Advertisement
SKIP THIS

Bala Rai

 

रहर लाग्दो कोरियाको डरलाग्दो दैनिकी

पहिले पहिले ब्रिटीस आर्मी र इण्डियन आर्मीमा आम मानिसको ध्यान केन्द्रित थियो । अहिले आएर ती कुराहरुमा युवाहरुको ध्यान त्यती केन्द्रित भएको पाइदैन, हुन त अहिले ब्रिटीस आर्मी र इण्डियन आर्मी आम मानिसको पहुच भन्दा टाढै भएरपनी हुन सक्छ । पछिल्ला दिनहरुमा कोरिया हरेक युवाहरुको एक रहर लाग्दो गन्तब्य बनेको छ। बर्षै पिच्छे हजारौ युबाहरु भोक प्यास निद नभनी सारा सर्बश्व त्यागेर कोरियन भाषा अध्ययन गरिरहेका छन । लोकसेबा भन्दा कठोर परिक्षा उत्तिण गरेर पनि जान पाउने हो या हैन थाहा हुदैन तथापी युवाहरुको क्रेज भने बढ्दो क्रममा छ। नहोसफुर्सदमा


छनान वैदेशिक महोत्सव भब्यताकासाथ सम्पन्न

छनान, दक्षिण कोरिया छनान माइग्रेन्ट सेन्टर (छनान वैदेशिक परामर्श सेवा केन्द्र) द्वारा आयोजित छनान वैदेशिक महोत्सब गत सेप्टेम्बर २४ का दिन छनान स्थित नाम सौल युनिभर्सिटीमा विभिन्न देशका उल्लेखनीय वैदेशिक मजदुरहरुको उपस्थितिमा सम्पन्न भएको थियो। यस महोत्सवमा छनान नगरपालिकाका मेयर , कोरियाका लागि नेपाली राजदुत महामहिम अर्जुनजंग बहादुर सिंह कोरियन तथा विभिन्न देशका अतिथिहरु लगाएत बिदेशी तथा नेपालीहरुको पनि बाक्लो गरिमामय उपस्थिति रहेको थियो। यस महोत्सवमा उपस्थित नेपाली दाजुभाई दिदीबहिनीहरुले राष्ट्रिय भेष भुषा, नेपालको राष्ट्रिय झण्डा सहित झाँकि (परेड) प्रस्तुत गर्नु भएको थियो। आफ्नो महत्वपुर्ण उपस्थिति जनाई यस महोत्सवको साथफुर्सदमा


नयाँ शक्ति कोरियाका केन्द्रीय सचिब सहित अन्य पदाधिकारी द्वारा पार्टी परित्याग

नयाँ शक्ति कोरियाका केन्द्रीय सचिब सहित अन्य सचिबालय सदस्य तथा पदाधिकारिहरुले पार्टी परित्यागको घोषणा गर्दै राजिनामा पत्र बुझाएका छन् । केन्द्रिय सचिब पासाङ नोर्बु शेर्पाले एक छोटो राजिनामा पत्र लेखेर नयाँ शक्ति पार्टीको साधारण सदस्य समेत नरहने जनाउदै पार्टीबाट बाहिरिएका हुन। पार्टी परित्यागको घोषणा सगै बाहिरिएका शेर्पाले नयाँ शक्ति पार्टीले आदिवासी ,जनजाती, दलित र पिछडिएका बर्गको मुद्दालाइ सम्बोधन नगरेको आरोप लगाएका छन् । साथै शेर्पाले आगामि दिनमा गुण र दोषका आधारमा समर्थन गर्ने र उक्त समर्थन परिबर्तनका पक्षधरहरुले पाउने समेत बताए । नयाँ शक्ति कोरियाका पुर्ब संगठन बिभाग प्रमुख, आर्थिकफुर्सदमा


एनआरएनए र मेरो उमेदवारी

नेपालीको लागि नेपाली भन्ने मुल मन्त्रका साथ अगाडि बढिरहेको एनआरएनए आन्दोलनलाई स्थापना कालदेखि नै नजिकबाट नियाली रहँदा र दक्षिण कोरियामा एनआरएनएको स्थापना गरि संस्थापक अध्यक्ष हुँदै दुईपटक अध्यक्ष र आईसिसि हुँदा गैर आवासिय नेपाली संघ मार्फत अझै केहि सामाजिक कार्यहरु गरि अगाडि बढ्न अभिप्रेरित भएको छु । विश्वभरि छरिएर रहनु भएका नेपाली दाजुभाई, दिदिबहिनिहरु र नेपाल बाहिर रहेर नेपालमा केहि गर्न चाहने व्यक्तिहरुको भावनालाई समेटेर हामी अगाडि बढ्दै गर्दा मैले कर्मभूमि बनाएर बसेको कोरियाले हाम्रै आँखा अगाडि गरेको प्रगतिले मलाई झकझकाई रहेको छ । हाल कोरियामा रहेका करिव ४०,००० नेपालीफुर्सदमा


मगर संघ दक्षिण कोरियाको सम्मान तथा अन्तरक्रिया कार्यक्रम संम्पन्न

नेपाल मगर संघ दक्षिण कोरियाले गत २३ सेप्टेम्वर शनिबारका दिन सौल तुङ्देमुन स्थित नाङलो रेष्टुरेन्टको सभाहलमा एक स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रम संम्पन्न गरेको छ । नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष खड्ग थापा मगरको सभापतित्वमा सम्पन्न उत्त कार्यक्रम, HWPL WARP Summit शान्ति संम्मेलनमा भाग लिन नेपालदेखि आउनु भएका नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता नविन रोका मगरको स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि मगरसंघ केन्द्रिय अध्यक्ष तथा आदिवासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष तथा प्रवतालाइ नेपालफुर्सदमा


एनआरएन कोरियाले विशेष दशैं सांगीतिक कार्यक्रमको आयोजना गर्दै

गैर आवासीय संघ (एनआरएन) दक्षिण कोरियाले नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा दशैं विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । यदि अक्टोबर १ तारिख आइतबारका दिन सौलस्थित सितो हलमा हुन लागेको उक्त दशैं विशेष सांगीतक कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकार चिजा तामाङ, सन्जय गुरुङ, प्रिया श्रेष्ठ, देवराज आलेमगरलगायतका कलाकारहरुले मनोरञ्जन प्रदान गर्ने भएका छन् । सांगीतिक प्रस्तुतिका साथमा दशैंको शुभकामना आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको एनआरएन दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिनुभयो । कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित भइ दिनको लागि मसेत आयोजकले आग्रह गरेको छ ।


सिरिजङ्घा साङ्गितिक सौगात भाग ४ को प्रचार प्रसार तिब्र रुपमा

सोल दक्षिण कोरिया ऐतिहासिक हिलिहाङ दरबार संरक्षण एवम सम्बर्द्धनको सहयोगार्थ किरात याक्थुङ चुम्लुङ द्वारा आयोजित सिरिजङ्गा साङ्गितिक सौगात भाग ४ को तिब्र रुपमा प्रचार प्रसार भइरहेको छ । कार्यक्रम सफल बनाउन कामको बाड्फाड गरि सकिएको छ । कार्यक्रममा कोरियामा विभिन्न पेसामा आबद्द ब्याबसयी , बुद्दीजिवि , विद्यार्थि , पत्रकार र सम्पूर्ण संघ सस्थाहरुलाई पत्राचार गरि सकिएको छ । कारणवस पत्र नपुगेको भए यसै सुचना मार्फत किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया हार्दिक निमन्त्रणा गर्दछ। कार्यक्रममा नेपालमा सर्वाधिक रुचाइएको गायक राजन राज शिवाकोटीको बेजोड प्रस्तुति रहने छ । उनले “शुर्के थैली खै”फुर्सदमा


किम्हेमा अक्टुबर ३ तारिख सांस्कृतिक कार्यक्रम हुने

किम्हे, नेपालीहरुको महान चाँड दशैं तथा कोरियाको पर्व छुसकको अवसर पारि किम्हेमा यही २०१७ अक्टुबर ३ तारिख मंगलबार भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपालका ख्यातीप्राप्त लोकदोहरी कलाकारहरु रामजी खाँड, देवी घर्ती मगर, साथमा तिम्रो मिठो बोलीसंग, … हारे ,हारे हारे म त हारे बोलको गित लगायत चर्चित गीत गाएकी गायिका दिपा लामाको विशेष सांगितिक प्रस्तुती रहनेछ । कार्यक्रममा वडा दशैं २०७४ सालको अवसरमा शुभकामना आदान प्रदान सहित विशेष कार्यक्रम हुने आयोजकले बताएको छ । कार्यक्रममा खानपान,क्रेडिड कार्ड,फ्रि सिम,दोर्दी खोलाको फर्म भर्ने अवसर जस्ता विभिन्न स्टलहरु पनि रहनेछन ।फुर्सदमा


फेरी एक नेपालीले गरे आत्महत्या

रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया आएको ४ महिना पनि नपुग्दै अर्का एक नेपाली युवाले आत्महत्या गरेका छन् । नेपालको स्थाई घर गुल्मी भई हाल बुटवलको नयांगाउं बस्दै आएका कमल कार्कीले सोमबार विहान आत्माहत्या गरेका हुन् । ख्यङगिदोको हवासङ स्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिममा झुण्डी रहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो । सुरुमा आन्सनको एक कम्पनीमा काम गरेका कार्की त्यो कम्पनीमा काम गर्न गाह्रो भएपछि झण्डै एक महिना अघि अर्को कम्पनीमा काम गर्न थालेका थिए । उक्त कम्पनीमा कम्पनीमाफुर्सदमा


डी .आर.”अटु”को ‘प्यारा आऊ है फर्केर’ सार्वजनिक

चर्चित युवा संगीतकार डी .आर.”अटु”को शब्द र संगीत रहेको रहेको मेरो ‘प्यारा आऊ है फर्केर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका सुनिता थेगिमको स्वर र राजु कार्कीको एरेन्जमा तयार हुँदै गरेको एल्बम ‘कथा’ भित्रको एउटा मनै छुने गीत हो ‘प्यारा आऊ है फर्केर’ । रमेश संग्रौलाको निर्देशनमा बनेको भिडियोमा मेरीबास्सै तथा खासखुस हाँस्य टेली सिरियलबाट बट्टारे कान्छा नामले चर्चित संदेश लामिछाने र चर्चित मोडेल सारिका केसीको अभिनय रहेको छ। अर्जुन सापकोटाले छायाँकन गर्नु भएको भिडियोलाई अनिल महर्जनले सम्पादन गर्नु भएको हो। केहि समय पछि सार्वजनिक हुने एल्बमफुर्सदमा


ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...