Advertisement
SKIP THIS

सियोल अन्तर्राष्ट्रिय बौध्द एक्सपो मेला–२०२१ आजदेखि सुरू


अन्तर्राट्रिय बुद्धिष्ट एसोसियशन कोरियाको आयोजनामा “सियोल अन्तर्राष्ट्रिय बौध्द एक्सपो मेला–२०२१” आजदेखि सुरू भएको छ । उक्त मेला १४ तारिखसम्म चल्नेछ ।

जोग्योसा गुम्बाका प्रमुख लामा, सउल महानगरको मेयर र कोरियाका बिशिष्ट व्यक्तित्वहरू, कोरियाका लागि विभिन्न देशहरूको राजदुतहरूः नेपाल, श्रीलङ्क, भियतनाम लगायतको सहभागितामा एक्सपो मेला रहेको छ ।

नेपालको तर्फबाट नेपाली राजदुताबास र सउल नेपाल गुम्बाले संयुक्त रूपमा सहभागिता रहेको गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो ।

कोरिया, विभिन्न देशका राजदुताबास, संघ–संस्था र ब्यक्तिगत स्टलहरू बुकिङ गरि विभिन्न सामग्रीहरू बिक्री वितरणको अन्य थुप्रै प्रदर्शनी स्टलहरू रहने छ ।

 

एक्सपो मेलामा कोरियन सस्कृतिक प्रस्तुतीसहित सहभागी देशको आ–आफ्नो सस्कृतिक प्रस्तुतीको कार्यक्रम पनि हुनेछ । दक्षिण कोरिया र अन्य देशका लाखौंले उक्त मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रदर्शनी स्थलः

ट्रेन ३ नं. लाइन 학여울 (Hyagnyeoul) स्टेशनको गेट नं. १ अगाडी बुध्दिष्ट एक्स्पो सेन्टर

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...