बाले गरेको छ । ‘बिहानको ठ्याक्कै नौ बजे कोरियन टाइममा गाडी गुड्छ ।’ हिजो फोनमा सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ लामाले भनेका हुन् । एक हुल कोरियनफुर्सदमा
नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र सामाजिक सञ्जालमा छाएको तरङ्ग

नेपाल सरकारले आज अर्थात मंसिर ११ ,२०७५ देखी कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजना, यसको प्रचार प्रसारमा प्रयोग भएको शैली र बिरोधका स्वरहरुमा केन्द्रित रहेर यो छोटो लेख लेख्ने कोसिस गर्दै छु । यो छोटो आलेख लेख्दै गर्दा म यो कुरामा ढुक्क छु कि मैले पनि धेरै थोरै आलोचना खेप्नै पर्नै छ । जसरी आजदेखी कार्यान्वयनमा आएको सामाजिक सुरक्षा योजनाको बारेमा सामाजिक संजालमा जुन तरङ्ग आई रहेको छ । सामाजिक सुरक्षाफुर्सदमा
कोरियाको आइतबार

आज आइतबार । विहानको ६ बज्दैछ । यति बिहानै निद्राले छोडिसक्यो । कामको दिन अर्लामले पनि उठाउन सक्दैन मलाई । निन्द्रा यस्तो लाग्छ एक मिनेट सुत्दा पनि खुब मज्जा आउँछ । अब काममै ढिला हुन्छ भन्ने भए पछि बल्लतल्ल उठ्छु । आफै आफ्नो मनलाई सान्त्वना दिन्छु धेरै छैन केटी यस्तो जिन्दगी जीउन । यत्रो वर्ष त कटाइस अव ८ महिना त हो । त्यस पछि जिन्दगी भरि नै आफुखुशी उठ्नेफुर्सदमा