Advertisement
SKIP THIS

Bala Rai

 

भरत सुवेदीको ‘माया गरिदेऊ’

सिडिएम म्युजिक क्रियसनको प्रस्तुतिमा नेपाली साङ्गितिक क्षेत्रमा उदाउँदै रहेका रचनाकार तथा म्युजिक कम्पोजर भरत सुवेदीको शब्द रचना र संगीतमा रहेको नेपाली आधुनिक पप गित ‘माया गरिदेऊ’ युटुबमा रिलिज भएको छ। पछिल्लो समयमा अत्यन्तै रुचाईएका गायक तथा संगीतकार सि डि बिजय अधिकारिको स्वर रहेको यो गितमा राजु कार्किको म्युजिक एरेन्ज रहेको छ। रंग फिल्म्सको ब्यानरमा बनेको भिडीयोमा केशराज,देब सागर र सबिनाको मुख्य अभिनय रहेको छ। नेपालको प्राकृतिक दृश्यहरुलाई क्यामरामा कैद गरिएको यो गितको भिडीयो साच्चै सुन्दर बनेको छ। बहुप्रतिभाका धनी रचनाकार भरत सुवेदीको रचनामा यसभन्दा अगाडि आधुनिक र लोक दोहोरी गितहरुफुर्सदमा


कोरियामा विवेकशील साझा सद्भाव समुहको भेटघाट हुने

सौल, कोरियामा रहेका विवेकशील साझा सद्भाव समुहहरुले संयुक्त रुपमा साझा भेटघाट कार्यक्रम गर्ने भएका छन। यहि अक्टोबर ३ तारीख अर्थात छुसकको पहिलो दिन कोरियाको मिनि नेपाल भनेर चिनिने तोङ्देमुनमा उक्त भेटघाट कार्यक्रम गर्न लागिएको खिम्फो क्षेत्र तथा सौल कमिटीका सक्रिय सदस्य संजिब घिमिरेले जानकारी दिएका छन। विवेकशील दल र साझा पाटी एकता भए सगै कोरियामा पनि विभिन्न क्षेत्रमा रहेका साझा सद्भाव समूहहरु र विवेकशील दल कोरिया मिलेर सामाजिक कार्य गर्दै अाएका छन् । छुसकको अवसर पारेर भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्ने भएका छन् । साबिक साझा पार्टीका सदस्य तथा विवेकशीलफुर्सदमा


माया माया भन्दै चिच्याउँदै आए गायक देविन्द्र काउचा

थुप्रै सफल सृजनाहरु श्रोतादर्शकमाझ पस्किसकेका लोकदोहोरी गायक / सर्जक देविन्द्र काउचा ” मगर माया माया भन्ने ” बोलको लोकगीतको साथमा पुनः श्रोतादर्शक माझ आएका छन । निकै मार्मिक शब्दहरुले भरिएको माया माया भन्ने बोलको गीतमा जितन भाइ श्रीस मगरको शब्द र सज्जन कुमार सिंहको लय रहेको छ । गीतमा बिछोडिएका प्रेमीलजोडीहरुको भावलाई उजागर गरिएको छ । बहुप्रतिभाका धनी सर्जक / गायक तथा निर्देशक सिपी मगरको निर्देशनमा कोरियाको रमणीय स्थानहरुमा छाँयाकन गरिएको भिडियोमा रामचन्द्र बुढा मगर , मुन राना मगर र धनु पुर्जा मगरको अभिनय देख्न सकिन्छ । भिसन मगरको छाँयाकनफुर्सदमा


छुसकको आयोजना हुने सास्कृतिक कार्यक्रम सफल पारीदिनु हुन कोरियाबासि नेपालीलाई एनसीसीको अनुरोध

सोल, कोरियाको ठुलो पर्ब छुसकलाई लक्षित गरी आयोजना हुने सास्कृतिक कार्यक्रम सफल पारीदिनुहुन कोरियाबासि नेपालीलाई नेपाली सम्पर्क समिती दक्षिण कोरियाले अनुरोध गरेको छ| कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै कोरियास्थित बिभिन्न संघ संथा समाजसेवी, ब्यापार ब्यवसायी, बिधार्थी, पत्रकार लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रम सफल पारीदिनुहुन एन सी सी अध्यक्ष अन्जु के सीले सबैलाई आग्रह गर्नुभयो |आउँदो छुसकमा एन सी सि को रोहबरमा प्रमुख तिन कार्यक्रम हुने पनि उहाले थप्नुभयो | ति कार्यक्रम अन्तर्गत किरात याक्थुङ चुम्लुङको आयोजनामा अक्टोबर ३ तारिखको दिन सिरिजङ्गा सांगितिक सौगात , कास्की परिवारको आयोजनामा अक्टोबरफुर्सदमा


हाङ चेम्जोङको निर्देशनमा नया म्युजिक भिडियो रिलिज

एक दर्जन भन्दा बढी म्युजिक भिडियोहरु निर्देशन गरिसकेका हाङ चेम्जोङले भर्खरै ‘सुन्य ती रातमा’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । जनम वानेमको सब्दमा मेलिना राईको स्वर रहेको उक्त गीत ‘दोधार’ एल्बममा समाबेश रहेको छ । बसन्त याम्फु, स्यारोन रुम्बा र सक्कु थापाले अभिनय गरेको उक्त गीतको म्युजिक भिडियो कोरियाको विभिन्न सुन्दर तथा रमणीय स्थानहरुमा छायांकन गरिएको छ । कोरियाको ब्यस्त समयलाई थोरै बचाएर नेपाली संगीतको श्रीबृदिको लागि केही भए पनि समय दिउ र गीत संगीतलाइ माया गरौं भन्ने मान्यता राख्ने निर्देशक हाङ चेम्जोङ अभ्यासले नै पुर्ण बनाउछ भन्ने कुरामाफुर्सदमा


मेरो फाटेको जामा

कविता/ जब जब दसै नजिकिँदै गर्छ तब मेरो बाल्यकालको दर्पण नयन भरी नाच्न थाल्छ जुन बेला गरिबीको चपेटाले परालको छानो झुपडीको छाँया मुनि अन्धकार साम्राज्य भित्र सन्तानको भोकको प्यास मेटाउन आमा माटोको भाडामा एक मुठी मकै लिएर चुलानीर होमिनु हुन्थियो । आफै जलेर – आफै ठोसिएर बाल्नु हुन्थियो आमा निभेको चुलो म उफ्रिन्थे, नाच्थे, रमाउथे देखेर संघारको दशै देखेर आगनको दिपावली तथापि, लाग्थ्यो मेरो खुशी बिरुद्ध छ यो समय कारण ! मेरो बाबाको पसिनाले रंगिएको मेरो आमाको ममताले झल्किएको मेरो नयाँ जामा क्षण भर मै दु:खले बलेको अगेनाको झिल्का उठेरफुर्सदमा


कोरियामा सागर आलेलाइ भव्य सम्मान सहित स्वागत गरिने

पछिल्लो समयमा बिश्व नेपाली समुदायमा चर्चा र चासोको रुपमा हेरिएको ए पी वान टेलिभिजनको रियालिटी शो नेपाल आइडलमा टप -४ सम्म पुग्न सफल भर्सस्टाइल गायक सागर आले मगरलाइ कोरियामा भव्य सम्मान गरिने भएको छ। अप्रत्याशित नतिजासंगै टप-४ बाट बाहिरिन पुगेका सागरको चर्चा कोरियामा पनि चुलिदै गएको छ। जस अनुसार सागरको पहिलो बिदेशको सांगीतिक यात्रा कोरियाबाट शुरु हुने भएको छ। आदिबासी जनजाति महासंघ बुसान शाखाको “दिपावली साँझ” अक्टोबर ३ र अर्घाखाची सम्पर्क समिति दक्षिण कोरियाको “सुपा देउराली सांगीतिक सौगात भाग -१ अक्टोबर -५ मा आफ्नो प्रस्तुति दिन सागर कोरिया आउन लागेकाफुर्सदमा


एनआरएन कोरियाद्धारा निर्वाचन प्रक्रियामा धाधली भएको विषयलाई खण्डन गर्दै प्रेस विज्ञप्ति जारी

गैर आवासिय नेपाली संघ (एनआरएन) कोरियाले निर्वाचन प्रक्रियामा धाधली भएको विषयलाई खण्डन गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । एनआरएन कोरियाको गत सेक्टेम्बर ९ र १० तारिखमा सम्पन्न निर्वाचन प्रक्रियामा धाधली भएको भन्दै छानबिनका लागि सउलस्थित नेपाली दुतावास मार्फत पत्र पठाईएको समाचार विभिन्न अनलाइन खबर तथा सामाजिक संजालमा छाएको विषयलाई ध्यानकार्षण गर्दै एनआरएन कोरिया निर्वाचन कमिटिले प्रेस विज्ञप्ति निकालेको हो । समाचारमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति आधिकारीक रुपमा नेपालमा दर्ता भएको संस्थामा अवैधानिक किसिमबाट निर्वाचन गराइएको भन्दै छानविन गराउन माग गरिएको थियो । त्यस्तै निर्वाचनमा पराजित अधिकांशफुर्सदमा


दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

नवलपरासी, नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौँ सहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो । ती स्थानीय तहलाई चौतर्फीरुपमा स्मार्ट सिटीको रुपमा विकास गर्न विविध प्रकारले आर्थिक लगानीमार्फत कोरिया सरकारले सहयोग प्रदान गर्ने पक्का भएको छ । यसअनुसार बजार क्षेत्रलाई स्मार्ट सिटी सडक व्यवस्थापनदेखि पर्यटकीय क्षेत्रको विकाससम्ममा दक्षिण कोरियाले सहयोग गर्ने तत्परता देखाएको हो जसका लागि दक्षिण कोरियाले आर्थिक लगानीसमेत गर्न लागेको छ । दक्षिण कोरियाले सहयोग गर्न लागेको महानगरपालिकातर्फफुर्सदमा


दक्षिण कोरियाबासी बाग्लुङेहरुले बाढी पहिरोबाट मृतकका परिवारहरुलाइ पठाए राहत

गत साउन महिनाको बाढी पहिरोमा परि बाग्लुङ जिल्लाका विभिन्न ठाउमा निधन हुने आठ जनाको परिवारहरुलाई राहत संकलन गरी पठाइएको छ । निसीखोला गाउपालिका २ का एकै परिवारका मृतक मनिमान छन्त्याल , नन्दिकला छन्त्याल,बिन्दु छन्त्याल र गीता छन्त्याल, निसिखोला गाउपालिका १ का खगिसरा सिंजाली , ढोरपाटन नपा ५ ओम प्रकाश कामी र गलकोट नपा ५ का विवेक बि क र जयलाल कामीको आफन्तहरुलाई नेपाल रेड्क्रस जिल्ला सोसाइटी बाग्लुङ शाखा मार्फत एक कार्यक्रम गरी मृतक जनही रु १५००० का दरले जिल्ला सभापती जब्बर बहादुर लामिछाने मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।फुर्सदमा


ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...