तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नबिल बैंकले काेरियाकाे कुकमिन बैंक मार्फत पनि रेमिट सेवा बिस्तार गर्याे।

बिगत एक दशक भन्दा पहिले देखि दक्षिण कोरियाबाट विभिन्न बैंकको सहकार्यमा रेमिटेन्स सेवा प्रदान गर्दै आएको नविल बैंकले आफ्नो सेवा कोरिया स्थित कुकमिन बैंकबाट पनि नयाँ तरिकाले विस्तार गरेको छ । यो सेवा विस्तार स“गै कोरियामा रहेका नेपालीहरुले कुकमिन बैंक प्रयोग गरि कुनैपनि नेपालको र्बैक खातामा रकम पठाउन सक्नेछन् । साथै नेपालीहरुको सहजतालाई ध्यानमा राख्दै नविल र्बैकले आफ्नो थप एक कर्मचारी कोरियामा राखेर यो सेवा सुचारु गरिसकेको छ । कोरियामाफुर्सदमा

नेपाली शेयर बजारमा अबसर नै अबसर ,कोरियाबाट कसरी प्रवेश गर्ने ?

सौल, कोरिया बिश्वको कुनै पनि देशको पुजी बजारलाइ उक्त देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा हेर्ने गरिन्छ । मुलुकको अर्थतन्त्रको बिकाश कुन गतिमा अघि बढेको छ भन्ने कुरा शेयर बजारको सुचांङ्कले जनाउने गर्दछ । बजारबाट पुजी परिचालन गरेर उत्पादन मुलक क्षेत्रमा लगानी गरि आर्थिक पहुँचलाई बलियो बनाउन सक्ने भएकोले समेत यसलाइ अर्थतन्त्रको मेरुदण्डको रुपमा हेरिएको हो । २४ बर्ष अगाडीबाट शुरु भएको नेपाली शेयर बजार अझै शिशु अबस्थामै छ । प्राबिधिक रुपमाफुर्सदमा

 कपिलवस्तुमा एसवाई प्यानल नेपालको पहिलो डिलर कार्यालय

कपिलवस्तुमा  एसवाई प्यानल नेपालको डिलर बुद्धभूमि एसवाई प्यानल सप्लायर्सको  कार्यलयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुद्धभूमि एसवाई प्यानल सप्लायर्स एसवाई प्यानलको ४३ वटा डिलरहरुमध्ये स्यान्डविच प्यानलकै कार्यलय बनाएर औपचारिक उद्घाटन गर्ने पहिलो डिलर हो । बुद्धभूमि नगरपालिका गुरुसिंगे-२ मा गत शुक्रबार बिहान ११ बजे  सुरु भएको उद्घाटन कार्यक्रममा उक्त नगरपालिकाका मेयर केशब श्रेष्ठ र एसवाई प्यानल .को.एल.टि.डीका निर्देशक छे दोङग इलले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।  नगरपालिकाका मेयर केशब श्रेष्ठले  शुभकामना दिंदै एसवाई प्यानलकोफुर्सदमा

सानाे मिल्ती खाेला हाइड्राे पावरले किम्हे र जिन्जुमा शेयर अावेदन संकलन गर्ने।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले यहि जुलाइ  ८ तारिख काेरियाकाे किम्हे  र जिन्जु शहरमा शेयर अावेदन संकलन गर्ने कार्यक्रम अायाेजना गरेकाेछ। हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँ पुरा भए पछि स्वत बन्द हुनेफुर्सदमा

मिल्तीखाेला हाइड्राेपावरले झल्लानाम्दाे ख्वाङ्जु र हाम्पेयङमा शेयर संकलन गर्ने।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले यहि जुन ३० तारिख काेरियाकाे झल्लानाम्दाेकाे हाम्पेयङमा र जुलाइ १ तारिख ख्वाङ्जुमा अन्तरक्रिया तथा शेयर अावेदन संकलन गर्ने कार्यक्रम अायाेजना गर्ने भएकाेछ। हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँफुर्सदमा

मिल्ती खाेला हाइड्राेपावरले गुनसान र ख्वाङ्जुमा अन्तरक्रिया कार्यक्रम तथा शेयर अावेदन संकलन गर्ने।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल दक्षिण कोरियामा शेयर अावेदन संकलन कार्य तिब्र रूपमा अगाडि बढाएकाेछ। यसै बिच यहि जुन २४ तारिख गुनसान शहरमा  र जुलाइ १ तारिख ख्वाङ्जु शहरमा  कम्पनिका संचालकहरूकाे राेहबरमा बृहत अन्तरक्रिया तथा शेयर अावेदन संकलन गर्ने कार्यक्रम अायाेजना गरिएकाे जानकारी एस एम इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष कपिल न्याैपानेले दिएका छन्। हाल कम्पनीलाइ नपुगफुर्सदमा

मिल्ती खाेला हाइड्राे पावरकाे संस्थापक शेयर अाबेदन संकलन तिब्र पारिदैं।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल दक्षिण कोरियामा शेयर अावेदन संकलन कार्य तिब्र रूपमा अगाडि बढाएकाेछ। हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँ पुरा भए पछि स्वत बन्द हुने भएकाले लगानी गर्न चाहाने महानुभावहरूलेफुर्सदमा

ढाेरपाटन भलिबल कपमा एसबिअाइ काेषमनी रेमिट्यान्सले सेवा दिने

बाग्लुङ सम्पर्क समित दक्षिण कोरियाले अायाेजना गर्न लागेकाे ढाेरपाटन भलिबल कपमा एसबिअाइ काेषमनी रेमिट्यान्सकाे सेवा दिने भएकाेछ । “शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलको प्रबर्द्वन र आपसी सदभावका लागि खेलकुद” भन्ने मुल नारा सहित यहि आउंदो मिति २०१८ जुन ०३ ,आईतबार दक्षिण कोरियाको सउलमा भलिबल कपकाे आयोजना हुन लागेकाे हाे । यस छैठौं मैत्रीपुर्ण भलिबल प्रतियोगिता “ढोरपाटन कप २०१८ “ मा आयोजक सहित कुल १४ टिमले नाम दर्ता गरेका छन्। एसबिअाइ काेषमनीफुर्सदमा

निमार्णाधिन सानो मिल्ती खोला हाइड्रोपावर कम्पनीमा लगानीकाे अवसर।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा निर्माणधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल दक्षिण कोरियामा आफ्ना पुराना सेयरधनी तथा अन्य नेपाली समुदायबिच विभिन्न अन्तरक्रिया गरी आयोजनाको प्रगति विवरण जानकारी गराइरहेको छ । राष्ट्रिय बाणिज्य बैंकको साझेदारीमा निर्माण सम्पन्न हुने उक्त आयोजनामा कुल ५२ करोड रुपैया खर्च हुने जनाएको छ । उक्त रकम मध्ये ६०प्रतिशत राष्ट्रिय वाणिज्य बैंक र ४० प्रतिशत एसएम एन्भेष्टमेन्ट कम्पनीको रहने छ । यस अघि एसएम इन्भेष्टमेन्ट कम्पनीमा दक्षिणफुर्सदमा

सानो मिल्ती हाइड्रो पावर आगामी डेड वर्षमा सम्पन्न हुने

दक्षिण कोरियामा रहेका नेपालीको लगानीमा निर्माणाधीन सानो मिल्ती हाइड्रो पावर आगामी डेड वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ । आयॊजनाको प्रगति बिबरणबारे जानकारी गराउन दक्षिण कोरियाको सुवन सिटिमा आयॊजना गरिएको सरोकारवाला बिचको अन्तरक्रियामा बोल्दै अध्यक्ष्य सुरेश लिम्बुले सो जानकारी गराएका हुन् । मुख्य साझेदार रहेको रास्ट्रीय बाणिज्य बैंकसंग सम्झौता हस्ताक्षर भैसकेको र पुर्बाधार निर्माणको काम पनि तिब्र गतिमा भैरहेकोले लगानी कर्तालाई ढुक्क हुन आग्रह गर्दै अध्यक्ष लिम्बुले यो आयोजना उदाहरनियफुर्सदमा

ईपिएस

सोचेजस्तो छैन कोरिया : ‘एक दिन काम नगरे दुई दिनको तलब काटिन्छ’

मरिन गाउँपालिका सिन्धुलीका अर्जुन परियार र तिमाल काभ्रेका विमलसिंह लामा दक्षिण कोरियाको खाङवन्दोस्थित छङसनगुन नाम्यन पुग्दा फुरफुर हिउँ परिरहेको थियो । गाडीबाट ओर्लिएर बस्ने होस्टलसम्म पुग्दा उनीहरूको कपाल सेताम्य भइसकेको थियो । बाहिरी तापक्रम माइनस १५ ...

नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्याे

नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियाले सन् २०२० का लागि कामदारको न्यूनतम तलब बढाएको छ । गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ । कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला ...

कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

महिला / बालबालिका

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

error: Content is protected !!