Advertisement
SKIP THIS

कोरियामा विवेकशील साझा सद्भाव समुहको भेटघाट हुने


सौल,

कोरियामा रहेका विवेकशील साझा सद्भाव समुहहरुले संयुक्त रुपमा साझा भेटघाट कार्यक्रम गर्ने भएका छन। यहि अक्टोबर ३ तारीख अर्थात छुसकको पहिलो दिन कोरियाको मिनि नेपाल भनेर चिनिने तोङ्देमुनमा उक्त भेटघाट कार्यक्रम गर्न लागिएको खिम्फो क्षेत्र तथा सौल कमिटीका सक्रिय सदस्य संजिब घिमिरेले जानकारी दिएका छन।

विवेकशील दल र साझा पाटी एकता भए सगै कोरियामा पनि विभिन्न क्षेत्रमा रहेका साझा सद्भाव समूहहरु र विवेकशील दल कोरिया मिलेर सामाजिक कार्य गर्दै अाएका छन् । छुसकको अवसर पारेर भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्ने भएका छन् । साबिक साझा पार्टीका सदस्य तथा विवेकशील का साथीहरू , शुभचिन्तक , शुभेच्छुक हरु बिच मा परिचय गर्नुका साथै पार्टी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जाने हुनाले के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे छलफल गरिने बुझिएको छ।

उक्त अवसरमा साझा सद्भभाव समुह दक्षिण कोरियामा आबद्ध सम्पूर्ण सूभचिन्तक साथै आस्थावान साथीहरू तथा विवेकशील कोरिया मा आवद्ध सदस्यको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न हुन गईरहेकाले उपस्थितिको लागी आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

स्थान :सौल दोङ्देमुन ( होटल तोङ्देमुन को सभा हल)गेट न.३
समय: अक्टोबर ३ तारिख बेलुका ८ बजे(पुर्व साझा सद्भाव सदस्य )
अक्टोबर ४ तारिख बिहान १० बजे ( साझा सदस्य तथा विवेकशील सदस्य हरू संयुक्तरूपमा भेटघाट )

सम्पर्क :
धर्म राज जोशी- 01027046649
अमृत अधिकारि-01064617410
संजिव घिमिरे -01021544037
रूद्र चापागाईं- 01049796591

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...