Advertisement
SKIP THIS

हान्गुल नालः नेपालका सुजन शाक्य अन्तर्राष्ट्रिय राजदूतमा नियुक्त


कोरियाली भाषा लिपी (हन्गुल नाल) दिनको अवसर पारेर नेपालका सुजन शाक्य ‘सेजोङ हाङगुल हुन्मिन्जङउम’को अन्तर्राष्ट्रिय राजदूतको रूपमा अक्टोवर ५ मा नियुक्त भएका छन् । दक्षिण कोरियामा शाक्य लामो समयदेखि ‘कोरिया आप्रवासन सेवा (Korea Immigration Service)’ मा दोभासे तथा अनुवादकका रूपमा काम गरिरहेको छ । सुजन शाक्य दक्षिण कोरियाली समाजमा पनि युट्युब ब्लगरको रूपमा समेत लोकप्रिय नाम हुन् ।

दक्षिण कोरियाको बिकास क्रममा कोरियाली भाषा लिपी (हन्गुल नाल) लाइ एतिहासिक दिनका रूपमा मनाइरहेको छ । कोरियाको इतिहासमा जोसन राजवंशको पालामा कोरियाको महान राजा सेजोङले सन् १४४७ मा कोरियाली लिपीको अविस्कार गरि औपचारिक रूपमा सुरूवात गरको पाइन्छ ।

तस्वीर स्रोतः सुजन शाक्य

 

 

 

 

 

 

 

 

 

 

 

 

आज अक्टोवर ९ तारिक कोरियाली भाषा लिपी दिवस (हान्गुल नाल) हो ।  विश्वमा सबैभन्दा निपूर्ण लिपि; “हुनमिनजङउम्” हान्गुलको महानता यसको लचकता,  मनिसहरुले निकालेको आवज जस्ताको त्यस्तै लेख्न सकिने एक वैज्ञानिक भाषा हो । जुन युग अनुसार परिवर्तन भई अनुकूल हुन सक्ने महान् विश्व सम्पदालाई अर्थ लाग्ने गरी विश्वभर चिनाउने सक्दो कोसिस गर्ने शाक्यले प्रतिवद्धता व्यक्त गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...