Advertisement
SKIP THIS

Bala Rai

 

बुसानमा हुने ‘दिपावली साँझ’को पोस्टर सार्वजनिक

कोरियाको महान पर्व छुसकको अवसर पारेर नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रिय समिति बुसानले आयोजना गर्न लागेको ‘दिपावली साँझ’ कार्यक्रमको पोस्टर सार्वजनिक भएको छ । आइतबार बुसानमा भएको पत्रकार सम्मेलनमा पोष्टर सार्वजनिक गर्दै कार्यक्रमको बारेमा जानकारी दिइएको थियो । कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न र गराउनको लागि आयोजकलाई सफलताको शुभकामना व्यक्त गर्दै एनसिसि, एनआरएन, किरात राई यायोख्खालागयतका बुसानका अन्य संघसंस्थाका उपस्थित प्रतिनिधिहरुले आफ्नो ठाउँबाट सक्दो सहयोग र समर्थन गर्ने बताए । अक्टोबर ३ तारिख बुसानको मिन्जु खोङवनको हलमा दिनको १२ बजे सुरु हुने उक्त दिपावली साँझ कार्यक्रम सफल पार्नकोफुर्सदमा


नेपाली सम्पर्क समिती दक्षिण कोरियाले १ करोड वोनको आपतकालिन राहत कोष स्थापना गर्ने

सोल, नेपाली सम्पर्क समिती दक्षिण कोरियाले १ करोड वोनको आपतकालिन राहत कोष स्थापना गर्ने भएको छ । कोरियाको सोलमा बसेको बैठकले उक्त निर्णय गरेको एन सी सी अध्यक्ष अन्जु के सीले बताइन । उक्त राहत कोष स्थापना गर्न कोरियामा रहेका नेपालीहरुलाई एन सी सि को सदस्य बनाउने, कोषमा भएको रकम बाट छुट्याउने र बिबिध कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको के सी ले बताईन । आपतकालिन राहत कोषबाट कोरिया अाई दुर्घटनामा परि सबै सेवा सुबिधाबाट बन्चित भएका ब्यक्तिलाई सहयोग गरिने महासचिव निर्मल बेलाबासेले बताए । यस राहत कोषलाई थप अगाडि बढाउनफुर्सदमा


स्व. पोम बहादुर गुरुङ स्मृति कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

अन्नपूर्ण दुधपोखरी समाज दक्षिण कोरियाको आयोजनामा हुन लागेको स्व.पोम बहादुर गुरुङ स्मृति कप प्रथम भलिबल प्रतियोगिता २०१७ को खेल तालिका आइतबार सार्वजनिक भएको छ । नेपाल हाउसमा भएको खेलतालिका सार्वजनिक कार्यक्रममा कुल १५ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । यो सिजनकै अन्तिम प्रतियोगिताको रुपमा रहेको स्व. पोम बहादुर गुरुङ स्मृति कपमा गुल्मी सम्पर्क समिती ( ए ) र तमु धीँको भिडन्तबाट प्रतियोगिताका खेलहरु शुरु हुनेछ । त्यसैगरी बाग्लुङ सम्पर्क समितिले पर्वत समाजको सामना गर्दा पुन समाजले म्याग्दी मोना (बी)को सामना गर्नेछ । आयोजक अन्नपूर्ण दुधपोखरी समाज र कुभुनहुल्ली,फुर्सदमा


नयाँ शक्ति कोरियाका क्षेत्रीयउपाध्यक्ष द्वारा पार्टी परित्यागको घोषणा

पछिल्लो चरणमा माओबादी केन्द्र प्रती युबाहरुको बढ्दो आकर्षक र धुर्बिकरण अभियानको शुरुवात सगै नयाँ शक्ति कोरियाको संगठन पनि रित्तिने क्रम बढ्दै गैरहेको छ । यसै क्रममा आज INS कोरियाका सचिबालय सदस्य तथा क्षेत्रीय उपाध्यक्ष नयन नुम्साङले पार्टी परित्यागको घोषणा गर्दै राजिनामा बुझाएका छन । INS कोरियाको गठन देखिनै सकृय भुमिका निभाएका नुम्साङ सस्थापक सदस्य समेत हुन । नयाँ शक्ति पार्टीको अस्थिर बिचारधाराले आम युबाहरुलाइ भुलभुलैमा राखेको भन्दै आदिबासी, जनजाती, दलित र पिछडिएको बर्गले आफ्नो अधिकारलाई पुर्ण सस्थागत गराउनको लागि माओबादी केन्द्रलाइ समर्थन गर्नुको बिकल्प नरहेको उनले बताए । साथै नुम्साङलेफुर्सदमा


थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको दोस्रो अधिवेशन हुँदै

सौल, थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको दोस्रो अधिवेशन आगामि अक्टोबर ६ तारिख शुक्रबारका दिन कोरियाको राजधानी सौलमा हुने भएको छ । कोरियाको महान चाड छुसकसँगै यस वर्षको अक्टोबर महिनामा परेको लामो छुट्टीको पारी हुन लागेको अधिबेशनमा विभिन्न सामाजिक संघसंस्था, जातीय, क्षेत्रीय, राजनीतिक पार्टी, पत्रकार, बुद्धिजीवी, व्यापारी, विद्यार्थी एंव कोरियामा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ । अधिबेशन नेपाल हाउसमा दिउँसो २ बजे सुरु हुने थारु कल्याणकारिणी सभा दक्षिण कोरियाका अध्यक्ष पुष्प चौधरीले बताउनुभयो ।


छुसकमा डान्स धमाका आयोजना गर्दै पुन समाज

कोरियन महान चाड छुसकमा नेपाली संघसंस्थाहरुले आयोजना गर्ने विभिन्न खाले मनोरञ्जनात्मक कार्यक्रमहरुको यसपाली पनि लर्को लामै छ । विशेषगरी डान्स पार्टीहरुमा रम्न चाहनेहरुको निम्ति पुन समाज कोरियाले छुसकमा स्थानीय कलाकारहरु डिजे क्नोन पुन र म्युजिसियनहरु जिवोन पुन र टिसुसिल्स पुनको साथमा डान्स धमाका आयोजना गर्दै छ । पुन समाज कोरियाले अपतकालीन राहत कोष निर्माण सहयोगार्थ उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । सोही दिन बडा दशैँको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम पनि रहने समाजले जानकारी दिएको छ । अक्टोबर ४ तारिखमा ड्रीम प्यालेसमा हुने कार्यक्रम साँझ ९ बजे सुरु भएरफुर्सदमा


नेपाल आदिवासी जनजाती महासँघ बुसानद्धारा आयोजित बुसानमा अक्टोबर ३ तारिख हुन लागेको दिपावली साँझको प्रोमो


लाखे नाच र दोहोरी गित संगै माम्फ कार्यक्रममा नेपालीहरुले गरे यस्तो तयारी

कोरिया – माईग्रेन्ट आरिराङ मल्टीकल्चरल फेस्टीवल ( माम्फ) को यसपाली पनी भब्य तयारी भएको छ । कोरियाको ख्यङसाननाम्दो अन्तर्गत छाङवन शहरको योङजी पार्कमा यही २९ सेप्टेम्वरबाट १ अक्टोवरसम्म यो कार्यक्रम हुनेभएको हो । ख्यङनाम माईग्रेन्ट सेन्टरको सहकार्यमा ३ दिन सम्म हुने उक्त कार्यक्रममा १५ राष्ट्र भन्दा बढी देशका आप्रवासी मजदुरहरु सहभागी हुने भएको छ । सहभागी भएका विभिन्न देशहरुको परम्परा र संस्कृतीको प्रदर्शनीबाट परिचय गराउने यस वहुसांस्कृतिक मेलामा विभिन्न देशका राजदुतहरुको सहभागीता हुनेगर्दछ भने यो पटक वंगलादेशका साँस्कृतिक मन्त्रीको टोली पाहुना अतिथीको रुपमा आउने भएको छ । नेपाली दुतावास कोरियाफुर्सदमा


लगू कथा: असल मान्छे

  उनीहरुलाई देखेर नै थाहा हुन्थ्यो यो मित्रता धेरै पहिलेले देखिको थियो र आज अचानक उनिहरुको भेट भएको हुनु पर्दछ । पहिलो : ओहो लगभग १५ वर्ष पछि भेट भयो है हाम्रो, हैन त ? दोश्रो : हो त त्यो पनि हस्पिटलमा हाहाहा…. (दुवै जना हास्छन), के भएर आएको हस्पिटल ? पहिलो : सुगरले समात्यो मलाई त,  त्यहि जाच्न अनि औषधी पनि सकिएको थियो लिनलाई आएको थिए, अनि त चाहिँ किन नि हस्पिटल? दोश्रो : मेरो प्रेसर छ, अनि के भन्नु तलाई डिप्रेसनको औषधी पनि खाई राछु ।… केहि बेरकोफुर्सदमा


कोरियामा शुर्के थैली खै , कुटुमा कुटुका गायक राजनराज शिवकोटी साथमा अन्य ख्याति प्राप्त कलाकारको बेजोड प्रस्तुति

आउदो अक्टोबर ३ तारिख कोरियाको महान पर्व छुसकको अवसरमा आयोजित ऐतिहासिक हिलिहाङ दरबार संरक्षण एवम् सम्बर्द्धनको सहयोगार्थ किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया दुारा सिरिजङगा साङ्गितिक सौगात भाग-४ हुने भएको छ । जस्मा नेपालको सर्बाधिक लोकप्रिय गायक राजन राज शिवाकोटी ,हट मोडल तथा गायिका ज्योती थापा मगर , हास्य कलाकार बुद्धि तामाङ , नेपाल आइडल गायिका प्रमिला राई , आधुनिक गायक कुशल थलङ, हट डान्सर चन्दा दाहाल , मोडल तथा कार्यक्रम संचालिका सिर्जना सुब्बा , स्थानीय गायक देबेन चेम्जोङ र अप्सन लिम्बुको बेजोड प्रस्तुति रहने आयोजक किरात याक्थुङ चुम्लुङले जनाएको छ।फुर्सदमा


ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...