Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

तमू धीं कोरियाको “विल्लियर्डस स्नुकर प्रतियोगिता” सम्पन्न, प्रथम पुरस्कर कृष्ण क्षेत्रीलाई

तमू धीं कोरियाले आयोजना गरेको “विल्लियर्डस स्नुकर प्रतियोगिता” सम्पन्न भएको छ । सउलको दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको स्नुकर हाउसमा आईतवार भएको प्रथम पुरस्कर कृष्ण क्षेत्रीले हात पारेको छ । प्रतियोगितामा ३४ जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेताले २०,००,००० (बीस लाख वोन) सहित कप, मेडल र प्रमाणपत्र र दोस्रो बिजेता होम बिस्टले १०,००,००० (दस लाख वोन) कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उच्च अंक समे जोड्नफुर्सदमा

भूकम्प पिडित र विरगन्ज कृषि औजार कारखानाको सहयोगार्थ भष्मे डन प्रदर्शन हुने

भूकम्प पिडित र विरगन्ज कृषि औजार कारखानाको सहयोगार्थ यही नोभेम्बर १२ गते सुवन शहरमा नेपाली चल्चित्र भष्मे डन प्रदर्शन हुने भएको छ । जाजरकोट – रुकुम भूकम्प पिडित र (महाविर पुन)राष्ट्रिय अविष्कार केन्द्रद्धारा हाल मर्मत गरिरहेको बाँकेको विरगन्ज कृषि औजार कारखानाको सुधार सहयोगार्थ  “पशुपति प्रसाद-२ भष्मे डन” को च्यारिटी शो हुन लागेको हो ।  नमस्ते(फ्याफूल्ला)नमस्ते-KOREA को प्रस्तुतिमा दक्षिण कोरियाको प्रसिद्ध शहर “सुवन”अवस्थित “नामुनछम”को ठुलो मुभि  मेघा थेर्टर “MEGA BOX” माफुर्सदमा

‘नीरफूल’का निर्देशक बल सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले कोरिया र आदिवासी जनजाति लेखक/ साहित्यकार महासंघ दक्षिण कोरियाले पत्रकार तथा साहित्यकार फूलमान बललाई सम्मान गरेको छ ।  शनिबार बेलुकी थेजनमा भएको कार्यक्रममा चलचित्र निर्देशक समेत रहेका बलले कोरियामा रहेका नेपालीले सम्झदा खुसी लागेको बताए ।  नेपाल टेलिभजनका महाप्रबन्धक बलले निर्देशन गरेको चलचित्र नीरफूल पनि प्रदशन गरिएको थियो । कार्यक्रममा थेजन क्षेत्रमा रहेका नेपालीले चलचित्र हेरेका थिए । दुई घण्टा लामो चलचित्रमा तामाङ समुदायलेफुर्सदमा

तमू धीं कोरियाले डिसेम्वर ३१ तारिखमा तमू ल्होसार मनाउने

तमू धीं दक्षिण कोरियाले डिसेम्वर ३१ तारिखमा तमू ल्होसार मनाउने भएको छ । त्यसैले उक्त दिन कोरियामा रहेका अन्य संघसस्थाहरुले कार्यक्रम नजुदाउन अनुरोध गरेको छ ।   संस्थाको कार्यसमितीको निर्णय अनुसार कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८०” मनाउने भएको अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएका हुन् । उनले थपिन् ‘विशेष हामी तमुहरुको महान चाड ल्होसार यो वर्ष डिसेम्वर ३१ तारिख (पुस १५ गते)फुर्सदमा

शिपविल्डिङमा प्रवासी कामदारलाई समस्या: क्षेत्र परिवर्तन गर्न चाहने ६४%

जहाज निर्माण उद्योगमा ६४% प्रवासी कामदारहरू जागिर परिवर्तन गर्न चाहन्छन्: सर्वेक्षण कोरियाको जहाज निर्माण कमपनीमा कार्यरत ६४ प्रतिशत प्रवासी कामदारहरू कम्पनी परिवर्तन गर्न चाहेको कोरियन मेटल वर्कर्स युनियन (KMWU) ले जनाएको छ । KMWU ले नै गरेको एक सर्वेक्षणले यस्तो देखाएको शुक्रवार जनाएको हो । यसको मुख्य कारण कम ज्याला र कठिन श्रम अवस्था देखाएको छ । एचडी हुन्डाई हेभी इन्डस्ट्रिज, हुन्डाई मिपो डकयार्ड, हुन्डाई सामहो हेभी इन्डस्ट्रिज र हान्वाफुर्सदमा

ईपीएस कामदारलाई कोरियामा कडा नियम, तोकिएको क्षेत्रमा मात्र काम गर्नुपर्ने

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आउने नयाँ कामदारलाई थप कडा नियम ल्याएको छ । बिहीबारबाट लागू भएको नयाँ नियम अनुसार कामदारले तोकिएको क्षेत्रमा मात्रै कार्यस्थल परिवर्तन गर्न सकिनेछ । यसअघि ईपीएसमार्फत आएका कामदारले इच्छाएको क्षेत्रमा तीन पटक सम्म कम्पनी परिवर्तन गर्न सक्थे । नयाँ नियम अनुसार दक्षिण कोरियालाई पाँच क्षेत्रमा बााढिएको छ । १- ख्याङ्गी, सोल र ईन्छन क्षेत्र (수도권 : 서울 ,경기,인천) २- बुसान, उल्सान र ख्याङ्नामफुर्सदमा

तमू धी कोरियाले स्नुकर प्रतियोगिता गर्ने, पहिलो पुरस्कार करिब दुई लाख नेपाली

तमू धी दक्षिण कोरियाले “बिलियर्ड स्नुकर प्रतियोगिता” गर्ने भएको छ । आगामी नोभेम्बर ११ र १२ तारिखमा हुने यस प्रतियोगिताको पहिलो पुरस्कार बिस लाख वन अर्थात करिब नेपाली दुई लाख बरावर रहेको छ ।  प्रतियोगिता सौल दोङ्देमुन स्थित दर्शन नमस्ते स्नुकर हाउसमा हुने छ ।   “शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ स्नुकर प्रतियोगिताको आयोजना गर्न लागेको तमू धी कोरियाकी अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएकोफुर्सदमा

घेदुङ कोरियाले गर्ने अन्तरक्रियाको दोश्रो शृङ्खलामा मानवशास्त्री डा. मुक्त सिं तामाङ

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले मानवशास्त्री डा. मुक्त सिं लामा (तमाङ) सँग अन्तर्कृया गर्ने भएको छ । घेदुङले सुरु गरेको ‘गोतोजि छोर्तोजि’ (बुझौँ र जागौँ) भन्ने अन्तरक्रिया कार्यक्रमको दोश्रो शृङ्खला यही अक्टोवार २८ तारिखमा हुनेछ ।   डा. तामाङसँग ‘तमाङहरुको आदिम थालो’ बिषयमा अन्तर्कृया  गर्ने कार्यकम संयोजक केशवमान तामङले फोनिज कोरियालाई बताएका हुन् ।   डा. तामाङले कर्नेल युनिभर्सिटीबाट ‘हिमालयन इन्डिजेनिटीः हिस्ट्रीज, मेमोरी एन्ड आइडेन्टिटी एमंग तामाङ इन नेपाल’ (‘Himalayanफुर्सदमा

‘गाउँ आएको बाटो’ चलचित्रको कलाकारलाई नेफिन कोरियाको सम्मान

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरियाले चलचित्र ‘गाउँ आएको बाटो’का निर्देशक र कलाकारलाई सम्मान गरेको छ । आईतबार सोलमा भएको सम्मान कार्यक्रममा यहाँ रहेका जातीय संस्थाका प्रतिनिधि उपस्थित भएका थिए । दक्षिण कोरियाको बुसान फिल्म फेस्टिवल छनोट भएको चलचित्र प्रदर्शनको लागि निर्देशक नवीन सुब्बा, कलाकार पशुपति राई, निर्माता आमोद राई, चलचित्रका सम्पादन गरेका सन्दिप श्रेष्ठ, सहनिर्देशक मिन्शो लिम्बू कोरियामा छन् । महासंघले उनीहरूलाई सम्मान गरेको हो । ‘आदिवासी जीवनलाईफुर्सदमा

नुवाकोट समाज दक्षिण कोरियाको अध्यक्षमा बि बि स्याङतान

नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । आइतबार सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा भएको अधिवेशनबाट बुद्धि बहादुर तामाङ(बिबि स्याङतान) अध्यक्षमा चयन भएको छ ।   संस्थाका अध्यक्ष राम कुमार गौतमको सभाध्यक्षमा अधिवेशन कार्यक्रम भएको थियो । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया (NRNA) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तान तामाङ प्रमुख आतिथीका रुपमा सहभागि  भएकी थिइन् । कार्यक्रम सञ्चालन संस्थाका सचिव सुरेशफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...